Saturday, May 31, 2025
Date
शनि, जेष्ठ १८, २०८२
Sat, May 31, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

पाठेघर र स्तन क्यान्सरको उपचार निशुल्क गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

Sambridinews by Sambridinews
बुधबार, फाल्गुन २४, २०७९
in FEATURED, स्वास्थ्य
0
पाठेघर र स्तन क्यान्सरको उपचार निशुल्क गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको उपचारलाई निःशुल्क गर्ने बताएका छन् ।

११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस महिला बालबालिका तथाजेष्ठ नागरिक मन्त्रालयले आयोजना गरेको क्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निःशुल्क सेवा बिस्तार गरिने बताए ।

You might also like

आर्थिक बर्ष २०८२/ ०८३ को बजेट अटोमोवाइल मैत्री आएको नाडाको धारणा

१५ दिन अघि नै नेपाल भित्रियाे यस वर्षकाे मनसुन

सदनमा गृहमन्त्रीको राजीनामा माग्दै प्रतिपक्ष

उनले पाठेघरको क्यान्सर रोकथामको लागि ९ देखि १३ वर्षका बालिकालक्षित एचपीभी खोप कार्यक्रमलाई देशव्यापी बिस्तार गरिने बताए ।

महिलाहरूमा देखिएको रक्तअल्पताको अन्त्य गर्न महिलालक्षित पोषण कार्यक्रम पनि सञ्चालन गरिने उल्लेख गर्दै उनले सातवटै प्रदेशमा निःसन्तान उपचार सेवा, वडास्तरमा नवजात शिशु स्याहार केन्द्रको स्थापना गरिने बताए ।

प्रधानमन्त्री दाहालले विदेशमा समस्यामा परेका नेपाली श्रमिक महिलाहरूका बारेमा राज्यले विशेष संयन्त्र निर्माण गर्दै उनीहरूको समस्या समाधान गर्ने बताए। निजी क्षेत्रमा कार्यरत महिलाहरूलाई समेत अनिवार्यरूपमा सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने नीतिलाई कडाइका साथ लागु गरिने उनको भनाइ थियो ।

प्रधानमन्त्री दाहालले सूचना, प्रविधिमा महिलाको सहभागिता र स्वामित्व अभिवृद्धि गर्न महिलाकेन्द्रित प्रविधि तथा उपयोगको नीतिको विकास र यसका लागि राज्यका तर्फबाट लगानीमा जोड दिइने बताए। त्यस्तै शिशु स्याहार केन्द्रहरूको स्थापना, महिनावारी स्वास्थ्यमा सुधार, स्थानीय न्यायिक समितिहरूलाई महिलामैत्री बनाउने बताएका छन्

Related

Previous Post

द्वन्द्वकालका घटनामा भेदभावपूर्ण व्यवहार किन ?

Next Post

राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने राप्रपाकाे निर्णय

Sambridinews

Sambridinews

Related Posts

NADA
FEATURED

आर्थिक बर्ष २०८२/ ०८३ को बजेट अटोमोवाइल मैत्री आएको नाडाको धारणा

by Sambridinews
शुक्रबार, जेष्ठ १७, २०८२
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

१५ दिन अघि नै नेपाल भित्रियाे यस वर्षकाे मनसुन

by Sambridinews
शुक्रबार, जेष्ठ १७, २०८२
प्रतिनिधि सभा सदस्यकाे मासिक ६६ हजार ७० रुपैयाँ तलब र अरू धेरै सुविधा
FEATURED

सदनमा गृहमन्त्रीको राजीनामा माग्दै प्रतिपक्ष

by Sambridinews
बुधबार, जेष्ठ १५, २०८२
संक्रमणकालीन न्यायलाई यथाशीघ्र टुङ्गोमा पुर्यारउन मानव अधिकार आयोगको आग्रह
FEATURED

प्रधानमन्त्री ओलीले आइतबार दिएको अभिव्यक्तिप्रति राष्ट्रिय मानव अधिकार आयोगकाे ध्यानाकर्षण

by Sambridinews
सोमवार, जेष्ठ १३, २०८२
काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी
FEATURED

तीनकुने घटनामा ६१ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर

by Sambridinews
सोमवार, जेष्ठ १३, २०८२
Next Post
राष्ट्रपति निर्वाचनबारे निर्णय लिन राप्रपाको केन्द्रीय समिति बैठकमा छलफल गर्ने

राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने राप्रपाकाे निर्णय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

सुनको मूल्यमा नयाँ रेकर्ड : तोलाको एक लाख २० हजार ८ सय

सुनको मूल्यमा नयाँ रेकर्ड : तोलाको एक लाख २० हजार ८ सय

आइतवार, मंसिर १७, २०८०
सिन्धुलीगढीमा भएको सवारी दुर्घटनामा ४ भारतियको मृत्यु

सिन्धुलीगढीमा भएको सवारी दुर्घटनामा ४ भारतियको मृत्यु

बुधबार, चैत्र २९, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

NADA
FEATURED

आर्थिक बर्ष २०८२/ ०८३ को बजेट अटोमोवाइल मैत्री आएको नाडाको धारणा

शुक्रबार, जेष्ठ १७, २०८२
बिद्यायलयस्तरीय जुनियर खेलकुद प्रतियोगिता जेठ २२ देखि हुदैँ
TOP STORIES

बिद्यायलयस्तरीय जुनियर खेलकुद प्रतियोगिता जेठ २२ देखि हुदैँ

शुक्रबार, जेष्ठ १७, २०८२
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

१५ दिन अघि नै नेपाल भित्रियाे यस वर्षकाे मनसुन

शुक्रबार, जेष्ठ १७, २०८२
गण्डकी प्रदेशकाे स्थापना दिवसका अवसरमा शुक्रबार प्रदेशभरी सार्वजनिक बिदा
TOP STORIES

आइतबार काठमाडौं उपत्यका सार्वजनिक बिदा

शुक्रबार, जेष्ठ १७, २०८२
तलब नबढेपनि थपियो कर्मचारीको भत्ता र सुविधा
TOP STORIES

तलब नबढेपनि थपियो कर्मचारीको भत्ता र सुविधा

बिहिबार, जेष्ठ १६, २०८२
दुई सवारी साधन आपसमा ठोकिदा विपी राजमार्ग अवरुद्ध
TOP STORIES

दुई सवारी साधन आपसमा ठोकिदा विपी राजमार्ग अवरुद्ध

बिहिबार, जेष्ठ १६, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.