Saturday, July 26, 2025
Date
शनि, साउन ११, २०८२
Sat, July 26, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

सर्वोत्तम सिमेन्टको आईपिओ सर्वसाधारणका लागि खुला ,मूल्य कति ?

Sambridinews by Sambridinews
आइतवार, फाल्गुन १३, २०८०
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
सर्वोत्तम सिमेन्टको आईपिओ सर्वसाधारणका लागि खुला ,मूल्य कति ?
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।फागुन १३, सर्वोत्तम सिमेण्टले आइतबारदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन (आइपीओ) गरेको छ । निकै लामो प्रतीक्षापछि यो कम्पनीले आइपीओ विक्री खुला गरेको हो । कम्पनीले बूक बिल्डिङ प्रक्रियामार्फत् मूल्य तय गरेर दोस्रो बजारमा आफ्नो शेयर बेच्न लागेको छ ।

यो कम्पनीको आइपीओमा कम्तिमा ५० कित्ता आवेदन दिनै पर्ने छ । बढीमा १० हजार कित्तासम्मका लागि आवेदन दिन पाइने भएको छ । अंकित मूल्य १०० रुपैयाँ भए पनि यो शेयर किन्न सर्वसाधारण लगानीकर्ताले १ कित्ताको ३६०.९० रुपैयाँ हाल्नुपर्ने भएको छ ।

You might also like

कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा

ति पुष्पलाल, यी ओली प्रचण्ड

न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य

बूक बिल्डिङ प्रक्रियामार्फत् २६० रुपैयाँ ९० पैसाको प्रिमियम थपेर आवेदन दिनु पर्ने भएकाले एक जनाले शेयर भर्दा नै १८ हजार ४५ रुपैयाँ हाल्नुपर्ने भएको छ ।

कम्पनीले आफ्नो जारी पूँजी ४ अर्ब ६५ करोडको १२.९० प्रतिशत बराबर शेयर बेच्न लागेको हो । यसो गर्दा ६० करोड रुपैयाँ अंकित मूल्यको शेयर जारी हुन लागेको छ । तर सर्वसाधारणले जम्मा २७ लाख ७६ हजार ७६ कित्ता शेयरका लागि मात्रै दाबी पेश गर्न पाउने छन् ।

Related

Previous Post

यस्ताे छ कालिमाटी तरकारी बजारमा आइतबार तरकारीकाे भाउ

Next Post

कोदाको रोटी र ढिँडोमात्र हैन अब विस्कुट पनि

Sambridinews

Sambridinews

Related Posts

कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा
FEATURED

कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा

by Sambridinews
शनिबार, साउन ११, २०८२
ति पुष्पलाल, यी ओली प्रचण्ड
TOP STORIES

ति पुष्पलाल, यी ओली प्रचण्ड

by Sambridinews
शनिबार, साउन ११, २०८२
न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य
TOP STORIES

न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य

by Sambridinews
शुक्रबार, साउन १०, २०८२
पार्वती कार्कीले जितिन् एनसेलको ‘सधैं अन करोडपति’ योजनाको एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार
FEATURED

पार्वती कार्कीले जितिन् एनसेलको ‘सधैं अन करोडपति’ योजनाको एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार

by Sambridinews
शुक्रबार, साउन १०, २०८२
२२ औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा
FEATURED

२२ औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा

by Sambridinews
शुक्रबार, साउन १०, २०८२
Next Post
कोदाको रोटी र ढिँडोमात्र हैन अब विस्कुट पनि

कोदाको रोटी र ढिँडोमात्र हैन अब विस्कुट पनि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

परमेश्वर भेटिने विश्वासले भोकै बसेका ८३ जनाको मृत्यु

परमेश्वर भेटिने विश्वासले भोकै बसेका ८३ जनाको मृत्यु

बिहिबार, बैशाख १४, २०८०
प्रजातन्त्र दिवस मनाउन आयोजित कार्यक्रममा पत्रकारलाई प्रवेश निषेध गरिएकोमा महासंघको विरोध

प्रजातन्त्र दिवस मनाउन आयोजित कार्यक्रममा पत्रकारलाई प्रवेश निषेध गरिएकोमा महासंघको विरोध

सोमवार, फाल्गुन ७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा
FEATURED

कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा

शनिबार, साउन ११, २०८२
ति पुष्पलाल, यी ओली प्रचण्ड
TOP STORIES

ति पुष्पलाल, यी ओली प्रचण्ड

शनिबार, साउन ११, २०८२
न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य
TOP STORIES

न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य

शुक्रबार, साउन १०, २०८२
पार्वती कार्कीले जितिन् एनसेलको ‘सधैं अन करोडपति’ योजनाको एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार
FEATURED

पार्वती कार्कीले जितिन् एनसेलको ‘सधैं अन करोडपति’ योजनाको एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार

शुक्रबार, साउन १०, २०८२
२२ औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा
FEATURED

२२ औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा

शुक्रबार, साउन १०, २०८२
विश्व एक्वेटिक्समा ४ पौडी खेलाडी
TOP STORIES

विश्व एक्वेटिक्समा ४ पौडी खेलाडी

शुक्रबार, साउन १०, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.