Tuesday, July 8, 2025
Date
मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

फागुन १ गतेदेखि क्यूआर कोड प्रविधिको सवारी लाइसेन्स वितरण गरिदै

Sambridinews by Sambridinews
सोमवार, माघ २२, २०८०
in FEATURED, TOP STORIES
0
सवारीचालक अनुमति सम्बन्धि सबै सेवा अनलाइनबाट
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

माघ २२, काठमाडौं । वाग्मती प्रदेशमा आउँदो फागुन १ गतेदेखि क्यूआर कोड प्रविधिको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण गरिने भएको छ । परीक्षणकालीन अवधि (एक वर्ष)का निम्ति क्यूआर कोड हुने डिजिटल लाइसेन्स वितरण गर्न लागिएको हो ।

ट्रायल उत्तीर्ण गर्नेले यस्तो लाइसेन्स पाउनेछन् । यो लाइसेन्स एटीएम कार्डजस्तै हुने वाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनाएकाे छ ।

You might also like

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्धारा राष्ट्रिय गीत लेखन प्रतियोगितामा विजयी सातै प्रदेशका श्रष्टा सम्मानित

बाढीले रसुवागढीस्थित नेपाल चीन क्षेत्रमा व्यापक क्षति

गरिमा विकास बैंक लिमिटेडद्वारा हरिशयनी एकादशीको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

कार्डमा ‘परीक्षणकालीन’ लेखिएको हुने र चालकको सम्पूर्ण विवरण एवं क्यूआर कोड पनि रहने र क्यूआर स्क्यान गर्दा सम्बन्धित व्यक्तिको विवरण देखिने जनाइएकाे छ।

सरकारले स्मार्ट लाइसेन्स छापेर सहज वितरण गर्न सकेका छैनन् । स्मार्ट लाइसेन्सको मुख्य प्रणाली रहेको यातायात व्यवस्था विभागले नै लाइसेन्स छापेर बाँड्ने गरेको छ ।

हाल भित्र्याइएको ६ लाख स्मार्ट लाइसेन्स कार्ड प्राविधिक समस्याका कारण छाप्न ढिलाइ भएको विभागकाे भनाइ छ ।

Related

Previous Post

गायिका मेनुका पौडेललाइ गृहजिल्ला झापामा भव्य स्वागत

Next Post

नेपाल टेलिकमको मूल्य १० प्रतिशत बृद्धि

Sambridinews

Sambridinews

Related Posts

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्धारा राष्ट्रिय गीत लेखन प्रतियोगितामा विजयी सातै प्रदेशका श्रष्टा सम्मानित
TOP STORIES

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्धारा राष्ट्रिय गीत लेखन प्रतियोगितामा विजयी सातै प्रदेशका श्रष्टा सम्मानित

by Sambridinews
मङ्लबार, असार २४, २०८२
बाढीले रसुवागढीस्थित नेपाल चीन क्षेत्रमा व्यापक क्षति
TOP STORIES

बाढीले रसुवागढीस्थित नेपाल चीन क्षेत्रमा व्यापक क्षति

by Sambridinews
मङ्लबार, असार २४, २०८२
गरिमा विकास बैंक लिमिटेडद्वारा हरिशयनी एकादशीको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न
TOP STORIES

गरिमा विकास बैंक लिमिटेडद्वारा हरिशयनी एकादशीको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

by Sambridinews
सोमवार, असार २३, २०८२
टिभिएसको जुपिटर–११० अब नेपालमा
FEATURED

टिभिएसको जुपिटर–११० अब नेपालमा

by Sambridinews
सोमवार, असार २३, २०८२
यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित
TOP STORIES

यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित

by Sambridinews
सोमवार, असार २३, २०८२
Next Post
नेपाल टेलिकमको सजिलो प्रिपेड कम्बो अफर

नेपाल टेलिकमको मूल्य १० प्रतिशत बृद्धि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

देशभरी चिसाे बढ्दै

देशको पश्चिमि पहाडी भेगमा सामान्य बर्षाको सम्भावना

बिहिबार, माघ १८, २०८०
प्रधानमन्त्री प्रचण्डको औपचारिक चीन भ्रमण शुरु

प्रधानमन्त्री प्रचण्डको औपचारिक चीन भ्रमण शुरु

शनिबार, अशोज ६, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्धारा राष्ट्रिय गीत लेखन प्रतियोगितामा विजयी सातै प्रदेशका श्रष्टा सम्मानित
TOP STORIES

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्धारा राष्ट्रिय गीत लेखन प्रतियोगितामा विजयी सातै प्रदेशका श्रष्टा सम्मानित

मङ्लबार, असार २४, २०८२
बाढीले रसुवागढीस्थित नेपाल चीन क्षेत्रमा व्यापक क्षति
TOP STORIES

बाढीले रसुवागढीस्थित नेपाल चीन क्षेत्रमा व्यापक क्षति

मङ्लबार, असार २४, २०८२
गरिमा विकास बैंक लिमिटेडद्वारा हरिशयनी एकादशीको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न
TOP STORIES

गरिमा विकास बैंक लिमिटेडद्वारा हरिशयनी एकादशीको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

सोमवार, असार २३, २०८२
टिभिएसको जुपिटर–११० अब नेपालमा
FEATURED

टिभिएसको जुपिटर–११० अब नेपालमा

सोमवार, असार २३, २०८२
यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित
TOP STORIES

यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित

सोमवार, असार २३, २०८२
मंसिरभित्रै मिथेन ग्यासको परीक्षण र व्यावसायिक उत्पादन थालिने
TOP STORIES

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै

सोमवार, असार २३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.