Wednesday, July 23, 2025
Date
बुध, साउन ८, २०८२
Wed, July 23, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

चीनबाट आउन थालेपछि सस्तियो भारतबाट आयातित प्याजको मूल्य

Sambridinews by Sambridinews
सोमवार, पुस १६, २०८०
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
चीनबाट आउन थालेपछि सस्तियो भारतबाट आयातित प्याजको मूल्य
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, पुस १६ , उपत्यका बजारमा चीनको प्याज भित्रिन थालेसँगै भारतबाट आएको प्याजसमेत सस्तो भएको छ । मङ्सिरको अन्तिम साता थोकमै प्रतिकेजी १६० रुपियाँ पुगेको भारतबाट आएको प्याज अहिले घटेर ८५ रुपियाँ पुगेको हो ।

देशकै ठुलो तरकारी बजारमा कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार आइतबार प्याजको मूल्य ८५ रुपियाँ थोकमा कारोबार भएको छ । मङ्सिरको अन्तिम साता भारतीय सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै प्याजमा परनिर्भर नेपालमा भाउ ह्वात्तै बढेको थियो ।

You might also like

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट

एनआईसी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटलबिच स्वास्थ्य उपचारमा सहकार्य, ग्राहकहरूलाई विशेष छुट

संस्कृतिरखेलकुदकोसंगमःलुम्बिनीलायन्सकोनयाँलोगोसार्वजनिक

भारतले नेपाललगायतका देशमा प्याज निर्यातमा प्रतिबन्ध लगाए पनि भारतको प्याज उपत्यकाको बजारमा रोकिएको छैन । समितिका अनुसार दैनिक ८० मेट्रिक टनको हारहारीमा प्याज कालीमाटी बजारमा भित्रिएको छ भने चीनबाट दैनिक पाँचरसात मेट्रिक टन आएको छ ।

कालीमाटी समितिका सूचना अधिकारी विनय श्रेष्ठले कालीमाटी बजारमा चीनबाट ठुलो परिमाणमा प्याज नआए पनि चीनको प्याज बजारमा भित्रिनेबित्तिकै भारतबाट आएको प्याजसमेत सस्तो भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार चीनबाट भित्रिएको प्याजको भाउ ८० रुपियाँ प्रतिकेजी थोकमा कारोबार भएको छ भने भारतीय प्याजको भाउ थोकमा ८५ रुपियाँ छ । सूचना अधिकारी श्रेष्ठले प्याज अहिले मङ्सिर १६ कै अवस्थामा कारोबार भएको बताउनुभयो ।

भारतको वैदेशिक व्यापार महानिर्देशनालयले गत मङ्सिरमा राजपत्र प्रकाशित गर्दै चालु डिसेम्बर अन्तिमसम्म प्याज निर्यातको कसिलो व्यवस्था परिमार्जन गरी आगामी सन् २०२४ मार्च अन्तिमसम्मका लागि प्याज निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

Related

Previous Post

कुलमान घिसिङले हुकुमी शासन चलाउन खोजेको उद्योगीको आरोप

Next Post

गएराति सिन्धुपाल्चोकमा ५ म्याग्निच्युडको भूकम्प

Sambridinews

Sambridinews

Related Posts

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट
FEATURED

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट

by Sambridinews
मङ्लबार, साउन ७, २०८२
एनआईसी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटलबिच स्वास्थ्य उपचारमा सहकार्य, ग्राहकहरूलाई विशेष छुट
FEATURED

एनआईसी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटलबिच स्वास्थ्य उपचारमा सहकार्य, ग्राहकहरूलाई विशेष छुट

by Sambridinews
मङ्लबार, साउन ७, २०८२
संस्कृतिरखेलकुदकोसंगमःलुम्बिनीलायन्सकोनयाँलोगोसार्वजनिक
TOP STORIES

संस्कृतिरखेलकुदकोसंगमःलुम्बिनीलायन्सकोनयाँलोगोसार्वजनिक

by Sambridinews
सोमवार, साउन ६, २०८२
एनआईसी एशिया बैंकका ग्राहकलाई एएसजी आई केयरमा १५ प्रतिशतसम्म छुट
TOP STORIES

एनआईसी एशिया बैंकका ग्राहकलाई एएसजी आई केयरमा १५ प्रतिशतसम्म छुट

by Sambridinews
सोमवार, साउन ६, २०८२
एनआईसी एशिया बैंक २८ औं वर्षमा प्रवेश
FEATURED

एनआईसी एशिया बैंक २८ औं वर्षमा प्रवेश

by Sambridinews
सोमवार, साउन ६, २०८२
Next Post
मध्य रातमा भूकम्पको धक्का मकवानपुर केन्द्रविन्दु

गएराति सिन्धुपाल्चोकमा ५ म्याग्निच्युडको भूकम्प

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

तेह्रौ विश्व शारीरिक सुगठन खेलमा पदक विजेता खेलाडी तथा प्रशिक्षक नगद पुरस्कारद्धारा सम्मानित

तेह्रौ विश्व शारीरिक सुगठन खेलमा पदक विजेता खेलाडी तथा प्रशिक्षक नगद पुरस्कारद्धारा सम्मानित

बुधबार, माघ ११, २०७९
श्रमिक दिवसका अवसरमा एमाले अध्यक्ष ओलीले शुभकामना व्यक्त

श्रमिक दिवसका अवसरमा एमाले अध्यक्ष ओलीले शुभकामना व्यक्त

सोमवार, बैशाख १८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट
FEATURED

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट

मङ्लबार, साउन ७, २०८२
एनआईसी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटलबिच स्वास्थ्य उपचारमा सहकार्य, ग्राहकहरूलाई विशेष छुट
FEATURED

एनआईसी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटलबिच स्वास्थ्य उपचारमा सहकार्य, ग्राहकहरूलाई विशेष छुट

मङ्लबार, साउन ७, २०८२
भ्रमपूर्ण अभिव्यक्तिहरू
विचार

भ्रमपूर्ण अभिव्यक्तिहरू

मङ्लबार, साउन ७, २०८२
नर्सिङ पढ्न कक्षा १२ उत्तीर्ण अनिवार्य गरिदै
शिक्षा

सिटिभिटि अन्तरगत स्वास्थ्य विज्ञान अध्ययनका लागि छात्रवृत्तिमा भर्ना अह्वान

मङ्लबार, साउन ७, २०८२
संस्कृतिरखेलकुदकोसंगमःलुम्बिनीलायन्सकोनयाँलोगोसार्वजनिक
TOP STORIES

संस्कृतिरखेलकुदकोसंगमःलुम्बिनीलायन्सकोनयाँलोगोसार्वजनिक

सोमवार, साउन ६, २०८२
एनआईसी एशिया बैंकका ग्राहकलाई एएसजी आई केयरमा १५ प्रतिशतसम्म छुट
TOP STORIES

एनआईसी एशिया बैंकका ग्राहकलाई एएसजी आई केयरमा १५ प्रतिशतसम्म छुट

सोमवार, साउन ६, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.