Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, August 20, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

घृणा र विद्वेष फैलाउने कुरा जायज हुन सक्दैनः एमाले अध्यक्ष ओली

Sambridinews by Sambridinews
सोमवार, मंसिर २५, २०८०
in FEATURED, TOP STORIES, राजनीति, समाचार
0
घृणा र विद्वेष फैलाउने कुरा जायज हुन सक्दैनः एमाले अध्यक्ष ओली
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले घृणा र विद्वेष फैलाउने कुरा कहिल्यै पनि जायज हुन नसक्ने बताउनुभएको छ । 
झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा अन्तर्गत आइतबार साँझ(२०८० मङ्सिर २४ गते) काभ्रेको धुलिखेल पुग्नुभएका अध्यक्ष ओलीले अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानव अधिकार एलाइन्सले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कुनै जात विशेषले यो मेरा जातको राज्य हो भन्न नहुने बताउनुभयो । 
देश कुनै जात विशेषको नहुने बताउँदै अध्यक्ष ओलीले नेपाल विविधता बीचको एकताको मुलुक भएको प्रष्ट पार्नुभयो ।

कुनै जात वा समुदाय विशेषको कुरा गर्दा देश अघि बढ्ने नभई ढुङ्गे युगतिर नै फर्कने उहाँले बताउनुभयो । जातको आधारमा हुने सबै खालका विभेद अन्त्य हुनुपर्नेमा अध्यक्ष ओलीले जोड दिनुभयो । उहाँले भन्नुभयो–आपसमा घृणा र विद्वेष फैलाउने कुरा कहिल्यै पनि जायज हुन सक्दैन । 
नेपालमा विकास गर्न सकिने र नेकपा (एमाले)ले गरेर देखाउने अध्यक्ष ओलीले बताउनुभयो । 
माओवादीले आन्दोलनका लागि जातीय राज्यको हुँडलो मच्चाएको उहाँले बताउनुभयो । हिंसा भड्काउने र घृणा फैलाउने खालका कुरा रोक्नुपर्ने ओलीको भनाइ छ । 
अध्यक्ष ओलीले ढुङ्गा हान्ने कुरा मानव अधिकारभित्र नपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–त्यसैले ढुङ्गा हान्ने कुरा होइन बसेर छलफल गरौँ । उहाँले देशभक्तिपूर्ण बाटोमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।

You might also like

नेपाल पर्यटक यातायात व्यवसायी संघले गोलेको नेतृत्वमा नयाँ कार्यसमितिको सर्वसम्मत चयन

वहुप्रतिष्ठित नाडा अटोशो २०२५ को शुभारम्भ (फोटो फिचर)

बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त

Related

Previous Post

फलाम खानी उत्खननका लागि पुन अध्ययन गरिँदै

Next Post

पत्रकारको न्यूनतम पारिश्रमिक वृद्धि गर्न सरकारलाइ श्रमजीवी पत्रकार संघकाे अल्टिमेटम

Sambridinews

Sambridinews

Related Posts

नेपाल पर्यटक यातायात व्यवसायी संघले गोलेको नेतृत्वमा नयाँ कार्यसमितिको सर्वसम्मत चयन
FEATURED

नेपाल पर्यटक यातायात व्यवसायी संघले गोलेको नेतृत्वमा नयाँ कार्यसमितिको सर्वसम्मत चयन

by Sambridinews
मङ्लबार, भदौ ३, २०८२
वहुप्रतिष्ठित नाडा अटोशो २०२५ को शुभारम्भ (फोटो फिचर)
FEATURED

वहुप्रतिष्ठित नाडा अटोशो २०२५ को शुभारम्भ (फोटो फिचर)

by Sambridinews
मङ्लबार, भदौ ३, २०८२
बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त
TOP STORIES

बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त

by Sambridinews
मङ्लबार, भदौ ३, २०८२
एनआईसी एशियाका ग्राहकलाई स्काइ ब्रोडब्याण्ड इन्टरनेट सेवामा विशेष छुट
TOP STORIES

एनआईसी एशियाका ग्राहकलाई स्काइ ब्रोडब्याण्ड इन्टरनेट सेवामा विशेष छुट

by Sambridinews
सोमवार, भदौ २, २०८२
कानुनी राज्यमाथि चुनौती : ब्लु डायमण्डले सूचना नदिएपछि राष्ट्रिय सूचना आयोगमा उजुरी दर्ता
TOP STORIES

कानुनी राज्यमाथि चुनौती : ब्लु डायमण्डले सूचना नदिएपछि राष्ट्रिय सूचना आयोगमा उजुरी दर्ता

by Sambridinews
सोमवार, भदौ २, २०८२
Next Post
पत्रकारको न्यूनतम पारिश्रमिक वृद्धि गर्न सरकारलाइ श्रमजीवी पत्रकार संघकाे अल्टिमेटम

पत्रकारको न्यूनतम पारिश्रमिक वृद्धि गर्न सरकारलाइ श्रमजीवी पत्रकार संघकाे अल्टिमेटम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

कार्की जर्मनी जाने

कार्की जर्मनी जाने

सोमवार, कार्तिक १३, २०८०
मौद्रिक नीति सजगपूर्ण र लचक : चेम्बर

मौद्रिक नीति सजगपूर्ण र लचक : चेम्बर

शनिबार, साउन १२, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल पर्यटक यातायात व्यवसायी संघले गोलेको नेतृत्वमा नयाँ कार्यसमितिको सर्वसम्मत चयन
FEATURED

नेपाल पर्यटक यातायात व्यवसायी संघले गोलेको नेतृत्वमा नयाँ कार्यसमितिको सर्वसम्मत चयन

मङ्लबार, भदौ ३, २०८२
वहुप्रतिष्ठित नाडा अटोशो २०२५ को शुभारम्भ (फोटो फिचर)
FEATURED

वहुप्रतिष्ठित नाडा अटोशो २०२५ को शुभारम्भ (फोटो फिचर)

मङ्लबार, भदौ ३, २०८२
बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त
TOP STORIES

बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त

मङ्लबार, भदौ ३, २०८२
इटलीकी ओउमायमा कोडिएलले काठमाडौं स्पाइकर्सबाट एभरेष्ट महिला भलिबल लिग खेल्ने
Uncategorized

इटलीकी ओउमायमा कोडिएलले काठमाडौं स्पाइकर्सबाट एभरेष्ट महिला भलिबल लिग खेल्ने

सोमवार, भदौ २, २०८२
एनआईसी एशियाका ग्राहकलाई स्काइ ब्रोडब्याण्ड इन्टरनेट सेवामा विशेष छुट
TOP STORIES

एनआईसी एशियाका ग्राहकलाई स्काइ ब्रोडब्याण्ड इन्टरनेट सेवामा विशेष छुट

सोमवार, भदौ २, २०८२
कानुनी राज्यमाथि चुनौती : ब्लु डायमण्डले सूचना नदिएपछि राष्ट्रिय सूचना आयोगमा उजुरी दर्ता
TOP STORIES

कानुनी राज्यमाथि चुनौती : ब्लु डायमण्डले सूचना नदिएपछि राष्ट्रिय सूचना आयोगमा उजुरी दर्ता

सोमवार, भदौ २, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In