Tuesday, July 22, 2025
Date
मङ्ल, साउन ७, २०८२
Tue, July 22, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home समाचार

डल्लीको चियापसलद्वारा तेस्राेपटक रक्तदान आयोजना

Sambridinews by Sambridinews
शनिबार, बैशाख २२, २०८१
in समाचार
0
डल्लीको चियापसलद्वारा तेस्राेपटक रक्तदान आयोजना
595
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

बैशाख २२,भक्तपुर । सिर्जना डेरी एण्ड बेकरी सप बालकोटको आयोजना र यूरसिया रेयूकाइ नेपालको सहयोगमा नेपाल रेडक्रस सोसाइटी, भक्तपुर शाखाले रक्तदान गरेको छ ।

सूर्यविनायक नपा.२ बालकोट चोकमा आयोजना गरिएको रक्तदान बारे जानकारी दिदै पुस्कल गजुरेलले काठमाडौं उपत्यकामा हुनेगरेको रगतको अभावलाई मध्यनजर गर्दै प्रत्येक तीन तीन महिना यस क्षेत्रमा रक्तदान गरिदै आएको बताउनुभयो । १८ वर्ष पुरा भएका सबै स्वस्थ्य व्यक्तिलाई रक्तदान गर्न उहाँले आवहन गर्नुभयो ।

You might also like

संस्कृतिरखेलकुदकोसंगमःलुम्बिनीलायन्सकोनयाँलोगोसार्वजनिक

एनआईसी एशिया बैंकका ग्राहकलाई एएसजी आई केयरमा १५ प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंक २८ औं वर्षमा प्रवेश

सिर्जना डेरी एण्ड बेकरी सपकी सञ्चालक (डल्लीको चिया पसल) विपना खत्रीले रगतको अभावलाई कमगर्ने अभियानमा लागेको बताउनुभयो । यसअघि पनि धेरैपट गरिएको भन्दै यो पुन्यकार्यमा सबैको साथ र सहयोगको खाँचो रहेको बताउनुभयो ।

शनिबार भएको रक्तदान कार्यक्रममा ४३ जना रक्तदाताले रक्तदान गरेको आयोजकले जनाएको छ । रक्तदातालाई प्रशंसापत्र र डिल्लीको चिया पसल अंकित टिसर्ट समेत प्रदान गरिएको थियो ।

Related

Previous Post

१०० रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

Next Post

पौडी पोखरी र क्रिकेट रंगशालाको सिलान्यास

Sambridinews

Sambridinews

Related Posts

संस्कृतिरखेलकुदकोसंगमःलुम्बिनीलायन्सकोनयाँलोगोसार्वजनिक
TOP STORIES

संस्कृतिरखेलकुदकोसंगमःलुम्बिनीलायन्सकोनयाँलोगोसार्वजनिक

by Sambridinews
सोमवार, साउन ६, २०८२
एनआईसी एशिया बैंकका ग्राहकलाई एएसजी आई केयरमा १५ प्रतिशतसम्म छुट
TOP STORIES

एनआईसी एशिया बैंकका ग्राहकलाई एएसजी आई केयरमा १५ प्रतिशतसम्म छुट

by Sambridinews
सोमवार, साउन ६, २०८२
एनआईसी एशिया बैंक २८ औं वर्षमा प्रवेश
FEATURED

एनआईसी एशिया बैंक २८ औं वर्षमा प्रवेश

by Sambridinews
सोमवार, साउन ६, २०८२
त्रियोग स्कुल चेस सम्पन्न
TOP STORIES

त्रियोग स्कुल चेस सम्पन्न

by Sambridinews
सोमवार, साउन ६, २०८२
पब्जी मोबाईल ई स्पोट्र्स वल्र्डकप खेल्ने नेपाली टिमको बिदाई
TOP STORIES

पब्जी मोबाईल ई स्पोट्र्स वल्र्डकप खेल्ने नेपाली टिमको बिदाई

by Sambridinews
सोमवार, साउन ६, २०८२
Next Post
पौडी पोखरी र क्रिकेट रंगशालाको सिलान्यास

पौडी पोखरी र क्रिकेट रंगशालाको सिलान्यास

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

मौन अवधिमा आचारसंहिता उल्लङ्घन गरे कारबाही : प्रेस काउन्सिल

मौन अवधिमा आचारसंहिता उल्लङ्घन गरे कारबाही : प्रेस काउन्सिल

शुक्रबार, मंसिर २, २०७९
भूपेन्द्र र सुदेनलाई बेलायतमा पदक

भूपेन्द्र र सुदेनलाई बेलायतमा पदक

सोमवार, असार १६, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

संस्कृतिरखेलकुदकोसंगमःलुम्बिनीलायन्सकोनयाँलोगोसार्वजनिक
TOP STORIES

संस्कृतिरखेलकुदकोसंगमःलुम्बिनीलायन्सकोनयाँलोगोसार्वजनिक

सोमवार, साउन ६, २०८२
एनआईसी एशिया बैंकका ग्राहकलाई एएसजी आई केयरमा १५ प्रतिशतसम्म छुट
TOP STORIES

एनआईसी एशिया बैंकका ग्राहकलाई एएसजी आई केयरमा १५ प्रतिशतसम्म छुट

सोमवार, साउन ६, २०८२
एनआईसी एशिया बैंक २८ औं वर्षमा प्रवेश
FEATURED

एनआईसी एशिया बैंक २८ औं वर्षमा प्रवेश

सोमवार, साउन ६, २०८२
त्रियोग स्कुल चेस सम्पन्न
TOP STORIES

त्रियोग स्कुल चेस सम्पन्न

सोमवार, साउन ६, २०८२
पब्जी मोबाईल ई स्पोट्र्स वल्र्डकप खेल्ने नेपाली टिमको बिदाई
TOP STORIES

पब्जी मोबाईल ई स्पोट्र्स वल्र्डकप खेल्ने नेपाली टिमको बिदाई

सोमवार, साउन ६, २०८२
चीनले नेपालका चार वटा परियोजनामा सहयोग गर्ने
TOP STORIES

चीनले नेपालका चार वटा परियोजनामा सहयोग गर्ने

सोमवार, साउन ६, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.