Thursday, June 5, 2025
Date
बिहि, जेष्ठ २३, २०८२
Thu, June 5, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home समाचार

नेपाल रेडक्रस सोसाइटी सिन्धुलीले नि:शुल्क रगत उपलब्ध गराउने

Sambridinews by Sambridinews
मङ्लबार, बैशाख १८, २०८१
in समाचार
0
नेपाल रेडक्रस सोसाइटी सिन्धुलीले नि:शुल्क रगत उपलब्ध गराउने
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter


रुद्रबहादुर खड्का । बैशाख १८ सिन्धुली । नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाले नि:शुल्क रगत उपलब्ध गराउने भएको छ । निशुल्क रगतको लागि रेडक्रसले १ करोड ६२ लाखको अक्षयकोष स्थापना गरेको हो ।

२०८० साल देखि अक्षयकोष स्थापनाका लागि एक करोड ५० लाख संकलन अभियान सुरु गरेको थियो । उक्त अभियान अन्तरगत हाल सम्ममा १ करोड ५० लाख ५१ हजार रुपैयाँ रकम जम्मा भएको रेडक्रस सिन्धुलीका सभापति अशोक श्रेष्ठले जानकारी दिए ।

You might also like

मायाले हेरिदेउ भन्दिै आइन् बबिना (भिडियो सहित)  

नबिल बैंकको सीईओमा मनोज कुमार ज्ञवाली नियुक्त

छुवाछूत तथा जातीय भेदभावको अन्त्य गर्न प्रभावकारी कदम चाल्न आयोगको सुझाब

‘उक्त कोषमा जिल्लाका विभिन्न तिनवटा गाउँपालिकाहरुले १२ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता सहित सम्झौंता भएको र केही दिन भित्र उक्त रकम निकासा हुँदा कुल १ करोड ६२ लाख ५१ हजार रुपैयाँको अक्षयकोष तयार हुनेछ,’ उनले भने । यो नागरिक स्तरबाट सहयोग जुटाएर बनाइएको जिल्लाकै सबैभन्दा ठुलो अक्षयकोष हो । अक्षय कोषमा जिल्लाको कमलामाई र दुधौली नगरपालिका, सुनकोसी गाउँपालिका, मरिण गाउँपालिका, फिक्कल गाउँपालिका, गोलन्जोर गाउँपालिका र तिनपाटन गाउँपालिकाले पाँच÷पाँच लाख रुपैयाँ सहयोग गरेका छन् ।

यस्तै हरिहरपुरगढी र घ्याङलेख गाउँपालिकाबाट दुई/दूई लाख रुपैयाँ सहयोेग गर्ने सहमति भएको श्रेष्ठले बताए । जिल्लाका विभिन्न गैरसरकारी संघ÷संस्था, व्यक्ति, बैंक तथा सहकारी लगायतका वित्तिय संस्थाहरुबाट कोष स्थापना गर्न सहयोग प्राप्त भएको छ । बैदेशिक रोजगारीमा गएका जिल्लावासीले पनि अक्षयकोष स्थापनाका लागि सहयोग गरेका छन् ।

अक्षयकोष स्थापनाका लागि सहयोग गर्ने ९ सय ५० जना व्यक्ति तथा संघसंस्थाका प्रतिनिधि साथै पत्रकारलाई एक औपचारिक कार्यक्रमकोबिच सम्मान गरिएको थियो । सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) को प्रमुख आतिथ्यतामा सम्मान कार्यक्रम भएको हो ।

कार्यक्रमलाई सम्बोधन गरैदै प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) ले गरिब र विपिन्न बर्गलाई सहज तरिकाले उपचारका लागि निशुल्क रगत उपलब्ध गराउन अक्षयकोषको स्थापना भएको बताए । अक्षयकोषबाट जिल्लाका नागरिकलाई जुनसुकै अस्पतालमा उपचार गदाृ आवश्यक पर्ने रगत निशुल्क पाउन सक्ने उनले बताए । रेडक्रस सिन्धुलीले जिल्लामा ब्लड बैंकको स्थापना गरी सेवा दिँदै आएको छ ।

Related

Previous Post

इलाम २ मा एमालेका नेम्वाङ फराकिलाे मताअन्तरले विजयी

Next Post

सिन्धुलीमा चार हजार हेक्टर वनमा डढेलाे

Sambridinews

Sambridinews

Related Posts

मायाले हेरिदेउ भन्दिै आइन् बबिना (भिडियो सहित)  
TOP STORIES

मायाले हेरिदेउ भन्दिै आइन् बबिना (भिडियो सहित)  

by Sambridinews
बिहिबार, जेष्ठ २३, २०८२
नबिल बैंकको सीईओमा मनोज कुमार ज्ञवाली नियुक्त
FEATURED

नबिल बैंकको सीईओमा मनोज कुमार ज्ञवाली नियुक्त

by Sambridinews
बिहिबार, जेष्ठ २३, २०८२
प्रदर्शनलाई शान्तिपूर्ण बनाउन एवम् शान्ति सुरक्षाको प्रभावकारी व्यवस्था गर्न आग्रह
TOP STORIES

छुवाछूत तथा जातीय भेदभावको अन्त्य गर्न प्रभावकारी कदम चाल्न आयोगको सुझाब

by Sambridinews
बुधबार, जेष्ठ २२, २०८२
India’s most powerful homegrown SUV, launched
TOP STORIES

India’s most powerful homegrown SUV, launched

by Sambridinews
बुधबार, जेष्ठ २२, २०८२
एनसेल ‘लिग अफ क्रियटर्स’ मा १० लाखको ब्राण्ड डिल जित्ने मौका
FEATURED

एनसेल ‘लिग अफ क्रियटर्स’ मा १० लाखको ब्राण्ड डिल जित्ने मौका

by Sambridinews
बुधबार, जेष्ठ २२, २०८२
Next Post
सिन्धुलीमा चार हजार हेक्टर वनमा डढेलाे

सिन्धुलीमा चार हजार हेक्टर वनमा डढेलाे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

विदेशमा सिकेको सिपबाट स्वदेशमा उद्यम गर्न नबिलको ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’

विदेशमा सिकेको सिपबाट स्वदेशमा उद्यम गर्न नबिलको ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’

बिहिबार, माघ ११, २०८०
उभिएर प्रदर्शन गरेका अभियन्ता ईः र काठमाडौं महानगरपालिका बीच नवौं दिनमा सहमति

उभिएर प्रदर्शन गरेका अभियन्ता ईः र काठमाडौं महानगरपालिका बीच नवौं दिनमा सहमति

बिहिबार, अशोज ११, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मायाले हेरिदेउ भन्दिै आइन् बबिना (भिडियो सहित)  
TOP STORIES

मायाले हेरिदेउ भन्दिै आइन् बबिना (भिडियो सहित)  

बिहिबार, जेष्ठ २३, २०८२
नबिल बैंकको सीईओमा मनोज कुमार ज्ञवाली नियुक्त
FEATURED

नबिल बैंकको सीईओमा मनोज कुमार ज्ञवाली नियुक्त

बिहिबार, जेष्ठ २३, २०८२
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ
FEATURED

१२ देशका नागरिकलाइ अमेरिका प्रवेशमा प्रतिबन्ध

बिहिबार, जेष्ठ २३, २०८२
बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घट्यो
FEATURED

सर्वोच्च अदालतले सार्वजनिक यातायातमा हडताल नगर्न आदेश

बुधबार, जेष्ठ २२, २०८२
त्रिविमा प्रश्नपत्र परिक्षा अगावै बाहिरिएको भन्दै अख्तियारमा उजुरी
FEATURED

त्रिवि उपकुलपतिको कार्यकक्ष तोडफोड गर्नेविरुद्ध जाहेरी

बुधबार, जेष्ठ २२, २०८२
प्रदर्शनलाई शान्तिपूर्ण बनाउन एवम् शान्ति सुरक्षाको प्रभावकारी व्यवस्था गर्न आग्रह
TOP STORIES

छुवाछूत तथा जातीय भेदभावको अन्त्य गर्न प्रभावकारी कदम चाल्न आयोगको सुझाब

बुधबार, जेष्ठ २२, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.