Sunday, June 15, 2025
Date
आइत, असार १, २०८२
Sun, June 15, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

प्रधानमन्त्रीलाई प्रश्न गर्दा २ जना पत्रकारको पास निलम्बन

Sambridinews by Sambridinews
बुधबार, फाल्गुन २१, २०८१
in TOP STORIES
0
प्रधानमन्त्रीलाई प्रश्न गर्दा २ जना पत्रकारको पास निलम्बन
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । संघीय संसद सचिवालयले दुई जना पत्रकारको संसद प्रवेश पास निलम्बन गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘तानाशाही प्रवृत्ति किन होला प्रधानमन्त्रीज्यू?’ भनेर प्रश्न सोधेको भन्दै संघीय संसदको महासचिवस्तरीय निर्णयबाट पत्रकारद्वय प्रकाश वली र किशोरकुमार श्रेष्ठको संसद प्रवेश पास निलम्बन गरिएको हो ।

You might also like

आजदेखि ४० मेगावाट विद्युत बंगलादेश निर्यात सुरु

नवीन प्रविधि, आकर्षक डिजाइन र गेमिङ अनुभवको नवीन प्रयोग

शारीरिक सुगठन टोलीलाई राखेपको स्वागत

संसद सचिवालयले पत्रकारलाई रिर्पोटिङका लागि प्रवेश पास उपलब्ध गराउने गर्दछ। वली र श्रेष्ठको पास एक महिनाका लागि निलम्बन गरिएको संसद सचिवालय स्रोतले जनाएको छ ।

पत्रकार आचारसंहिता पालन गर्नुपर्ने नियम उल्लघंन गरेकाले संसद सचिवालयको कार्ड एक महिनाका लागि निलम्बन गरिएको जनाइएको छ ।

गत फागुन ४ गते प्रतिनिधि सभाको बैठकबाट बाहिरिँदै गरेका प्रधानमन्त्री ओलीलाई दुईमध्येका एक पत्रकारले ‘ओली सरकार भ्रष्टाचारीलाई जोगाउन लागेको छ भन्ने आरोप छ नि प्रधानमन्त्रीज्यू,’ भन्ने प्रश्न गरेका थिए ।

Related

Previous Post

खाना पकाउने एलपी ग्यासको मूल्य बृद्धि

Next Post

रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा

Sambridinews

Sambridinews

Related Posts

आजदेखि ४० मेगावाट विद्युत बंगलादेश निर्यात सुरु
FEATURED

आजदेखि ४० मेगावाट विद्युत बंगलादेश निर्यात सुरु

by Sambridinews
आइतवार, असार १, २०८२
नवीन प्रविधि, आकर्षक डिजाइन र गेमिङ अनुभवको नवीन प्रयोग
TOP STORIES

नवीन प्रविधि, आकर्षक डिजाइन र गेमिङ अनुभवको नवीन प्रयोग

by Sambridinews
आइतवार, असार १, २०८२
शारीरिक सुगठन टोलीलाई राखेपको स्वागत
TOP STORIES

शारीरिक सुगठन टोलीलाई राखेपको स्वागत

by Sambridinews
आइतवार, असार १, २०८२
हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते मएका तीन मजदुरको मृत्यु
TOP STORIES

हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते मएका तीन मजदुरको मृत्यु

by Sambridinews
आइतवार, असार १, २०८२
देशैभरआज पनि पानी पर्ने, बबई र पश्चिम राप्ती नदीले नाघ्यो खतरा तह
TOP STORIES

आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना

by Sambridinews
आइतवार, असार १, २०८२
Next Post
रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा

रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना

महोत्तरीको भंगहा नगरपालिकामा कर्फ्यू जारी

बिहिबार, कार्तिक १०, २०७९

जोमसोमबाट पोखराका लागि छुटेको बस कालीगण्डकीमा खस्दा २ भारतीयसहित १७ जना घाइते

बुधबार, फाल्गुन ३, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सूर्यविनायक, २ नम्बर वडाले फुटसल प्रतियोगित गर्दै
स्थानीय तह

सूर्यविनायक, २ नम्बर वडाले फुटसल प्रतियोगित गर्दै

आइतवार, असार १, २०८२
आजदेखि ४० मेगावाट विद्युत बंगलादेश निर्यात सुरु
FEATURED

आजदेखि ४० मेगावाट विद्युत बंगलादेश निर्यात सुरु

आइतवार, असार १, २०८२
नवीन प्रविधि, आकर्षक डिजाइन र गेमिङ अनुभवको नवीन प्रयोग
TOP STORIES

नवीन प्रविधि, आकर्षक डिजाइन र गेमिङ अनुभवको नवीन प्रयोग

आइतवार, असार १, २०८२
शारीरिक सुगठन टोलीलाई राखेपको स्वागत
TOP STORIES

शारीरिक सुगठन टोलीलाई राखेपको स्वागत

आइतवार, असार १, २०८२
हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते मएका तीन मजदुरको मृत्यु
TOP STORIES

हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते मएका तीन मजदुरको मृत्यु

आइतवार, असार १, २०८२
देशैभरआज पनि पानी पर्ने, बबई र पश्चिम राप्ती नदीले नाघ्यो खतरा तह
TOP STORIES

आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना

आइतवार, असार १, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.