Monday, July 28, 2025
Date
आइत, साउन १२, २०८२
Sun, July 27, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

नेपाल टेलिकमको २०८०/८१ को प्रथम त्रैमासिकको वित्तीय विवरण सार्वजनिक

Sambridinews by Sambridinews
शनिबार, कार्तिक २५, २०८०
in TOP STORIES, TOP VIDEOS, अर्थ, समाचार
0
नेपाल टेलिकमले अत्याधुनिक गुणस्तरीय सेवा सहित नमूना जिल्लाहरु घोषणा गर्दै
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter


(क)आय
१. चालु आ.व. को प्रथम त्रैमासिक अवधि (२०८० आश्विन मसान्त) सम्मको कुल आय रु. १० अर्ब ६४ करोड ८७ लाख ९३ हजार रहेको । उक्त रकम गत आ.व. को सोही अवधि (२०७९आश्विन मसान्त) को कूल आय रु. ११ अर्ब ४ करोड ९० हजार को तुलनामा रु. ३९ करोड १२ लाख ९७ हजार (अर्थात् ३.५४ प्रतिशत) ले कमी भएको ।
२. चालु आ.व. को प्रथम त्रैमासिक अवधि (२०८० आश्विन मसान्त) सम्मको कुल सञ्चालन आय रु. ८ अर्ब ५८ करोड ५० लाख ६३ हजार रहेको । उक्त रकम गत आ.व. को सोही अवधि (२०७९आश्विन मसान्त) को कुल सञ्चालन आय रु. ९ अर्ब ७ करोड ७५ लाख ८४ हजारको तुलनामा रु. ४९ करोड २५ लाख २१ हजार (अर्थात, ५.४३ प्रतिशत) ले कमी भएको ।
(ख)मुनाफा
१. चालु आ.व. को प्रथम त्रैमासिक अवधि (२०८० आश्विन मसान्त) सम्मको खुद मुनाफा रु. २ अर्ब २ करोड ७४ लाख ३२ हजार रहेको । उक्त रकम गत आ.व. को सोही अवधि (२०७९आश्विन मसान्त) को खुद मुनाफा रु. २ अर्ब २२ करोड ५५ लाख ६ हजारको तुलनामा रु. १९ करोड ८० लाख ७४ हजार (अर्थात, ८.९० प्रतिशत) ले कमी भएको ।
२. कम्पनीको प्रति शेयर आम्दानी यस त्रैमासिक अवधिमा रु. ४५.०५ रहेको ।

(ग) गत आ.व. को प्रथम त्रैमासिक अवधिको तुलनामा चालु आ.व. सोही अवधिमा राजश्व तथा खुद मुनाफामा परिवर्तन हुनुका प्रमुख कारणहरु निम्नानुसार रहेका छन्ः–
. OTT सेवाको बढ्दो प्रयोगका कारण अन्तरआबद्धता आयमा गत आ.व. को प्रथम त्रैमासिक अवधिको तुलनामा करिब रु. ४९ करोड १४ लाख ८५ हजारले कमी भएको ।
. आर्थिक मन्दीको कारण कम्पनीको सेवा प्रयोगमा तुलनात्मक रुपमा कमी आएको ।

You might also like

ड्राइभिङ सेन्टरका प्रशिक्षकलाई इभि सञ्चालन सम्बन्धी तालिम

वीपीको परिकल्पना समृद्ध राष्ट्र निर्माण नै हो : मन्त्री पाण्डे

बुद्ध एयरले काठमाण्डौ र कलकत्ताबीचको सीधा उडान सेवा ५ वर्षपछि पुनः सुरु गर्ने

. विदेशी विनिमय दरमा भएको परिवर्तनको कारण रु. ५ करोड ९९ लाख Foreign exchange gain भएको ।
. प्रतिकुल मौसमका कारण विद्युत आपुर्ति तथा मर्मत सम्भार कार्य समयमा हुन नसकेकोले साईटहरु समयमा सञ्चालन हुन नसकेको ।
. विभिन्न जनसरोकारका निकायले पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडा कार्यालयले गर्ने केवल व्यवस्थापन कार्यका क्रममा कम्पनीले सेवा प्रवाह गर्न निर्माण गरेका कतिपय संरचनामा क्षति पुग्ने गरेको तथा नेटवर्क विस्तारमा समेत प्रभाव परेको ।
. राष्ट्रको सञ्चार भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेको ।
. सेवाको दररेट निर्धारण सम्बन्धी नीति तथा नियमहरु परिवर्तन भएको कारणले सेवाको दररेटमा कटौती भई राजश्वमा प्रतिकुल असर परेको ।
. बैंक व्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब रु. १४ करोड ८१ लाखले कमी भएको ।

Related

Previous Post

एरिकालाई प्रयागपोखरी डोजोको सम्मान

Next Post

बोक्रामा कालो दाग भएको केरा खानुभएको छ ? हेर्नुस् के हुन्छ ।

Sambridinews

Sambridinews

Related Posts

ड्राइभिङ सेन्टरका प्रशिक्षकलाई इभि सञ्चालन सम्बन्धी तालिम
FEATURED

ड्राइभिङ सेन्टरका प्रशिक्षकलाई इभि सञ्चालन सम्बन्धी तालिम

by Sambridinews
आइतवार, साउन १२, २०८२
वीपीको परिकल्पना समृद्ध राष्ट्र निर्माण नै हो : मन्त्री पाण्डे
TOP STORIES

वीपीको परिकल्पना समृद्ध राष्ट्र निर्माण नै हो : मन्त्री पाण्डे

by Sambridinews
आइतवार, साउन १२, २०८२
बुद्ध एयरले काठमाण्डौ र कलकत्ताबीचको सीधा उडान सेवा ५ वर्षपछि पुनः सुरु गर्ने
FEATURED

बुद्ध एयरले काठमाण्डौ र कलकत्ताबीचको सीधा उडान सेवा ५ वर्षपछि पुनः सुरु गर्ने

by Sambridinews
आइतवार, साउन १२, २०८२
इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता
FEATURED

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

by Sambridinews
शनिबार, साउन ११, २०८२
एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ
TOP STORIES

एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ

by Sambridinews
शनिबार, साउन ११, २०८२
Next Post
बोक्रामा कालो दाग भएको केरा खानुभएको छ ? हेर्नुस् के हुन्छ ।

बोक्रामा कालो दाग भएको केरा खानुभएको छ ? हेर्नुस् के हुन्छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

नेपाल राष्ट्र बैंकले तिहार लक्षित गर्दै सुनका असर्फी र चाँदीका सिक्का बिक्री सुरु

नेपाल राष्ट्र बैंकले तिहार लक्षित गर्दै सुनका असर्फी र चाँदीका सिक्का बिक्री सुरु

आइतवार, कार्तिक १९, २०८०
भुकम्प आउँने हल्ला फैलिदा जुम्ला र मुगुमा बासिन्दा रातभर सडकमा

भुकम्प आउँने हल्ला फैलिदा जुम्ला र मुगुमा बासिन्दा रातभर सडकमा

सोमवार, माघ १६, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

ड्राइभिङ सेन्टरका प्रशिक्षकलाई इभि सञ्चालन सम्बन्धी तालिम
FEATURED

ड्राइभिङ सेन्टरका प्रशिक्षकलाई इभि सञ्चालन सम्बन्धी तालिम

आइतवार, साउन १२, २०८२
वीपीको परिकल्पना समृद्ध राष्ट्र निर्माण नै हो : मन्त्री पाण्डे
TOP STORIES

वीपीको परिकल्पना समृद्ध राष्ट्र निर्माण नै हो : मन्त्री पाण्डे

आइतवार, साउन १२, २०८२
बुद्ध एयरले काठमाण्डौ र कलकत्ताबीचको सीधा उडान सेवा ५ वर्षपछि पुनः सुरु गर्ने
FEATURED

बुद्ध एयरले काठमाण्डौ र कलकत्ताबीचको सीधा उडान सेवा ५ वर्षपछि पुनः सुरु गर्ने

आइतवार, साउन १२, २०८२
इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता
FEATURED

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

शनिबार, साउन ११, २०८२
एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ
TOP STORIES

एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ

शनिबार, साउन ११, २०८२
कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा
FEATURED

कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा

शनिबार, साउन ११, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.