Monday, June 9, 2025
Date
सोम, जेष्ठ २७, २०८२
Mon, June 9, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

चुम्बन बारे आफुलाइ कुनै पश्चताप नभएको उदित नाराण्को भनाइ

Sambridinews by Sambridinews
सोमवार, माघ २१, २०८१
in TOP STORIES, मनोरञ्जन
0
चुम्बन बारे आफुलाइ कुनै पश्चताप नभएको उदित नाराण्को भनाइ
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । गायक उदित नारायण झाले सांगीतिक कार्यक्रममा एक महिला प्रशंसकलाई ओँठमै चुम्बन गरेको भिडिओ यतिबेला भाइरल छ। 

भिडिओसँगै उदितको नियतमा शंका गर्दै व्यापक आलोचना पनि भइरहेको छ। यसैबीच गायक उदित नारायणले भने आफूलाई यो घटनाले कुनै पश्चताप वा लज्जा नभएकाे प्रतिक्रिया दिएका छन्। 

You might also like

ब्रिटिस ओपनमा सरिनालाई स्वर्ण

“माइलेज च्याम्पियन २०२५“ भव्य रूपमा सम्पन्न : प्रिन्स पटेल विजयी

बागमतीमा बेलीब्रिज जडान गरेसंगै कान्ति लाेकपथ सञ्चालन

बरु आफ्नो त्यो किसको भिडिओका विषयमा मानिसहरूले गरिरहेका टिप्पणी देखेर अचम्म लागिरहेको टिप्पणी उदितले गरेका छन्। बलिउड हंगामालाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्, ‘चुम्बन भिडिओमा मानिसहरूका प्रतिक्रिया देखेर मलाई अनौठो लागिरहेको छ। यो कुरालाई अत्यधिक बढाइचढाइ गरिएको छ। मेरो मन सफा छ।’

यस क्रममा उनले आफूले कहिल्यै आफ्नो परिवार वा देशलाई लज्जित बनाउनले काम कहिले गरेको छु र भनी प्रश्न गरेका छन्। 

‘सबै कुरा हासिल गरिसकेको म उमेरको यो चरणमा किन यस्तो काम गर्छु होला र! म र मेरा फ्यानबीच एउटा साँचो र कहिल्यै नटुट्ने बन्धन छ’, उनले अन्तर्वार्तामा  भनेका  छन्,  ‘भिडिओमा तपाईंले जे देख्नुभयो त्यो म र फ्यानबीचको प्रेम थियो। उनीहरू मलाई माया गर्छन्। म उनीहरूलाई अझ बढी माया गर्छु। मलाई कुनै पछुतो वा लज्जा छैन।’

उनले अगाडि प्रश्न गर्दै भनेका छन्, म किन लज्जित महसुस गर्ने? तपाईंले मेरो आवाजमा कुनै उदासी वा पश्चाताप पाउनुभयो त? वास्तवमा म हाँसिरहेको छु।’

जे भयो, त्यो कुनै घटिया वा गोप्य नरहेको र सबै कुरा सार्वजनिक रूपमा भएको जिकिर उनले गरेका छन्। 

उनले भनेका छन्, ‘मेरो मन सफा छ। यदि कोही मानिसहरूले मेरो साँचो प्रेमबारे नराम्रो कुरा गर्छन् भने मलाई त्यसप्रति दुःख लाग्छ।’

यस क्रममा उदितले आफू धेरैवटा फिल्मफेयर अवार्ड, राष्ट्रिय पुरस्कार, पद्मश्री, पद्मभूषण पाएको व्यक्ति भएको स्मरण गराउँदै  लता म‌ंगेस्करजस्तै भारत रत्न पाउने आंकाक्षी भएको पनि बताए। 

उनले अगाडि भनेका छन्, ‘जब मसँग माता सरस्वतीको आशीर्वाद छ भने म किन ती मानिसहरूको वास्ता गर्ने, जो अरू सफल भएको देख्न सक्दैनन्।’

Related

Previous Post

भिव रावलपक्षका नेताहरूलाइ एमालेले गर्याे कारबाही

Next Post

चिनिया नयाँ वर्षको अवसरमा काठमाडौमा भिडियो प्रदर्शनी

Sambridinews

Sambridinews

Related Posts

ब्रिटिस ओपनमा सरिनालाई स्वर्ण
TOP STORIES

ब्रिटिस ओपनमा सरिनालाई स्वर्ण

by Sambridinews
आइतवार, जेष्ठ २६, २०८२
“माइलेज च्याम्पियन २०२५“ भव्य रूपमा सम्पन्न : प्रिन्स पटेल विजयी
TOP STORIES

“माइलेज च्याम्पियन २०२५“ भव्य रूपमा सम्पन्न : प्रिन्स पटेल विजयी

by Sambridinews
आइतवार, जेष्ठ २६, २०८२
बागमतीमा बेलीब्रिज जडान गरेसंगै कान्ति लाेकपथ सञ्चालन
TOP STORIES

बागमतीमा बेलीब्रिज जडान गरेसंगै कान्ति लाेकपथ सञ्चालन

by Sambridinews
आइतवार, जेष्ठ २६, २०८२
आगलागीको निरीक्षण गर्न  गृहजिल्ला बाजुरा पुगे मन्त्री पाण्डे
FEATURED

आगलागीको निरीक्षण गर्न गृहजिल्ला बाजुरा पुगे मन्त्री पाण्डे

by Sambridinews
शनिबार, जेष्ठ २५, २०८२
जेठ ३१ गतेदेखि मेलम्चीको पानी बन्द हुने
TOP STORIES

भक्तपुरमा पनि मेलम्चिको पानी

by Sambridinews
शनिबार, जेष्ठ २५, २०८२
Next Post
चिनिया नयाँ वर्षको अवसरमा काठमाडौमा भिडियो प्रदर्शनी

चिनिया नयाँ वर्षको अवसरमा काठमाडौमा भिडियो प्रदर्शनी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

प्रधानमन्त्री पुष्पकमल दाहाल र सचिवहरुबिच छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल र सचिवहरुबिच छलफल

सोमवार, पुस १८, २०७९
अब पुरानै ढर्राले व्यवसाय चल्न सक्दैन : गभर्नर अधिकारी

अब पुरानै ढर्राले व्यवसाय चल्न सक्दैन : गभर्नर अधिकारी

बुधबार, असार १२, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

ब्रिटिस ओपनमा सरिनालाई स्वर्ण
TOP STORIES

ब्रिटिस ओपनमा सरिनालाई स्वर्ण

आइतवार, जेष्ठ २६, २०८२
“माइलेज च्याम्पियन २०२५“ भव्य रूपमा सम्पन्न : प्रिन्स पटेल विजयी
TOP STORIES

“माइलेज च्याम्पियन २०२५“ भव्य रूपमा सम्पन्न : प्रिन्स पटेल विजयी

आइतवार, जेष्ठ २६, २०८२
बागमतीमा बेलीब्रिज जडान गरेसंगै कान्ति लाेकपथ सञ्चालन
TOP STORIES

बागमतीमा बेलीब्रिज जडान गरेसंगै कान्ति लाेकपथ सञ्चालन

आइतवार, जेष्ठ २६, २०८२
आगलागीको निरीक्षण गर्न  गृहजिल्ला बाजुरा पुगे मन्त्री पाण्डे
FEATURED

आगलागीको निरीक्षण गर्न गृहजिल्ला बाजुरा पुगे मन्त्री पाण्डे

शनिबार, जेष्ठ २५, २०८२
विकास बजेट सधै बाडिचुडी लुड्याउने
विचार

विकास बजेट सधै बाडिचुडी लुड्याउने

शनिबार, जेष्ठ २५, २०८२
निजी विद्यालयलाई छात्रवृत्ति उपलब्ध गराउन महानगरको आग्रह
स्थानीय तह

सूर्यविनायक नगरपालिकाले विद्यालयलाई छात्रवृत्ति वितरण गर्न आग्रह

शनिबार, जेष्ठ २५, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.