Monday, June 9, 2025
Date
आइत, जेष्ठ २६, २०८२
Sun, June 8, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

मुकेश र राममायालाई स्वर्ण

Sambridinews by Sambridinews
शनिबार, असार २, २०८०
in TOP STORIES, खेलकुद, समाचार
0
मुकेश र राममायालाई स्वर्ण
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

ब्रिटिस ओपनमा सरिनालाई स्वर्ण

“माइलेज च्याम्पियन २०२५“ भव्य रूपमा सम्पन्न : प्रिन्स पटेल विजयी

बागमतीमा बेलीब्रिज जडान गरेसंगै कान्ति लाेकपथ सञ्चालन

   नेपाल आर्मीका मुकेशबहादुर पाल र नेपाल प्रहरीकी राममाया बूढाले युथ ओपन फाइभ के रनमा शनिबार स्वर्ण जितेका छन् ।

   एथलेटिक्स परिवार, नेपालद्वारा आयोजित दौडको पुरुषमा मुकेशले निर्धारित दूरी १५ मिनेट २७.८ सेकेन्डमा पूरा गरे । आर्मीकाद्वय श्रीकाश राई (१६ मिनेट ०८.६ सेकेन्ड) दोश्रो तथा सुशिलकुमार शाही (१६ मिनेट ०९.७ सेकेन्ड) तेश्रो भए ।

   राममायाले निर्धारित दूरी तय गर्न १८ मिनेट ५३.२७ सेकेन्ड समय खर्चिन् । आर्मीकी पुर्णलक्ष्मी न्यौपाने (१८ मिनेट ५५.५० सेकेन्ड) ले रजत तथा एपीएफकी आशा रावत (१९ मिनेट ३९.३२ सेकेन्ड) ले कांस्य हात पारे । दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाए । पाँचौंदेखि दसौं स्थानमा दौड टुंग्याउने खेलाडीलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार प्रदान गरिएको थियो ।

   विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, कीर्तिमानी धावक बैकुण्ठ मानन्धर, पूर्व धावक बुद्धवीर लामा, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेश कक्षपति, आयोजक परिवारका अध्यक्ष राजन खत्री, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । ४८ जिल्लाबाट ३ सय ८६ जना खेलाडीले दौडका लागि नाम दर्ता गराएको आयोजकले जनाएको छ ।

Related

Previous Post

डिजिटल नेपाल कन्क्लेभ २०२३ को लागि ह्वावे र आइसिटीफाउन्डेसन नेपालबीच सम्झौता

Next Post

तिनाउ नदीमा पौडी खेल्ने क्रममा एक युवकको मृत्यु

Sambridinews

Sambridinews

Related Posts

ब्रिटिस ओपनमा सरिनालाई स्वर्ण
TOP STORIES

ब्रिटिस ओपनमा सरिनालाई स्वर्ण

by Sambridinews
आइतवार, जेष्ठ २६, २०८२
“माइलेज च्याम्पियन २०२५“ भव्य रूपमा सम्पन्न : प्रिन्स पटेल विजयी
TOP STORIES

“माइलेज च्याम्पियन २०२५“ भव्य रूपमा सम्पन्न : प्रिन्स पटेल विजयी

by Sambridinews
आइतवार, जेष्ठ २६, २०८२
बागमतीमा बेलीब्रिज जडान गरेसंगै कान्ति लाेकपथ सञ्चालन
TOP STORIES

बागमतीमा बेलीब्रिज जडान गरेसंगै कान्ति लाेकपथ सञ्चालन

by Sambridinews
आइतवार, जेष्ठ २६, २०८२
आगलागीको निरीक्षण गर्न  गृहजिल्ला बाजुरा पुगे मन्त्री पाण्डे
FEATURED

आगलागीको निरीक्षण गर्न गृहजिल्ला बाजुरा पुगे मन्त्री पाण्डे

by Sambridinews
शनिबार, जेष्ठ २५, २०८२
जेठ ३१ गतेदेखि मेलम्चीको पानी बन्द हुने
TOP STORIES

भक्तपुरमा पनि मेलम्चिको पानी

by Sambridinews
शनिबार, जेष्ठ २५, २०८२
Next Post
सप्तकोशीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला

तिनाउ नदीमा पौडी खेल्ने क्रममा एक युवकको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

अदालतले आफूलाई न्याय दिने रविकाे भनाइ

रवि लामिछाने ५४ लाख रुपौयाँ धरौटीमा रिहा

बिहिबार, माघ २४, २०८१
सरकार नै ढल्नेभएपछि गभर्नरको भाग कांग्रेसलाई : देउवाको प्रस्तावमा ओलीको समर्थन

सरकार नै ढल्नेभएपछि गभर्नरको भाग कांग्रेसलाई : देउवाको प्रस्तावमा ओलीको समर्थन

बिहिबार, बैशाख ४, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

ब्रिटिस ओपनमा सरिनालाई स्वर्ण
TOP STORIES

ब्रिटिस ओपनमा सरिनालाई स्वर्ण

आइतवार, जेष्ठ २६, २०८२
“माइलेज च्याम्पियन २०२५“ भव्य रूपमा सम्पन्न : प्रिन्स पटेल विजयी
TOP STORIES

“माइलेज च्याम्पियन २०२५“ भव्य रूपमा सम्पन्न : प्रिन्स पटेल विजयी

आइतवार, जेष्ठ २६, २०८२
बागमतीमा बेलीब्रिज जडान गरेसंगै कान्ति लाेकपथ सञ्चालन
TOP STORIES

बागमतीमा बेलीब्रिज जडान गरेसंगै कान्ति लाेकपथ सञ्चालन

आइतवार, जेष्ठ २६, २०८२
आगलागीको निरीक्षण गर्न  गृहजिल्ला बाजुरा पुगे मन्त्री पाण्डे
FEATURED

आगलागीको निरीक्षण गर्न गृहजिल्ला बाजुरा पुगे मन्त्री पाण्डे

शनिबार, जेष्ठ २५, २०८२
विकास बजेट सधै बाडिचुडी लुड्याउने
विचार

विकास बजेट सधै बाडिचुडी लुड्याउने

शनिबार, जेष्ठ २५, २०८२
निजी विद्यालयलाई छात्रवृत्ति उपलब्ध गराउन महानगरको आग्रह
स्थानीय तह

सूर्यविनायक नगरपालिकाले विद्यालयलाई छात्रवृत्ति वितरण गर्न आग्रह

शनिबार, जेष्ठ २५, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.