Friday, June 6, 2025
Date
शुक्र, जेष्ठ २४, २०८२
Fri, June 6, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

पञ्जीकरण विभागले मावली थर प्रयोग गरी बच्चाको जन्मदर्ता गरिदिने भन्दै परिपत्र सच्यायाे

Sambridinews by Sambridinews
सोमवार, चैत्र २७, २०७९
in FEATURED
0
स्थानीय तहमा हुने जन्म, मृत्यु, विवाह दर्तालगायतका सेवा निशुल्क
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले मावली थर प्रयोग गरी बच्चाको जन्मदर्ता गरिदिने भन्दै जारी गरेको परिपत्र सच्याएको छ।

विभागले ‘मावली थर’ राख्ने भनी व्यवस्था भएको ठाउँमा ‘बच्चा जन्मिँदा कायम आमाको थर र ठेगाना’ भनी उल्लेख गरेको छ।

You might also like

राइड सेयरिङको दुनियामा याङ्गोको प्रवेश

नबिल बैंकको सीईओमा मनोज कुमार ज्ञवाली नियुक्त

१२ देशका नागरिकलाइ अमेरिका प्रवेशमा प्रतिबन्ध

आइतबार परिपत्र सच्याएर सार्वजनिक गरिएको विभागका निर्देशक नवराज जैसीले जानकारी दिए।

विवाहअघि नै बच्चा जन्माएका एकल महिलाले विवाह गरी पतिको थर र ठेगाना लिएपछि नयाँ थरअनुसार बच्चाको जन्मदर्ता गर्दा हुने समस्या समाधानका लागि यस्तो व्यवस्था ल्याइएको हो।

यसअघिको परिपत्रमा मावली थर प्रयोग गर्न भनिएको थियो। आइतबार भने बच्चा जन्मिँदा कायम आमाको थर प्रयोग गर्ने भनिएको छ।

विभागले बच्चालाई जन्म दिने आमाको लैंगिक भूमिकाको उच्च सम्मान गर्दै परिपत्र सच्याएको जनाएको छ। आमाको थरको सट्टा मावली थर राखेर बच्चाको जन्मदर्ता गरिदिने भन्ने अघिल्लो परिपत्र आलोचित भएपछि विभागले सच्याएको हो।

यसअघिको परिपत्रमा दुईवटा व्यवस्था यस्ता थिए जसले आमाको पहिचान र अस्तित्व इन्कार गर्थ्यो।

पहिलो, विवाहअघि जन्म भएको तर ‘पितृत्वको ठेगान नभएको’ बच्चा भएको एकल महिलाले विवाह गरी बच्चासहित पतिको ठेगानामा सँगै बसेको भए उक्त बच्चाको मावलीकै थर राखी आमाको हालको ठेगानामा जन्मदर्ता गरिदिने।

दोस्रो, विवाहअघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा’ भएको एकल महिलाले विवाह गरी पतिसँगै बसेको तर उक्त बच्चा मावलीमै बसेको भए मावलीकै थर कायम गरी मावलीकै ठेगानामा आमालाई सूचक राखी जन्मदर्ता गरिदिने।

यी व्यवस्थाको सट्टा बच्चा जन्मिँदा कायम रहेको आमाको थर राखेर जन्म दर्ता गरिदिने व्यवस्था गर्दै आइतबार विभागले फेरि परिपत्र जारी गरेको छ।

बावुको ठेगाना थाहा नभएका एकल महिलाका बच्चाको जन्मदर्ता आमाकै नामथर र ठेगानाबाट गर्न परिपत्रमा भनिएको छ। 

Related

Previous Post

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले व्यापारी दुर्गा प्रसाईसंग पैसा मागेको अडियो सार्वजनिक

Next Post

वैदेशिक रोजगारका क्रममा मृत्यु भएकाकाे बिमा रकम ठगीमा वैदेशिक रोजगार बोर्डकै कर्मचारीको संलग्ना

Sambridinews

Sambridinews

Related Posts

राइड सेयरिङको दुनियामा याङ्गोको प्रवेश
FEATURED

राइड सेयरिङको दुनियामा याङ्गोको प्रवेश

by Sambridinews
शुक्रबार, जेष्ठ २४, २०८२
नबिल बैंकको सीईओमा मनोज कुमार ज्ञवाली नियुक्त
FEATURED

नबिल बैंकको सीईओमा मनोज कुमार ज्ञवाली नियुक्त

by Sambridinews
बिहिबार, जेष्ठ २३, २०८२
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ
FEATURED

१२ देशका नागरिकलाइ अमेरिका प्रवेशमा प्रतिबन्ध

by Sambridinews
बिहिबार, जेष्ठ २३, २०८२
बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घट्यो
FEATURED

सर्वोच्च अदालतले सार्वजनिक यातायातमा हडताल नगर्न आदेश

by Sambridinews
बुधबार, जेष्ठ २२, २०८२
त्रिविमा प्रश्नपत्र परिक्षा अगावै बाहिरिएको भन्दै अख्तियारमा उजुरी
FEATURED

त्रिवि उपकुलपतिको कार्यकक्ष तोडफोड गर्नेविरुद्ध जाहेरी

by Sambridinews
बुधबार, जेष्ठ २२, २०८२
Next Post
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा

वैदेशिक रोजगारका क्रममा मृत्यु भएकाकाे बिमा रकम ठगीमा वैदेशिक रोजगार बोर्डकै कर्मचारीको संलग्ना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

जलवायु परिवर्तनका कारण नेपाल उच्च जोखिममा : प्रधानमन्त्री प्रचण्ड

जलवायु परिवर्तनका कारण नेपाल उच्च जोखिममा : प्रधानमन्त्री प्रचण्ड

मङ्लबार, मंसिर ५, २०८०
राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण क्षतिको तथ्यांक संकलनमा मात्रै सिमित

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण क्षतिको तथ्यांक संकलनमा मात्रै सिमित

सोमवार, साउन २९, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

राइड सेयरिङको दुनियामा याङ्गोको प्रवेश
FEATURED

राइड सेयरिङको दुनियामा याङ्गोको प्रवेश

शुक्रबार, जेष्ठ २४, २०८२
न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार
TOP STORIES

तत्कालीन सचिव डा. नम्रता सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर

बिहिबार, जेष्ठ २३, २०८२
माधवकुमार नेपाल रौतहट – १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित
TOP STORIES

अख्तियारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर

बिहिबार, जेष्ठ २३, २०८२
सायम अन्तरकलेज फुटसल असारमा
TOP STORIES

सायम अन्तरकलेज फुटसल असारमा

बिहिबार, जेष्ठ २३, २०८२
मायाले हेरिदेउ भन्दिै आइन् बबिना (भिडियो सहित)  
TOP STORIES

मायाले हेरिदेउ भन्दिै आइन् बबिना (भिडियो सहित)  

बिहिबार, जेष्ठ २३, २०८२
नबिल बैंकको सीईओमा मनोज कुमार ज्ञवाली नियुक्त
FEATURED

नबिल बैंकको सीईओमा मनोज कुमार ज्ञवाली नियुक्त

बिहिबार, जेष्ठ २३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.