Sunday, June 15, 2025
Date
आइत, असार १, २०८२
Sun, June 15, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

राजसंस्थाको पक्षमा नारावाजी गर्ने अमेरिकी नागरिक डिपोर्ट गरिदै

Sambridinews by Sambridinews
सोमवार, बैशाख १, २०८२
in TOP STORIES
0
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter


काठमाडौँ । राजसंस्थाको पक्षमा र सरकारविरुद्ध नाराबाजी गर्ने अमेरिकी नागरिकलाई डिपोर्ट गरिने भएको छ ।

१४ चैतमा माइतीघरमा राजसंस्थाका पक्षमा नारा लगाउँदै आक्रामक भएपछि ५८ वर्षीय अमेरिकी नागरिक जुलियन किर्पाल ब्लिसलाई प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि प्रहरीले अनुसन्धानका लागि अध्यागमन विभागमा पठाएको थियो ।

You might also like

नवीन प्रविधि, आकर्षक डिजाइन र गेमिङ अनुभवको नवीन प्रयोग

शारीरिक सुगठन टोलीलाई राखेपको स्वागत

हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते मएका तीन मजदुरको मृत्यु

ब्लिसले बयानका क्रममा आफ्नो उद्देश्य हिन्दु धर्म संरक्षणसँगै गाईको रक्षा गर्नुपर्ने, मानव बेचबिखनका विषयमा महिला तथा बालबालिका जोगाउनुपर्नेबारे वकालत गर्दै आएको बताएका जनाइएको छ ।

आफूले नेपाल र भारतमा यस विषयमा काम गर्दै आएको बताउने ब्लिसले अनुसन्धान क्रममा सो दिन लहैलहैमा लाग्दा यस्तो भएको बताएका छन् ।

ब्लिसले ‘टेन मिलियन काउज’ नामक अभियानसमेत चलाउँदै आएका छन् ।

यही नामबाट चलाइएको फेसबुक पेज छ । जहाँ नेपालमा विभिन्न ठाउँमा गई ‘साकाहारी अभियान’ चलाएका तस्बिर पनि पोस्ट भएको देखिन्छ । विभिन्न जिल्लाका विद्यालय र प्रहरी अधिकारीसँगको तस्बिर पनि उनको सामाजिक सञ्जालमा छ ।

Related

Previous Post

सलमान खानलाइ ज्यान मार्ने धम्की

Next Post

नयाँ वर्षमा जाजरकाेटमा भूकम्पकाे धक्का

Sambridinews

Sambridinews

Related Posts

नवीन प्रविधि, आकर्षक डिजाइन र गेमिङ अनुभवको नवीन प्रयोग
TOP STORIES

नवीन प्रविधि, आकर्षक डिजाइन र गेमिङ अनुभवको नवीन प्रयोग

by Sambridinews
आइतवार, असार १, २०८२
शारीरिक सुगठन टोलीलाई राखेपको स्वागत
TOP STORIES

शारीरिक सुगठन टोलीलाई राखेपको स्वागत

by Sambridinews
आइतवार, असार १, २०८२
हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते मएका तीन मजदुरको मृत्यु
TOP STORIES

हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते मएका तीन मजदुरको मृत्यु

by Sambridinews
आइतवार, असार १, २०८२
देशैभरआज पनि पानी पर्ने, बबई र पश्चिम राप्ती नदीले नाघ्यो खतरा तह
TOP STORIES

आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना

by Sambridinews
आइतवार, असार १, २०८२
ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी जुट्याे
FEATURED

ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी जुट्याे

by Sambridinews
शनिबार, जेष्ठ ३२, २०८२
Next Post
मध्य रातमा भूकम्पको धक्का मकवानपुर केन्द्रविन्दु

नयाँ वर्षमा जाजरकाेटमा भूकम्पकाे धक्का

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

नागरिक संस्थाको अधिकार कुण्ठित हुनेगरी कानुन बन्नलागेकाे भन्दै सरोकारवाला चिन्तित

नागरिक संस्थाको अधिकार कुण्ठित हुनेगरी कानुन बन्नलागेकाे भन्दै सरोकारवाला चिन्तित

शनिबार, चैत्र ८, २०८१
राष्ट्रिय आविष्कार केन्द्रले थाल्यो आन्दोलन

राष्ट्रिय आविष्कार केन्द्रले उठाएका माग सम्बोधन गर्न सरकार सकारात्मक

आइतवार, बैशाख १७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नवीन प्रविधि, आकर्षक डिजाइन र गेमिङ अनुभवको नवीन प्रयोग
TOP STORIES

नवीन प्रविधि, आकर्षक डिजाइन र गेमिङ अनुभवको नवीन प्रयोग

आइतवार, असार १, २०८२
शारीरिक सुगठन टोलीलाई राखेपको स्वागत
TOP STORIES

शारीरिक सुगठन टोलीलाई राखेपको स्वागत

आइतवार, असार १, २०८२
हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते मएका तीन मजदुरको मृत्यु
TOP STORIES

हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते मएका तीन मजदुरको मृत्यु

आइतवार, असार १, २०८२
देशैभरआज पनि पानी पर्ने, बबई र पश्चिम राप्ती नदीले नाघ्यो खतरा तह
TOP STORIES

आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना

आइतवार, असार १, २०८२
ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी जुट्याे
FEATURED

ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी जुट्याे

शनिबार, जेष्ठ ३२, २०८२
खातामा प्यान नम्बर अद्यावधिक गर्न ग्राहकहरूलाई एनआईसी एशिया बैंकको आग्रह, घरमै बसेर अपडेट गर्न सकिने
TOP STORIES

खातामा प्यान नम्बर अद्यावधिक गर्न ग्राहकहरूलाई एनआईसी एशिया बैंकको आग्रह, घरमै बसेर अपडेट गर्न सकिने

शुक्रबार, जेष्ठ ३१, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.