Monday, July 28, 2025
Date
सोम, साउन १३, २०८२
Mon, July 28, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

पिटर र गियोङ्गमिन पार्कलाई एशिया ट्राइयाथलन कप उपाधी

Sambridinews by Sambridinews
शनिबार, बैशाख १३, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
पिटर र गियोङ्गमिन पार्कलाई एशिया ट्राइयाथलन कप उपाधी
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

वैसाख १३, नेपाल ट्राइयाथलन संघको आयोजनामा भएको २०२५ एशिया कप ट्राइयाथलन कप तथा दक्षिण एशियाली च्याम्पियनसिप अन्तरगत भएको ट्राईयाथलनको पुरुष तर्फ अष्ट्रियाका पिटर लुफतेन्सटेनर र महिला तर्फ कोरियाकी गियोङ्गमिन पार्कले उपाधी जितेका छन्

पोखराको फेवा लेकमा भएको प्रतियोगितामा पिटरले ७५० मिटर पौडी, २० कि.मि. साईक्लिङ्ग र ५ कि.मि. दौड ५३ मिनट ४५ सेकेन्डमा पुरा गर्दै उपाधी जितेका हुन् । पिटरले उपाधीका साथ मेडल, प्रमाण पत्र र नगद ६३० डलर प्राप्त गरे । इजरायलका इतामर लेभाननले ५३ मिनट ५९ सेकेन्ड समयका साथ दोश्रो स्थान प्राप्त गरे । उनले मेडल, प्रमाण पत्रका साथ ५२५ डलर प्राप्त गरे । ५४ मिनट ०२ सेकेन्ड समयका साथ तेश्रो स्थान प्राप्त गरेका जापानका तेपी तोकुयामाले मेडल, प्रमाण पत्रका साथ ४२० डलर प्राप्त गरे । चौथो स्थान प्राप्त गरेका कोरियाका त्येगी किमले ३१५ डलर र पाँचौ स्थानमा रहेका जापानका तुया कोबायासीले नगद २१० डलर प्राप्त गरे ।

You might also like

ड्राइभिङ सेन्टरका प्रशिक्षकलाई इभि सञ्चालन सम्बन्धी तालिम

वीपीको परिकल्पना समृद्ध राष्ट्र निर्माण नै हो : मन्त्री पाण्डे

बुद्ध एयरले काठमाण्डौ र कलकत्ताबीचको सीधा उडान सेवा ५ वर्षपछि पुनः सुरु गर्ने

पार्कले समान दुरी १ घन्टा ४१ सेकेन्डमा पुरा गर्दै उपाधी उचालेकी हुन् । उनले मेडल, प्रमाण पत्रका साथ नगद ६३० डलर प्राप्त गरिन् । १ घन्टा १ मिनट ५३ सेकेन्ड समयका साथ दोश्रो स्थानमा रहेकी जापानकी काने ताकेनाकाले मेडल प्रमाण पत्रका साथ ५२५ डलर र १ घन्टा २ मिनट ९ सेकेन्ड समयका साथ जापानकी मिनोरी इकेनोले मेडल प्रमाण पत्रका साथ ४२० डलर प्राप्त गरिन् । चौथो स्थानमा जापानकी ईकुमी सेतो र पाँचौ स्थानमा उज्वेकिस्तानकी अलिना खाकी मोभा रहे । उनीहरुले क्रमशः ५१५ र २१० डलर प्राप्त गरे ।

दक्षिण एशियाली च्याम्पियन तर्फ भारतले एकाधिकार जमायो । नेपाल भारत र बंगलादेशको सहभागिता रहेको प्रतियोगितामा पुरुष तर्फ भारतका सरुङ्गबाम अथोबा मेतीले ५८ मिनट १५ सेकेन्ड समयका साथ प्रथम र भारतकै पर्थ मिराजले १ घन्टा ३ मिनट २ सेकेन्ड समयका साथ दोश्रो स्थान हात पारे । यस्तै महिला तर्फ पनि भारलेनै स्थान कब्जा ग¥यो । १ घन्टा ४ मिनट ३३ सेकेन्ड समयका साथ डोल्ली देवीदास पाटिल प्रथम र दोश्रो स्थानमा १ घन्टा ६ मिनट ४२ सेकेन्ड समयका साथ मानसी मोहित रहिन । यसतै जुनियर तर्फ भारतका श्रीदथ सुदिरले १ घन्टा ६ मिनट ५ सेकेन्ड समयका साथ उपाधी जिते । बिजयी खेलाडीहरुले मेडल प्रमाण पत्र प्राप्त गरे ।

बिजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्ग, नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र कुमार शेरचन, संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा नेपाल सहित भारत, बंगालादेश, जापान, कोरिया, इजरायल, अष्ट्रिया, उज्वेकिस्तान, इष्टोनिया र पोटोरिकोको गरि पुरुष तर्फ ३० र महिला तर्फ १६ खेलाडीहरुको सहभागिता रहेको थियो ।

नेपाल ट्राइयाथलन संघले कोभिड महामारीबा बखतमा बाहेक सन् २०१२ देखि दक्षिण एशियाली ट्राईयाथलन च्याम्पियनसिप र सन् २०१९ देखि एशिया ट्राइयाथलन कप निरन्तर आयोजना गर्दै आईरहेको छ । एशिया कप यो सहित पाँचौ संस्करण रहेको छ ।

Related

Previous Post

नेपाल पनि दक्षिण एसियाकै चर्चित एटमोसफेर कोर हस्पीटालिटीको सञ्जालमा

Next Post

चालक साझेदारहरूको सामाजिक मानसिक र आर्थिक विकासमा टेवापुर्याउने लक्ष्यसहित इनड्राइभले ‘द बेटर ड्राइभः इनिसिएटिभ– मनी,माइन्ड, म्यानर‘ सफलतापूर्वक सम्पन्न

Sambridinews

Sambridinews

Related Posts

ड्राइभिङ सेन्टरका प्रशिक्षकलाई इभि सञ्चालन सम्बन्धी तालिम
FEATURED

ड्राइभिङ सेन्टरका प्रशिक्षकलाई इभि सञ्चालन सम्बन्धी तालिम

by Sambridinews
आइतवार, साउन १२, २०८२
वीपीको परिकल्पना समृद्ध राष्ट्र निर्माण नै हो : मन्त्री पाण्डे
TOP STORIES

वीपीको परिकल्पना समृद्ध राष्ट्र निर्माण नै हो : मन्त्री पाण्डे

by Sambridinews
आइतवार, साउन १२, २०८२
बुद्ध एयरले काठमाण्डौ र कलकत्ताबीचको सीधा उडान सेवा ५ वर्षपछि पुनः सुरु गर्ने
FEATURED

बुद्ध एयरले काठमाण्डौ र कलकत्ताबीचको सीधा उडान सेवा ५ वर्षपछि पुनः सुरु गर्ने

by Sambridinews
आइतवार, साउन १२, २०८२
इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता
FEATURED

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

by Sambridinews
शनिबार, साउन ११, २०८२
एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

टी-२० विश्वकप छनोट खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटको जित

टी-२० विश्वकप छनोट खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटको जित

सोमवार, कार्तिक १३, २०८०
पहिलोपल्ट फ्रेन्चाइज इन्डोर प्रिमियर लिग हुने

पहिलोपल्ट फ्रेन्चाइज इन्डोर प्रिमियर लिग हुने

बिहिबार, असार १२, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

ड्राइभिङ सेन्टरका प्रशिक्षकलाई इभि सञ्चालन सम्बन्धी तालिम
FEATURED

ड्राइभिङ सेन्टरका प्रशिक्षकलाई इभि सञ्चालन सम्बन्धी तालिम

आइतवार, साउन १२, २०८२
वीपीको परिकल्पना समृद्ध राष्ट्र निर्माण नै हो : मन्त्री पाण्डे
TOP STORIES

वीपीको परिकल्पना समृद्ध राष्ट्र निर्माण नै हो : मन्त्री पाण्डे

आइतवार, साउन १२, २०८२
बुद्ध एयरले काठमाण्डौ र कलकत्ताबीचको सीधा उडान सेवा ५ वर्षपछि पुनः सुरु गर्ने
FEATURED

बुद्ध एयरले काठमाण्डौ र कलकत्ताबीचको सीधा उडान सेवा ५ वर्षपछि पुनः सुरु गर्ने

आइतवार, साउन १२, २०८२
इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता
FEATURED

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

शनिबार, साउन ११, २०८२
एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ
TOP STORIES

एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ

शनिबार, साउन ११, २०८२
कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा
FEATURED

कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा

शनिबार, साउन ११, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.