Sunday, July 27, 2025
Date
शनि, साउन ११, २०८२
Sat, July 26, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

सरकारले भन्सारमा अलपत्र सवारीसाधन भित्र्याउदै

Sambridinews by Sambridinews
बुधबार, माघ २४, २०८०
in FEATURED, TOP STORIES
0
सरकारले भन्सारमा अलपत्र सवारीसाधन भित्र्याउदै
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter


२३ माघ, काठमाडौं । विभिन्न समयमा भन्सारमा ल्याएर जाँचपास नगरेका साना सवारी साधन नेपाल भित्राउन सरकारले ताकेता सुरु गरेको छ ।

विभागले विभिन्न कम्पनीले भन्सारसम्म ल्याएका गाडी नेपाल भित्राउन कम्पनीहरुसँग ताकेता सुरु गरेको हो । कुनै पनि वस्तु ६० दिनभित्र भन्सार जाँचपास नगरे जफत गरी लिलामी प्रक्रियामा जाने नियम छ ।

You might also like

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ

कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा

तर, सवारी साधनको हकमा भने केही लचिलो बनेर प्रक्रियागत रुपमै भित्राउन पहल थालिएको बताइएको छ । क

यसरी ताकेता गर्दा समेत गाडीहरु नभित्रिएमा भने जफत र लिलामी प्रक्रियामा जाने जनाइएको छ सामान्यतया सवारी साधनलाई जफत गरी लिलामी प्रक्रियामा लैजानु भन्दा कर लिएर भित्राउँदा सरकारलाई फाइदा हुन्छ ।

कुन–कुन भन्सारमा छन् जाँचपास नभएका गाडी ?

भन्सार विभागका अनुसार वीरगञ्ज, भैरहवा, रसुवागढी र चोभरमा धेरै गाडी थुप्रिएका छन् । यस्ता गाडीको संख्या २ हजार भन्दा बढी रहेको जनाइएको छ ।

उनका अनुसार व्यवसायीले बजारमा माग नभएको भन्दै यार्डमा ल्याएका सवारी साधन समेत भित्राउन आनाकानी गरेका हुन् । अर्कोतर्फ यस वर्ष विद्युतीय सवारी साधनको माग बजारमा बढी छ । सोही अनुसार विद्युतीय सवारी साधन भित्रने क्रम समेत उत्तिकै रहेको जनाइएको छ ।

भन्सार विभाग मातहतका विभिन्न कार्यालयले जफत गरेका मालवस्तुको लिलामी प्रक्रियालाई यतिबेला तीव्रता दिएका छन् ।

Related

Previous Post

नेपाल लाइफ इन्स्योरेन्सकाे खुद नाफा १२.८ प्रतिशत

Next Post

ठगी मुद्दामा पक्राउ परेका व्यापारी अरुण चौधरीसहित ३ रिहा

Sambridinews

Sambridinews

Related Posts

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता
FEATURED

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

by Sambridinews
शनिबार, साउन ११, २०८२
एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ
TOP STORIES

एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ

by Sambridinews
शनिबार, साउन ११, २०८२
कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा
FEATURED

कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा

by Sambridinews
शनिबार, साउन ११, २०८२
ति पुष्पलाल, यी ओली प्रचण्ड
TOP STORIES

ति पुष्पलाल, यी ओली प्रचण्ड

by Sambridinews
शनिबार, साउन ११, २०८२
न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य
TOP STORIES

न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य

by Sambridinews
शुक्रबार, साउन १०, २०८२
Next Post
पक्राउ परेका व्यापारी चौधरी र प्रमुख थापालाई ४ दिन हिरासतमा राख्न अनुमति

ठगी मुद्दामा पक्राउ परेका व्यापारी अरुण चौधरीसहित ३ रिहा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले टुंग्याए १८ वर्ष लामो वैवाहिक सम्बन्ध

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले टुंग्याए १८ वर्ष लामो वैवाहिक सम्बन्ध

बिहिबार, साउन १८, २०८०
काठमाडौंको सिनामंगलमा एक व्यक्तिमाथि चक्कु प्रहार ; पेस्ताेल बरामद

६ जनाको हत्या भएको रूकुमकाे सोती घटनाको मुद्दामा आइतबारदेखि सुनुवाइ सुरू 

आइतवार, मंसिर १७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता
FEATURED

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

शनिबार, साउन ११, २०८२
एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ
TOP STORIES

एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ

शनिबार, साउन ११, २०८२
कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा
FEATURED

कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा

शनिबार, साउन ११, २०८२
ति पुष्पलाल, यी ओली प्रचण्ड
TOP STORIES

ति पुष्पलाल, यी ओली प्रचण्ड

शनिबार, साउन ११, २०८२
न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य
TOP STORIES

न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य

शुक्रबार, साउन १०, २०८२
पार्वती कार्कीले जितिन् एनसेलको ‘सधैं अन करोडपति’ योजनाको एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार
FEATURED

पार्वती कार्कीले जितिन् एनसेलको ‘सधैं अन करोडपति’ योजनाको एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार

शुक्रबार, साउन १०, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.