Thursday, July 17, 2025
Date
बिहि, साउन २, २०८२
Thu, July 17, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

गरिमा विकास बैंकको डेबिट÷क्रेडिट कार्डमा २०% नगद फिर्ता योजनासार्वजनिक

Sambridinews by Sambridinews
सोमवार, अशोज २९, २०८०
in TOP STORIES, अर्थ, समाचार
0
गरिमा विकास बैंकको डेबिट÷क्रेडिट कार्डमा २०% नगद फिर्ता योजनासार्वजनिक
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । आउँदै गरेको नेपालीहरुको महान चाड बडा दशैंलाई लक्षित गरि गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुका लागि कुनै पनि सामान खरिद गरी विकास बैंकको डेबिट÷क्रेडिट कार्डबाट भुक्तानी गर्नुहुँदा २०% वा अधिकतम रु २०० नगद फिर्ता योजना सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत बैंकको डेबिट÷क्रेडिट कार्ड प्रयोगकर्ताहरुले विकास बैंकको एउटा कार्डबाट अधिकतम रु २०० सम्म नगद फिर्ता पाउन सक्नुहुनेछ । नगद रहित कारोबारलाई प्रोत्साहन एवं प्रवद्र्धन हेतु सार्वजनिक गरिएको यस योजनाको अवधि २८ असोज २०८० देखि ७ कार्तिक २०८० सम्म रहेको छ । साथै, गरिमा विकास बैंकले आफ्ना ग्राहकहरुको दशैें किनमेललाई थप सहजीकरण गर्दै क्रेडिट कार्डमा किस्ताबन्दीको सुरुवात पनि गरिसकेको छ ।

हाल, गरिमा विकास बैंकले देशभर १२२ शाखा कार्यालय तथा ५० एटिएम एवं विभिन्न डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।

You might also like

तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि

सेपाकताक्रो टोली थाइल्यान्ड जाने

एन आई सी एशिया बैंकको लिलाम बिक्री अनलाईन पोर्टलमा हेर्न मिल्ने

Related

Previous Post

जावलाखेल जुत्ता चप्पल दशैं महोत्सवको पहिलो भाग्यशाली विजेता घोषणा

Next Post

अर्थतन्त्रको मेरुदण्ड भाँचिएको छ, सरकारलाई वास्ता छैनः उपाध्यक्ष पौडेल

Sambridinews

Sambridinews

Related Posts

तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि
TOP STORIES

तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि

by Sambridinews
बिहिबार, साउन २, २०८२
सेपाकताक्रो टोली थाइल्यान्ड जाने
TOP STORIES

सेपाकताक्रो टोली थाइल्यान्ड जाने

by Sambridinews
बिहिबार, साउन २, २०८२
एन आई सी एशिया बैंकको लिलाम बिक्री अनलाईन पोर्टलमा हेर्न मिल्ने
TOP STORIES

एन आई सी एशिया बैंकको लिलाम बिक्री अनलाईन पोर्टलमा हेर्न मिल्ने

by Sambridinews
बिहिबार, साउन २, २०८२
क्रिकेट प्रशासनकी अनुभवी भावना घिमिरे लुम्बिनी लायन्सको सिइओमा नियुक्त
TOP STORIES

क्रिकेट प्रशासनकी अनुभवी भावना घिमिरे लुम्बिनी लायन्सको सिइओमा नियुक्त

by Sambridinews
बिहिबार, साउन २, २०८२
सुदूरपश्चिम रोयल्सको एसपीएसँग ३ वर्षको लागि सम्झौता
TOP STORIES

सुदूरपश्चिम रोयल्सको एसपीएसँग ३ वर्षको लागि सम्झौता

by Sambridinews
बिहिबार, साउन २, २०८२
Next Post
अर्थतन्त्रको मेरुदण्ड भाँचिएको छ, सरकारलाई वास्ता छैनः उपाध्यक्ष पौडेल

अर्थतन्त्रको मेरुदण्ड भाँचिएको छ, सरकारलाई वास्ता छैनः उपाध्यक्ष पौडेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

बुधबार काठमाडौंमा दिनभरी वर्षा ; बिहीबार र शुक्रबार पनि पानी पर्ने सम्भावना

माैसम आज वेलुकीपख खुलेपनि शनिबारसम्मै पानी पर्ने सम्भावना

बिहिबार, चैत्र ८, २०८०
आजबाट पातलो प्लास्टिक झोला जफत गरिने, सबै वडामा मेसिनसहित नगरप्रहरी पुग्दै

काठमाडौं महानगरपालिकाको १४औं नगरसभा निर्धारित मितिमा नहुने निश्चित

बुधबार, पुस २५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि
TOP STORIES

तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि

बिहिबार, साउन २, २०८२
सेपाकताक्रो टोली थाइल्यान्ड जाने
TOP STORIES

सेपाकताक्रो टोली थाइल्यान्ड जाने

बिहिबार, साउन २, २०८२
एन आई सी एशिया बैंकको लिलाम बिक्री अनलाईन पोर्टलमा हेर्न मिल्ने
TOP STORIES

एन आई सी एशिया बैंकको लिलाम बिक्री अनलाईन पोर्टलमा हेर्न मिल्ने

बिहिबार, साउन २, २०८२
क्रिकेट प्रशासनकी अनुभवी भावना घिमिरे लुम्बिनी लायन्सको सिइओमा नियुक्त
TOP STORIES

क्रिकेट प्रशासनकी अनुभवी भावना घिमिरे लुम्बिनी लायन्सको सिइओमा नियुक्त

बिहिबार, साउन २, २०८२
सुदूरपश्चिम रोयल्सको एसपीएसँग ३ वर्षको लागि सम्झौता
TOP STORIES

सुदूरपश्चिम रोयल्सको एसपीएसँग ३ वर्षको लागि सम्झौता

बिहिबार, साउन २, २०८२
कडा प्रतिस्पर्धामा पनि वित्तीय सबलता कायम गर्न सफल हिमालयन एभरेष्ट इन्स्योरेन्स
TOP STORIES

कडा प्रतिस्पर्धामा पनि वित्तीय सबलता कायम गर्न सफल हिमालयन एभरेष्ट इन्स्योरेन्स

बिहिबार, साउन २, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.