Sunday, July 27, 2025
Date
आइत, साउन १२, २०८२
Sun, July 27, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home Uncategorized

जलस्रोत विधेयकमाथिको छलफल होटलमा राखिएपछि विवादित

Sambridinews by Sambridinews
बुधबार, माघ ९, २०८१
in Uncategorized
0
जलस्रोत विधेयकमाथिको छलफल होटलमा राखिएपछि विवादित
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । जलस्रोत विधेयकमाथिको छलफल होटलमा राखिएको भन्दै सांसदहरूले आलोचना गरेका छन् ।

जलस्रोत विधेयक प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिमा दफावार छलफलमा छ । दफावार छलफलमा रहेको विधेयकबारे समितिले गत सोमबार बुढानीलकण्ठस्थित ‘होलिडे इन रिर्सोट’मा छलफल राखेको थियो ।

You might also like

सेयर बजारमा उछाल नेप्से परिसूचक २८ सय विन्दु नजिक

सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा

आज र भोली गर्मी बढ्ने

गत असोजमा सो होटल उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुगेका थिए । विधेयकमाथि विज्ञ र संसदीय समितिका सदस्यबीच राखिएको छलफल आवासीय थियो ।

गत सोमबार बिहान साढे ८ बजेदेखि मंगलबार दिउँसो २ बजेसम्म चलेको उक्त छलफललाई लिएर बुधबार पूर्वाधार विकास समितिकै बैठकमा प्रश्न उठेको छ ।

बैठकमा माओवादी केन्द्रका सांसद शक्ति बस्नेत र माधव सापकोटाले विधेयकमाथिको छलफल मन्त्रीको रिर्सोटमा गर्दा त्यसले सही सन्देश नदिएको बताए ।

नेकपा एमालेका सांसद ठाकुर गैरेले विज्ञसँगको छलफल फलदायी भएको बताए । ‘धुलिखेल र बुढानीलकण्ठ छलफलले स्पष्ट पारेको छ । धन्यवाद सभापतिलाई,’ उनले भने ।

समितिबाहिर बैठक राख्ने विषय व्यवहारिक रुपमा हेर्नुपर्ने र सांसदहरू होटलमा भात खाएको खुसी भए भन्ने ढंगले विज्ञसँगको छलफललाई लिन नहुने बताए ।

‘होटलमा बस्ने/नबस्ने पटक–पटक छलफलमा आउने गरेको छ । व्यवहारमा संलग्न हुने परिस्थिति छ,’ उनले भनेका छन्, ‘हामी एउटै बुझाइमा छौं– कुनै होटलमा छाक खाएकोमा खुसी हुने तहको मानिस यहाँ छैनौं ।’

परिवर्तनका लागि आफूहरूले संघर्ष गरेको स्मरण गर्दै उनले आफूहरुमा गलत मनसाय नरहेको बताए । संसदीय समितिको प्रतिष्ठा बढाउन सामूहिक रूपमा जिम्मेवार हुनुपर्ने उनको आग्रह छ ।

आफूहरू कुनै मन्त्रालयसँग झुक्ने तहमा नरहेको पनि उनले बताए ।

Related

Previous Post

हरियो सिमीमा रसायन भेटिएपछि क्वारेन्टाइनमा

Next Post

भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा चारजना नेपालीकाे मृत्यु

Sambridinews

Sambridinews

Related Posts

सेयर बजारमा एकाएक उछाल , लगानीकर्ताको मनोवल उच्च
FEATURED

सेयर बजारमा उछाल नेप्से परिसूचक २८ सय विन्दु नजिक

by Sambridinews
बुधबार, साउन १, २०८२
सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा
Uncategorized

सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा

by Sambridinews
आइतवार, असार २२, २०८२
आज र भोली गर्मी बढ्ने
Uncategorized

आज र भोली गर्मी बढ्ने

by Sambridinews
सोमवार, जेष्ठ २७, २०८२
मकवानपुरको भीमफेदीमा सवारी दुर्घटना ; १४ जना घाइते
Uncategorized

मकवानपुरको भीमफेदीमा सवारी दुर्घटना ; १४ जना घाइते

by Sambridinews
मङ्लबार, जेष्ठ ७, २०८२
फेरी भारतकाे केआई आईटीमा अध्ययनरत नेपाली विद्यार्थी मृत फेला
Uncategorized

फेरी भारतकाे केआई आईटीमा अध्ययनरत नेपाली विद्यार्थी मृत फेला

by Sambridinews
शुक्रबार, बैशाख १९, २०८२
Next Post
भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा चारजना नेपालीकाे मृत्यु

भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा चारजना नेपालीकाे मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

नृत्य निर्देशक संघ नेपालले आगामी पुस २६ र २७ गते प्रथम राष्ट्रिय भेला गर्ने

नृत्य निर्देशक संघ नेपालले आगामी पुस २६ र २७ गते प्रथम राष्ट्रिय भेला गर्ने

मङ्लबार, भदौ ४, २०८१
पूर्वमन्त्रीको नेतृत्वमा दलित महिला महासंघ गठन, दलित महिलाको मुद्दामा काम गरिने

पूर्वमन्त्रीको नेतृत्वमा दलित महिला महासंघ गठन, दलित महिलाको मुद्दामा काम गरिने

मङ्लबार, माघ १६, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बुद्ध एयरले काठमाण्डौ र कलकत्ताबीचको सीधा उडान सेवा ५ वर्षपछि पुनः सुरु गर्ने
FEATURED

बुद्ध एयरले काठमाण्डौ र कलकत्ताबीचको सीधा उडान सेवा ५ वर्षपछि पुनः सुरु गर्ने

आइतवार, साउन १२, २०८२
इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता
FEATURED

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

शनिबार, साउन ११, २०८२
एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ
TOP STORIES

एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ

शनिबार, साउन ११, २०८२
कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा
FEATURED

कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा

शनिबार, साउन ११, २०८२
ति पुष्पलाल, यी ओली प्रचण्ड
TOP STORIES

ति पुष्पलाल, यी ओली प्रचण्ड

शनिबार, साउन ११, २०८२
न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य
TOP STORIES

न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य

शुक्रबार, साउन १०, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.