Thursday, July 17, 2025
Date
बिहि, साउन २, २०८२
Thu, July 17, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

रुसी सरकार र दाताहरुको सहयोगमा वुद्ध जन्मभूमि लुम्बिनीमा गुम्बा निर्माण प्रारम्भ

Sambridinews by Sambridinews
सोमवार, कार्तिक २७, २०८०
in FEATURED, TOP STORIES, समाचार
0
रुसी सरकार र दाताहरुको सहयोगमा वुद्ध जन्मभूमि लुम्बिनीमा गुम्बा निर्माण प्रारम्भ
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। कार्तिक २७, रुसी सरकार र दाताहरुको सहयोगमा वुद्ध जन्मभूमि लुम्बिनीमा गुम्बा निर्माण प्रारम्भ भएको छ।

लुम्बिनी गार्डेनभित्र नेपाल सरकारले उपलब्ध गराएको एक बिगाहा जमिनमा बन्ने रूसी गुम्बाको लागत ५० करोड रुपियाँ नाघ्ने निर्माण संयोजन गरिरहेको रूस नेपाल मैत्री संघले जनाएको छ।

You might also like

क्रिकेट प्रशासनकी अनुभवी भावना घिमिरे लुम्बिनी लायन्सको सिइओमा नियुक्त

सुदूरपश्चिम रोयल्सको एसपीएसँग ३ वर्षको लागि सम्झौता

कडा प्रतिस्पर्धामा पनि वित्तीय सबलता कायम गर्न सफल हिमालयन एभरेष्ट इन्स्योरेन्स

पहिलो चरणको निर्माणनिम्ति ३० करोड रुपियाँ विनियोजन भइसकेको छ।

रूसी राजदुत अलेक्सेइ नोविकोभले आइतबार लुम्बिनी गार्डेनमा गुम्बाको शिलान्यास गरेका हुन्। शिलान्यास समारोहमा रूसकै सबैभन्दा पुरानो सेन्ट पिट्सवर्ग गुम्बाका मूल अधिकारीसहितका अतिथीहरू उपस्थित थिए।

दुई वर्षमा निर्माण सम्पन्न गरिने लक्ष्य राखिएको गुम्बामा सेन्ट पिट्सवर्ग गुम्बाका कला र शैली अनुसरण हुने संघले जनाएको छ।

संङका उपाध्यक्ष एवम् गैर आवासीय नेपाली संघका अध्यक्ष डा. वद्रि केसीका अनुसार रूस र नेपालबीच दशकौंअघि सुरु भएको आपसी सहयोगको सम्बन्धलाई यो गुम्बा निर्माणले नयाँ गति दिने विश्वास व्यक्त गरे।

उनले नेपालमा जन्मनु भएका भगवान गौतम वुद्धप्रति रूसी जनतामा गहिरो आस्था रहेको उल्लेख गरे।

रूसी राजदुत नोभिकोभले लुम्बिनीमा रूसी गुम्बा बनाएर सन्तान दरसन्तानका लागि शान्तिरूपी सुन्दर उपहार छाड्न चाहेको उल्लेख गरे।

लुम्बिनी विश्वविद्यालयका उपकुलपति डा सुवर्णलाल बज्राचार्यले लुम्बिनीबाट प्रवाह हुने कुनै पनि शान्ति सन्देशले संसारभर विराट प्रभाव पार्ने बताए।

Related

Previous Post

साेमबारकाे माैसम : देशको पहाडी भू–भागमा आंशिक बदली

Next Post

सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय

Sambridinews

Sambridinews

Related Posts

क्रिकेट प्रशासनकी अनुभवी भावना घिमिरे लुम्बिनी लायन्सको सिइओमा नियुक्त
TOP STORIES

क्रिकेट प्रशासनकी अनुभवी भावना घिमिरे लुम्बिनी लायन्सको सिइओमा नियुक्त

by Sambridinews
बिहिबार, साउन २, २०८२
सुदूरपश्चिम रोयल्सको एसपीएसँग ३ वर्षको लागि सम्झौता
TOP STORIES

सुदूरपश्चिम रोयल्सको एसपीएसँग ३ वर्षको लागि सम्झौता

by Sambridinews
बिहिबार, साउन २, २०८२
कडा प्रतिस्पर्धामा पनि वित्तीय सबलता कायम गर्न सफल हिमालयन एभरेष्ट इन्स्योरेन्स
TOP STORIES

कडा प्रतिस्पर्धामा पनि वित्तीय सबलता कायम गर्न सफल हिमालयन एभरेष्ट इन्स्योरेन्स

by Sambridinews
बिहिबार, साउन २, २०८२
एनआईसी एशिया बैंक र नगरकोट सामुदायिक होमस्टेबीच सहकार्य, ग्राहकहरूलाई विशेष छुट
TOP STORIES

एनआईसी एशिया बैंक र नगरकोट सामुदायिक होमस्टेबीच सहकार्य, ग्राहकहरूलाई विशेष छुट

by Sambridinews
बिहिबार, साउन २, २०८२
निजी क्षेत्रको मनोबल उच्च नभएसम्म आर्थिक विकास र समृद्धि सम्भव छैन : मन्त्री भण्डारी
FEATURED

निजी क्षेत्रको मनोबल उच्च नभएसम्म आर्थिक विकास र समृद्धि सम्भव छैन : मन्त्री भण्डारी

by Sambridinews
बिहिबार, साउन २, २०८२
Next Post
सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय

सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

कांग्रेस निकट तीन प्रदेश प्रमुख बर्खास्त

कांग्रेस निकट तीन प्रदेश प्रमुख बर्खास्त

सोमवार, फाल्गुन २८, २०८०
राष्ट्रपतिको निर्वाचन फागुन २५ मा

राष्ट्रपति कार्यालय शितलनिवास र प्रधानमन्त्री निवास वालुवाटार वरिपरिको क्षेत्रलाई पनि निषेधित क्षेत्र घोषणा

मङ्लबार, मंसिर ५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

क्रिकेट प्रशासनकी अनुभवी भावना घिमिरे लुम्बिनी लायन्सको सिइओमा नियुक्त
TOP STORIES

क्रिकेट प्रशासनकी अनुभवी भावना घिमिरे लुम्बिनी लायन्सको सिइओमा नियुक्त

बिहिबार, साउन २, २०८२
सुदूरपश्चिम रोयल्सको एसपीएसँग ३ वर्षको लागि सम्झौता
TOP STORIES

सुदूरपश्चिम रोयल्सको एसपीएसँग ३ वर्षको लागि सम्झौता

बिहिबार, साउन २, २०८२
कडा प्रतिस्पर्धामा पनि वित्तीय सबलता कायम गर्न सफल हिमालयन एभरेष्ट इन्स्योरेन्स
TOP STORIES

कडा प्रतिस्पर्धामा पनि वित्तीय सबलता कायम गर्न सफल हिमालयन एभरेष्ट इन्स्योरेन्स

बिहिबार, साउन २, २०८२
एनआईसी एशिया बैंक र नगरकोट सामुदायिक होमस्टेबीच सहकार्य, ग्राहकहरूलाई विशेष छुट
TOP STORIES

एनआईसी एशिया बैंक र नगरकोट सामुदायिक होमस्टेबीच सहकार्य, ग्राहकहरूलाई विशेष छुट

बिहिबार, साउन २, २०८२
निजी क्षेत्रको मनोबल उच्च नभएसम्म आर्थिक विकास र समृद्धि सम्भव छैन : मन्त्री भण्डारी
FEATURED

निजी क्षेत्रको मनोबल उच्च नभएसम्म आर्थिक विकास र समृद्धि सम्भव छैन : मन्त्री भण्डारी

बिहिबार, साउन २, २०८२
केहि वर्षमै नेपालको निर्यात १० खर्बसम्म पुर्‍याउन सकिन्छः अध्यक्ष ढकाल
FEATURED

केहि वर्षमै नेपालको निर्यात १० खर्बसम्म पुर्‍याउन सकिन्छः अध्यक्ष ढकाल

बिहिबार, साउन २, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.