Thursday, May 29, 2025
Date
बिहि, जेष्ठ १६, २०८२
Thu, May 29, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

भारतमा कोभिडकाे नयाँ भेरियन्ट : सावधानी अपनाउ विश्व स्वास्थ्य संगठनकाे आग्रह

Sambridinews by Sambridinews
बुधबार, जेष्ठ १५, २०८२
in FEATURED, TOP STORIES
0
भारतमा कोभिडकाे नयाँ भेरियन्ट : सावधानी अपनाउ विश्व स्वास्थ्य संगठनकाे आग्रह
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । भारतका केही स्थानमा कोरोना भाइरस भेटिएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १,०८१ पुगेको जनाइएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार मंगलबार कर्नाटकमामा ३६, गुजरातमा १७, बिहारमा ६ र हरियाणामा ३ नयाँ संक्रमित भेटिएका छन ।

You might also like

तलब नबढेपनि थपियो कर्मचारीको भत्ता र सुविधा

दुई सवारी साधन आपसमा ठोकिदा विपी राजमार्ग अवरुद्ध

राष्ट्र बैंकका गभर्नर पौडेलविरुद्ध रिटको पेसी आज

सबैभन्दा धेरै अर्थात् ४३० सक्रिय संक्रमित केरल राज्यमा देखिएका छन । गुजरातमा १३ जना संक्रमित निको भएका छन ।

उत्तर प्रदेशको फिरोजाबादमा मंगलबार ७८ वर्षीय कोरोना संक्रमित वृद्धको उपचारका क्रममा मृत्यु भएको छ। यो उत्तर प्रदेशमा कोरोना भाइरसको नयाँ भेरियन्टबाट भएको पहिलो मृत्यु हो। यसबाहेक महाराष्ट्र, राजस्थान, पश्चिम बंगाल, कर्नाटक र मध्य प्रदेशमा गरी थप ११ जनाको मृत्यु भइसकेको छ । कुल मृतक संख्या १२ पुगेको छ।

चार नयाँ भेरियन्ट फेला

भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) का निर्देशक डा.राजीव बहलका अनुसार हालसम्म भारतमा एलएफ, सेभेन, एक्सएफजी, जेएन १ र एनबी, १,८,१ गरी चार नयाँ कोरोना भेरियन्ट देखिएका छन । यीमध्ये केही दक्षिण र पश्चिम भारतका नमूनाहरूको जीन अनुक्रमणबाट पत्ता लागेका हुन।

हाल देखिएका नयाँ भेरियन्ट अवस्था गम्भीर छैन, तर सावधानी अपनाउनु आवश्यक छ ।

विश्व स्वास्थ्य संगठनले पनि यी भेरियन्टलाई ‘चिन्ताजनक’ नभई ‘निगरानी योग्य’ श्रेणीमा राखेको छ।

जेएन १ भारतमा सबैभन्दा धेरै भेटिएको भेरियन्ट हो । परीक्षण गरिएका आधा भन्दा बढी नमूनामा यही भेरियन्ट भेटिएको छ। यसपछि बीए २, २६ प्रतिशत र ओमिक्रोनको अन्य

प्रकारका २० प्रतिशत देखा परेको जनाइएको छ।

Related

Previous Post

राष्ट्र बैंकका गभर्नर पौडेलविरुद्ध रिटको पेसी आज

Next Post

दुई सवारी साधन आपसमा ठोकिदा विपी राजमार्ग अवरुद्ध

Sambridinews

Sambridinews

Related Posts

तलब नबढेपनि थपियो कर्मचारीको भत्ता र सुविधा
TOP STORIES

तलब नबढेपनि थपियो कर्मचारीको भत्ता र सुविधा

by Sambridinews
बिहिबार, जेष्ठ १६, २०८२
दुई सवारी साधन आपसमा ठोकिदा विपी राजमार्ग अवरुद्ध
TOP STORIES

दुई सवारी साधन आपसमा ठोकिदा विपी राजमार्ग अवरुद्ध

by Sambridinews
बिहिबार, जेष्ठ १६, २०८२
राष्ट्र बैंकका गभर्नर पौडेलविरुद्ध रिटको पेसी आज
FEATURED

राष्ट्र बैंकका गभर्नर पौडेलविरुद्ध रिटको पेसी आज

by Sambridinews
बुधबार, जेष्ठ १५, २०८२
प्रतिनिधि सभा सदस्यकाे मासिक ६६ हजार ७० रुपैयाँ तलब र अरू धेरै सुविधा
FEATURED

सदनमा गृहमन्त्रीको राजीनामा माग्दै प्रतिपक्ष

by Sambridinews
बुधबार, जेष्ठ १५, २०८२
जुडोमा नेपाललाई ५ स्वर्णसहित १० पदक
TOP STORIES

जुडोमा नेपाललाई ५ स्वर्णसहित १० पदक

by Sambridinews
मङ्लबार, जेष्ठ १४, २०८२
Next Post
दुई सवारी साधन आपसमा ठोकिदा विपी राजमार्ग अवरुद्ध

दुई सवारी साधन आपसमा ठोकिदा विपी राजमार्ग अवरुद्ध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

पेनकेक सिलातको तालिम

पेनकेक सिलातको तालिम

सोमवार, माघ १, २०८०
पौडी प्रतियोगिताको तयारी पूरा

पौडी प्रतियोगिताको तयारी पूरा

बिहिबार, असार २०, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

तलब नबढेपनि थपियो कर्मचारीको भत्ता र सुविधा
TOP STORIES

तलब नबढेपनि थपियो कर्मचारीको भत्ता र सुविधा

बिहिबार, जेष्ठ १६, २०८२
दुई सवारी साधन आपसमा ठोकिदा विपी राजमार्ग अवरुद्ध
TOP STORIES

दुई सवारी साधन आपसमा ठोकिदा विपी राजमार्ग अवरुद्ध

बिहिबार, जेष्ठ १६, २०८२
भारतमा कोभिडकाे नयाँ भेरियन्ट : सावधानी अपनाउ विश्व स्वास्थ्य संगठनकाे आग्रह
FEATURED

भारतमा कोभिडकाे नयाँ भेरियन्ट : सावधानी अपनाउ विश्व स्वास्थ्य संगठनकाे आग्रह

बुधबार, जेष्ठ १५, २०८२
राष्ट्र बैंकका गभर्नर पौडेलविरुद्ध रिटको पेसी आज
FEATURED

राष्ट्र बैंकका गभर्नर पौडेलविरुद्ध रिटको पेसी आज

बुधबार, जेष्ठ १५, २०८२
अमेरिका बसोबास गर्न चाहाने विदेशीका लागि गोल्ड कार्ड ल्याउदै ट्रम्प
प्रवास

अमेरिकाले तत्कालका लागि विदेशी विद्यार्थीहरूको भिसा प्रक्रिया रोक्ने निर्णय

बुधबार, जेष्ठ १५, २०८२
युवा संघको अध्यक्षमा क्षितिज थेबे पुन निर्वाचित
राजनीति

युवा संघको अध्यक्षमा क्षितिज थेबे पुन निर्वाचित

बुधबार, जेष्ठ १५, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.