Saturday, August 2, 2025
Date
शुक्र, साउन १७, २०८२
Fri, August 1, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home Uncategorized

मुख्यमन्त्री कोहलपुर गोल्डकप

Sambridinews by Sambridinews
बुधबार, फाल्गुन २१, २०८१
in Uncategorized
0
मुख्यमन्त्री कोहलपुर गोल्डकप
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter


आयोजक रेसिङ साहारा फाइनलमा

बाँके । फागुन २१, कोहलपुर गोल्डकपमा आयोजक कोहलपुर रेसिङ साहारा क्लब फाइनल प्रवेश गरेको छ । बुधबार प्लानिङ व्वाईज युनाइटेड क्लब काठमाडौँलाई पेनाल्टी सुटआउटमा हराउँदै कोहलपुर रेसिङ साहारा क्लब फाइनल प्रवेश गरेको हो । दोस्रो हाफको ४७ औं मिनेटमा कोहलपुर रेसिङ साहारा क्लबका श्याम बिडारीले पहिलो गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । खेलको ५६ औं मिनेटमा प्लानिङ व्वाईज युनाइटेड क्लब काठमाडौँ ओम प्रकाश चौधरीले बराबरी गोल फर्काएका थिए ।
निर्धारित समयमा १–१ को बराबरी भएपछि पेनाल्टी सुटआउटमा प्लानिङलाई ४–३ ले हराउँदै कोहलपुर रेसिङ साहारा क्लब फाइनल प्रवेश गरेको हो । आयोजक कोहलपुर रेसिङ साहारा क्लबको यो दोस्रो जित हो । समूह चरणको पहिलो खेलमा कोहलपुर रेसिङ साहारा क्लबले लुम्बिनी फुटबल एकेडेमीलाई हराएको थियो । खेलको म्यान द म्याच कोहलपुर रेसिङ साहारा क्लबका गोलकिपर अमानत शेष भए । उनले नगद् पाँच हजार रुपैयाँ प्राप्त गरे । शेषलाई नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रसान्त विष्ट र कोहलपुर नगरपालिकाका उपप्रमुख संगीता सुवेदीले नगद्सहित ट्रफी हस्तान्तरण गरेका थिए ।
कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको आयोजनामा फागुन १७ गतेदेखि प्रतियोगिता सुरु भएको हो । घाना र भारतीसहित आठ वटा टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले आठ लाख रुपैयाँ र द्वितीय हुने टिमले चार लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिता फागुन २४ गतेसम्म चल्ने प्रतियोगिता संयोजक कर्ण बस्नेतले जानकारी दिए ।

You might also like

सेयर बजारमा उछाल नेप्से परिसूचक २८ सय विन्दु नजिक

सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा

आज र भोली गर्मी बढ्ने

Related

Previous Post

रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा

Next Post

नेपालका विद्यार्थीहरूले नोभेम्बर २०२३ र जुन २०२४ को श्रृंखलामा उत्कृष्ट क्याम्ब्रिज शिक्षार्थी पुरस्कारहरूमा उत्कृष्ट परिणाम 

Sambridinews

Sambridinews

Related Posts

सेयर बजारमा एकाएक उछाल , लगानीकर्ताको मनोवल उच्च
FEATURED

सेयर बजारमा उछाल नेप्से परिसूचक २८ सय विन्दु नजिक

by Sambridinews
बुधबार, साउन १, २०८२
सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा
Uncategorized

सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा

by Sambridinews
आइतवार, असार २२, २०८२
आज र भोली गर्मी बढ्ने
Uncategorized

आज र भोली गर्मी बढ्ने

by Sambridinews
सोमवार, जेष्ठ २७, २०८२
मकवानपुरको भीमफेदीमा सवारी दुर्घटना ; १४ जना घाइते
Uncategorized

मकवानपुरको भीमफेदीमा सवारी दुर्घटना ; १४ जना घाइते

by Sambridinews
मङ्लबार, जेष्ठ ७, २०८२
फेरी भारतकाे केआई आईटीमा अध्ययनरत नेपाली विद्यार्थी मृत फेला
Uncategorized

फेरी भारतकाे केआई आईटीमा अध्ययनरत नेपाली विद्यार्थी मृत फेला

by Sambridinews
शुक्रबार, बैशाख १९, २०८२
Next Post
नेपालका विद्यार्थीहरूले नोभेम्बर २०२३ र जुन २०२४ को श्रृंखलामा उत्कृष्ट क्याम्ब्रिज शिक्षार्थी पुरस्कारहरूमा उत्कृष्ट परिणाम 

नेपालका विद्यार्थीहरूले नोभेम्बर २०२३ र जुन २०२४ को श्रृंखलामा उत्कृष्ट क्याम्ब्रिज शिक्षार्थी पुरस्कारहरूमा उत्कृष्ट परिणाम 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने

उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर निर्वाचित

शनिबार, माघ ७, २०७९

रूसी सेनामा भर्ना भएका दोलखाका राजकुमार रोक्काको भिडन्तमा मृत्यु

मङ्लबार, मंसिर १२, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल सञ्चालनका साथै निःशुल्क ओपीडी सेवा
FEATURED

काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल सञ्चालनका साथै निःशुल्क ओपीडी सेवा

शुक्रबार, साउन १७, २०८२
तीन दिनमै सवारी अनुमतिपत्र दिने सरकारको तयारी
FEATURED

अबदेखि लाइसेन्सको अवधि १० वर्ष

शुक्रबार, साउन १७, २०८२
TOP STORIES

सिन्धुलीमा रुखले किचेर दुई जनाको मृत्यु

शुक्रबार, साउन १७, २०८२
विभिन्न ठाऊँबाट १६ जना जुवाडे पक्राउ
TOP STORIES

चक्रे मिलन सहित १९ जनालाइ ७ दिन हिरासतमा राख्न प्रशासनकाे अनुमति

शुक्रबार, साउन १७, २०८२
मध्यभोटेकोशी जलविद्युत आयोजनाले छिटै व्यवसायीक सञ्चालन थाल्दै
FEATURED

मध्यभोटेकोशी जलविद्युत आयोजनाले छिटै व्यवसायीक सञ्चालन थाल्दै

शुक्रबार, साउन १७, २०८२
निजी विद्यालयमाथिको दबाबले शिक्षा क्षेत्र संकटमा पर्न सक्ने भन्दै नेसनल प्याब्सनको गम्भीर चिन्ता
FEATURED

निजी विद्यालयमाथिको दबाबले शिक्षा क्षेत्र संकटमा पर्न सक्ने भन्दै नेसनल प्याब्सनको गम्भीर चिन्ता

शुक्रबार, साउन १७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.