Tuesday, July 15, 2025
Date
मङ्ल, असार ३१, २०८२
Tue, July 15, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

सदनमा गृहमन्त्रीको राजीनामा माग्दै प्रतिपक्ष

Sambridinews by Sambridinews
बुधबार, जेष्ठ १५, २०८२
in FEATURED, TOP STORIES
0
प्रतिनिधि सभा सदस्यकाे मासिक ६६ हजार ७० रुपैयाँ तलब र अरू धेरै सुविधा
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । जेठ १३ गते तय गरिएको प्रतिनिधि सभाको बैठक केही समय बसेर स्थगित भयो । सभामुखले पटकपट प्रयास गर्दासमेत प्रतिपक्षदलले गरेको अवरोधका कारण बैठक बस्ने सकेन ।

केही समय खुलेको सदनमा प्रतिपक्ष दलका नेताहरुले गृहमन्त्रीको राजीनामा माग्नुका साथै भिजा सेटिङ प्रकरणमा गृमनन्त्रीमाथि नै छानविन हुनुपर्ने माग राखे ।

You might also like

घुस काण्डमा जाेडिएका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

बन्दीपुर केवलकारकाे आईपीओ साउन ६ गतेदेखि आउँदै

काठमाडौं जेभियर पब्लिक बास्केटबल भोलिदेखि

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा हुनेगरेको सेटिङमा गृहमन्त्री जोडिएको भन्दै चौतर्फी आवाज उठिरहदा प्रतिपक्षले संसद बैठक अवरुद्ध गर्नुका साथै गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका हुन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केहीदिन अघिमात्र त्यहा कार्यरता सहसचिव तिर्थराज भट्टराइ सहितका कर्मचारीमाथि अनुसन्धान गरिरहेको छ ।

गृहमन्त्रालयकै संरक्षणमा सेटिङ हुनेगरेको भन्दै गृहमन्त्रीमाथि नै अनुुसन्धान हुनुपर्ने भन्दै माग प्रतिपक्षले राखेको छ ।

जेठ १५ गते सरकारले ल्याउन लागेको आर्थिक वर्ष २०८२÷८३ को बजेट अधिवेशन चलिरहदा प्रतिपक्षले सदन अवरोध गर्दा बजेट कार्यक्रममा प्रभाव पर्ने सम्भावना देखिएको छ ।

Related

Previous Post

जुडोमा नेपाललाई ५ स्वर्णसहित १० पदक

Next Post

युवा संघको अध्यक्षमा क्षितिज थेबे पुन निर्वाचित

Sambridinews

Sambridinews

Related Posts

घुस काण्डमा जाेडिएका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले दिए राजीनामा
TOP STORIES

घुस काण्डमा जाेडिएका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

by Sambridinews
मङ्लबार, असार ३१, २०८२
बन्दीपुर केवलकारकाे आईपीओ साउन ६ गतेदेखि आउँदै
FEATURED

बन्दीपुर केवलकारकाे आईपीओ साउन ६ गतेदेखि आउँदै

by Sambridinews
सोमवार, असार ३०, २०८२
काठमाडौं जेभियर पब्लिक बास्केटबल भोलिदेखि
TOP STORIES

काठमाडौं जेभियर पब्लिक बास्केटबल भोलिदेखि

by Sambridinews
सोमवार, असार ३०, २०८२
इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना ग‍र्यो
FEATURED

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना ग‍र्यो

by Sambridinews
सोमवार, असार ३०, २०८२
भानु जयन्तीको अवसर एक लाख एक रुपैया राशीको शान्ति साहित्यक पुरस्कार घोषणा
TOP STORIES

भानु जयन्तीको अवसर एक लाख एक रुपैया राशीको शान्ति साहित्यक पुरस्कार घोषणा

by Sambridinews
सोमवार, असार ३०, २०८२
Next Post
युवा संघको अध्यक्षमा क्षितिज थेबे पुन निर्वाचित

युवा संघको अध्यक्षमा क्षितिज थेबे पुन निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

सिन्धुपाल्चोक र चीन सीमाना नजिकै ५ दशमलव ९ म्याग्नेच्युटको भूकम्प

सिन्धुपाल्चोक र चीन सीमाना नजिकै ५ दशमलव ९ म्याग्नेच्युटको भूकम्प

बुधबार, कार्तिक २, २०७९
समाजवादको कथनमा दलाल पुँजीवाद

समाजवादको कथनमा दलाल पुँजीवाद

बुधबार, असार १२, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

घुस काण्डमा जाेडिएका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले दिए राजीनामा
TOP STORIES

घुस काण्डमा जाेडिएका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

मङ्लबार, असार ३१, २०८२
बन्दीपुर केवलकारकाे आईपीओ साउन ६ गतेदेखि आउँदै
FEATURED

बन्दीपुर केवलकारकाे आईपीओ साउन ६ गतेदेखि आउँदै

सोमवार, असार ३०, २०८२
काठमाडौं जेभियर पब्लिक बास्केटबल भोलिदेखि
TOP STORIES

काठमाडौं जेभियर पब्लिक बास्केटबल भोलिदेखि

सोमवार, असार ३०, २०८२
इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना ग‍र्यो
FEATURED

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना ग‍र्यो

सोमवार, असार ३०, २०८२
भानु जयन्तीको अवसर एक लाख एक रुपैया राशीको शान्ति साहित्यक पुरस्कार घोषणा
TOP STORIES

भानु जयन्तीको अवसर एक लाख एक रुपैया राशीको शान्ति साहित्यक पुरस्कार घोषणा

सोमवार, असार ३०, २०८२
प्रतिनिधि सभा बैठक जारी
TOP STORIES

प्रतिपक्ष दलका नेता प्रचण्डले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने

सोमवार, असार ३०, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.