Friday, June 13, 2025
Date
शुक्र, जेष्ठ ३१, २०८२
Fri, June 13, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home समाचार

शंकास्पद रकम भित्र्याएको आरोप लागेका पृथ्वीबहादुर शाह पक्राउ

Sambridinews by Sambridinews
शुक्रबार, पुस २२, २०७९
in समाचार
0
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

२२ पुस, काठमाडौं । विभिन्न मुलुकबाट शंकास्पद रकम भित्र्याएको आरोप लागेका पृथ्वीबहादुर शाहलाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय अनुुसन्धान ब्यूरो (सीआईबी) बाट खटिएको टोलीले शाहसहित ६ जनालाई पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।

You might also like

निफ्राको ‘ग्रीन इनर्जी बोन्ड ६ प्रतिशत – २०८८/ ८९’ को बाँडफाँड,  ३.८ गुणा बढी आवेदन प्राप्त

अर्थमन्त्री पौडेसँग सुनचाँदी ब्यवसायीको भेट , सुन चाँदीमा कर हटाउन माग

नेपाल मेडिसिटीमा कलेजो प्रत्यारोपण शुरु

पक्राउ पर्ने अन्यमा विजयविक्रम शाह, चक्रबहादुर खत्री, अनुप खड्का, रुक्मांगत काफ्ले र अछामका रंगबहादुर साउद छन् ।

प्रहरीका अनुसार उनीविरुद्ध अनुसन्धानका लागि शुक्रबार दिउँसो जिल्ला अदालत, काठमाडौंबाट म्याद लिइएको छ ।

कम्तिमा पनि आधा दर्जन कम्पनी खोलेका उनले एउटै विवरण र व्यहोरा राखेर आफ्नो कम्पनीमा अमेरिकाबाट रकम भित्र्याउने प्रयास गरेका देखिएको थियो ।

शाहले व्यापार, रेमिट्यान्स र लगानीसँग सम्बन्धित आधा दर्जन कम्पनी स्थापना गरी अमेरिकाबाट नेपालमा रकम भित्र्याउन खोजेका थिए । त्यसक्रममा केही रकम अमेरिकाबाट नेपाल भित्रिइसकेको थियो ।

वित्तीय शुद्धीकरणवारे अनुसन्धान गर्ने अमेरिकी निकाय फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क (फिन्सेन) ले लगानीको स्रोतबारे शंका गरेपछि नेपाल राष्ट्र बैंकलाई रकम रोक्का गर्न पत्र पठाएको थियो । त्यसका आधारमा राष्ट्र बैंकले प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी), सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलगायतका निकायमा अनुसन्धान गर्न र रकम रोक्का राख्न पत्राचार गरेको थियो ।

अनुसन्धानका क्रममा पक्राउ गरेर हिरासतमा राख्नुपर्ने देखिएपछि शुक्रबार अपराह्न शाहसहितका व्यक्तिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।

Related

Previous Post

गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

Next Post

जनताको सरकारलाई सफल बनाउन केपी ओलीको सांसदहरूलाइ आग्रह

Sambridinews

Sambridinews

Related Posts

निफ्राको ‘ग्रीन इनर्जी बोन्ड ६ प्रतिशत – २०८८/ ८९’ को बाँडफाँड,  ३.८ गुणा बढी आवेदन प्राप्त
TOP STORIES

निफ्राको ‘ग्रीन इनर्जी बोन्ड ६ प्रतिशत – २०८८/ ८९’ को बाँडफाँड,  ३.८ गुणा बढी आवेदन प्राप्त

by Sambridinews
शुक्रबार, जेष्ठ ३१, २०८२
अर्थमन्त्री पौडेसँग सुनचाँदी ब्यवसायीको भेट , सुन चाँदीमा कर हटाउन माग
FEATURED

अर्थमन्त्री पौडेसँग सुनचाँदी ब्यवसायीको भेट , सुन चाँदीमा कर हटाउन माग

by Sambridinews
शुक्रबार, जेष्ठ ३१, २०८२
नेपाल मेडिसिटीमा कलेजो प्रत्यारोपण शुरु
FEATURED

नेपाल मेडिसिटीमा कलेजो प्रत्यारोपण शुरु

by Sambridinews
बिहिबार, जेष्ठ ३०, २०८२
पुरुषोत्तम सिलवालले चेसमा जिते अन्तर्राष्ट्रिय रजत पदक
TOP STORIES

पुरुषोत्तम सिलवालले चेसमा जिते अन्तर्राष्ट्रिय रजत पदक

by Sambridinews
बुधबार, जेष्ठ २९, २०८२
चीन अटो चोङछिङ सम्मेलन २०२५ मा नेपालको प्रतिनिधित्व गर्दै नाडा
FEATURED

चीन अटो चोङछिङ सम्मेलन २०२५ मा नेपालको प्रतिनिधित्व गर्दै नाडा

by Sambridinews
बुधबार, जेष्ठ २९, २०८२
Next Post
जनताको सरकारलाई सफल बनाउन केपी ओलीको सांसदहरूलाइ आग्रह

जनताको सरकारलाई सफल बनाउन केपी ओलीको सांसदहरूलाइ आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

आजदेखि नयाँ वर्ष २०८२ प्रारम्भ

आजदेखि नयाँ वर्ष २०८२ प्रारम्भ

सोमवार, बैशाख १, २०८२

काभ्रेको बेथानचोकमा बस दुर्घटनामा १७ जनाकाे मृत्यु

बुधबार, मंसिर २८, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

‘कालोमोसो दस्ता’का केन्द्रीय संयोजक शम्भु थापा पक्राउ
TOP STORIES

तिनकुने घटनमा दुर्घा प्रसाइ सहित ७ जनालाइ धुनामा राख्न आदेश

शुक्रबार, जेष्ठ ३१, २०८२
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने
TOP STORIES

लुम्बिनी पुग्याे मनसुन ; केही दिनमा देशभरी फैलिदै

शुक्रबार, जेष्ठ ३१, २०८२
निफ्राको ‘ग्रीन इनर्जी बोन्ड ६ प्रतिशत – २०८८/ ८९’ को बाँडफाँड,  ३.८ गुणा बढी आवेदन प्राप्त
TOP STORIES

निफ्राको ‘ग्रीन इनर्जी बोन्ड ६ प्रतिशत – २०८८/ ८९’ को बाँडफाँड,  ३.८ गुणा बढी आवेदन प्राप्त

शुक्रबार, जेष्ठ ३१, २०८२
अर्थमन्त्री पौडेसँग सुनचाँदी ब्यवसायीको भेट , सुन चाँदीमा कर हटाउन माग
FEATURED

अर्थमन्त्री पौडेसँग सुनचाँदी ब्यवसायीको भेट , सुन चाँदीमा कर हटाउन माग

शुक्रबार, जेष्ठ ३१, २०८२
नेपाल मेडिसिटीमा कलेजो प्रत्यारोपण शुरु
FEATURED

नेपाल मेडिसिटीमा कलेजो प्रत्यारोपण शुरु

बिहिबार, जेष्ठ ३०, २०८२
पुरुषोत्तम सिलवालले चेसमा जिते अन्तर्राष्ट्रिय रजत पदक
TOP STORIES

पुरुषोत्तम सिलवालले चेसमा जिते अन्तर्राष्ट्रिय रजत पदक

बुधबार, जेष्ठ २९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.