Saturday, June 14, 2025
Date
शनि, जेष्ठ ३२, २०८२
Sat, June 14, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

दिगो लगानीको लागि एनएमबि बैंकको पहल: आईएफसी, बीआईआई-मेटलाइफ, सँग साझेदारी

Sambridinews by Sambridinews
मङ्लबार, बैशाख १६, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
दिगो लगानीको लागि एनएमबि बैंकको पहल: आईएफसी, बीआईआई-मेटलाइफ, सँग साझेदारी
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । एनएमबि बैंकद्वारा अन्तर्राष्ट्रिय निकायहरु आईएफसी, बीआईआई – मेटलाइफ सँगको साझेदारीमा नेपालमै पहिलो पटक अमेरिकी डलर ६ करोड बराबरको नेपाली रुपैयाँ अंकित हरित वण्ड (ग्रिन बन्ड) जारी गर्ने उद्देश्यका साथ साझेदारी पत्रमा हस्ताक्षर भएको छ ।

यस सहकार्यले जलवायु परियोजनाहरुमा संलग्न उद्ययमहरुमा लगानी विस्तार गरी प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा गुणस्तरीय रोजगारी श्रृजना हुने लक्ष्य समेत लिएको छ । त्यसैगरी, यसले देशको उर्जा क्षेत्रको विकसमा थप टेवा पुग्ने विश्वास बैंकको रहेको छ ।

You might also like

ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी जुट्याे

खातामा प्यान नम्बर अद्यावधिक गर्न ग्राहकहरूलाई एनआईसी एशिया बैंकको आग्रह, घरमै बसेर अपडेट गर्न सकिने

एमसीसी अघि बढ्ने सङ्केत : सन् २०२६ का लागि बजेट प्रस्ताव

यस वण्ड जारी गरी प्राप्त हुने रकम विशेषतः सौर्य उर्जा लगायतका नवीकरणीय उर्जाहरु, विद्युतीय सवारी, हरित भवन तथा बायोमास जस्ता परियोजनाहरुमा लगानी विस्तार गर्ने लक्ष्य लिएको छ ।

उक्त समझदारीपत्र हस्ताक्षर समारोहमा बैंकका संचालक समितिका अध्यक्ष मनोज कुमार गोयलले आफ्नो मन्तव्य राख्दै यस प्रयास मार्फत नवीकरणीय उर्जा लगायतका क्षेत्रहरुमा एक पारिवर्तनकारी फड्को मारिने विश्वास व्यक्त गरेका छन् । साथै, उनले एनएमबि बैंकको यस पहलले विदेशी पूँजीलाई स्वदेशमा भित्र्याई जलबायु क्षेत्रमा लगानी गर्दै उक्त क्षेत्रमा परेको पर्यावरणीय प्रभावलाई न्युनिकरण गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

Related

Previous Post

शिक्षा र राजनीति एक आपसमा परिपुरक हुनु हुँदैन्

Next Post

टेनिस तदर्थ समितिको संयोजकमा मुल

Sambridinews

Sambridinews

Related Posts

ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी जुट्याे
FEATURED

ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी जुट्याे

by Sambridinews
शनिबार, जेष्ठ ३२, २०८२
खातामा प्यान नम्बर अद्यावधिक गर्न ग्राहकहरूलाई एनआईसी एशिया बैंकको आग्रह, घरमै बसेर अपडेट गर्न सकिने
TOP STORIES

खातामा प्यान नम्बर अद्यावधिक गर्न ग्राहकहरूलाई एनआईसी एशिया बैंकको आग्रह, घरमै बसेर अपडेट गर्न सकिने

by Sambridinews
शुक्रबार, जेष्ठ ३१, २०८२
एमसीसी अघि बढ्ने सङ्केत : सन् २०२६ का लागि बजेट प्रस्ताव
FEATURED

एमसीसी अघि बढ्ने सङ्केत : सन् २०२६ का लागि बजेट प्रस्ताव

by Sambridinews
शुक्रबार, जेष्ठ ३१, २०८२
हेर्नुस सिन्धुलीगढीकाे इतिहास अब चित्रमा
TOP STORIES

हेर्नुस सिन्धुलीगढीकाे इतिहास अब चित्रमा

by Sambridinews
शुक्रबार, जेष्ठ ३१, २०८२
‘कालोमोसो दस्ता’का केन्द्रीय संयोजक शम्भु थापा पक्राउ
TOP STORIES

तिनकुने घटनमा दुर्घा प्रसाइ सहित ७ जनालाइ धुनामा राख्न आदेश

by Sambridinews
शुक्रबार, जेष्ठ ३१, २०८२
Next Post
टेनिस तदर्थ समितिको संयोजकमा मुल

टेनिस तदर्थ समितिको संयोजकमा मुल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

एनएमबि बैंकको झण्डै डेढ अर्ब खुद नाफा

एनएमबि बैंकको झण्डै डेढ अर्ब खुद नाफा

सोमवार, माघ ८, २०८०
नबिल बैंकद्धारा ललितपुरको खोकनामा डिजीटल बैंकिङ तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम सम्पन्न

नबिल बैंकद्धारा ललितपुरको खोकनामा डिजीटल बैंकिङ तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम सम्पन्न

आइतवार, साउन २९, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी जुट्याे
FEATURED

ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी जुट्याे

शनिबार, जेष्ठ ३२, २०८२
खातामा प्यान नम्बर अद्यावधिक गर्न ग्राहकहरूलाई एनआईसी एशिया बैंकको आग्रह, घरमै बसेर अपडेट गर्न सकिने
TOP STORIES

खातामा प्यान नम्बर अद्यावधिक गर्न ग्राहकहरूलाई एनआईसी एशिया बैंकको आग्रह, घरमै बसेर अपडेट गर्न सकिने

शुक्रबार, जेष्ठ ३१, २०८२
एमसीसी अघि बढ्ने सङ्केत : सन् २०२६ का लागि बजेट प्रस्ताव
FEATURED

एमसीसी अघि बढ्ने सङ्केत : सन् २०२६ का लागि बजेट प्रस्ताव

शुक्रबार, जेष्ठ ३१, २०८२
हेर्नुस सिन्धुलीगढीकाे इतिहास अब चित्रमा
TOP STORIES

हेर्नुस सिन्धुलीगढीकाे इतिहास अब चित्रमा

शुक्रबार, जेष्ठ ३१, २०८२
‘कालोमोसो दस्ता’का केन्द्रीय संयोजक शम्भु थापा पक्राउ
TOP STORIES

तिनकुने घटनमा दुर्घा प्रसाइ सहित ७ जनालाइ धुनामा राख्न आदेश

शुक्रबार, जेष्ठ ३१, २०८२
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने
TOP STORIES

लुम्बिनी पुग्याे मनसुन ; केही दिनमा देशभरी फैलिदै

शुक्रबार, जेष्ठ ३१, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.