Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, August 19, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

करातेका पदक विजेता सन्तोष अमेरिकामा सम्मानित

Sambridinews by Sambridinews
शनिबार, बैशाख २०, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
करातेका पदक विजेता सन्तोष अमेरिकामा सम्मानित
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त

एनआईसी एशियाका ग्राहकलाई स्काइ ब्रोडब्याण्ड इन्टरनेट सेवामा विशेष छुट

कानुनी राज्यमाथि चुनौती : ब्लु डायमण्डले सूचना नदिएपछि राष्ट्रिय सूचना आयोगमा उजुरी दर्ता


अमेरिकामा भएको हिराल्डो सोतोकान सोबुकान अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपका रजत पदक विजेता सन्तोष राई सम्मानित भएका छन् ।
च्याम्पियन मार्सल आट्र्स क्लब युएसए अमेरिकाले युनाइटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिकासँगको सहकार्यमा न्यूयोर्कमा सन्तोषलाई सम्मान गरेको हो । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्दै देशको नाम अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराएको भन्दै दुई संस्थाको संयोजनमा उनलाई सम्मान गरिएको हो । उनी चार हजार चार सय अमेरिकी डलरसहित सम्मानपत्रद्वारा सम्मानित भए ।
सन्तोषलाई च्याम्पियन मार्सल आट्र्स एकेडेमी र डियन्जङ पुनले समान एक हजार, युनाइटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिकाले एक हजार पाँच सय र रुद्र राईले ९ सय अमेरिकी डलर प्रदान गरेका थिए ।
विदेशी भूमिमा मार्सल आट्र्सको माध्यमबाट नेपाली समुदायको लागि प्रेरणाको श्रोतको रूपमा कराते खेलाडी सन्तोषले योगदान गरेको व्यक्तिहरूको भनाइ थियो ।
च्याम्पियन मार्सल आटर््स क्लब युएसएका अध्यक्ष समेत रहेका साग एवं एसियन प्यासिफिक कराते प्रतियोगिताका स्वर्ण विजेता सुनिल लामाले उक्त सम्मान कार्यक्रमको अध्यक्षता गरेका थिए । लामाले विशेष गरी डायस्पोरा समुदायभित्र खेलाडीले उत्कृष्ट नतिजा दिइरहेको बताए ।
युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (यायोख्खा) का केन्द्रीय महासचिव मुक्ति राई र निवर्तमान न्यूयार्क च्याप्टरका अध्यक्ष ममता राईको पहलमा नेपालका लागि पदक विजेता सन्तोषको सम्मान कार्यक्रम आयोजना गरिएको हो । न्युयोर्कस्थित कोरोनामा सम्पन्न च्याम्पियनसिपमा सन्तोषले सिनियर एकल कातातर्पm रजत पदक जितेका थिए । फाइनलमा अमेरिकाका कर्नाडोसँग पराजित भएपछि सन्तोष यसपल्ट पनि रजक पदकमा नै सीमित भए । यस वर्ष उनको यो पहिलो पदक पनि हो । गत वर्ष पनि सन्तोषले इङ्ल्यान्डमा सम्पन्न इङ्ल्यान्ड कराते फेडेरेसन ओपन कराते सिरिजमा रजत जितेका थिए ।

Related

Previous Post

सहकारी नीतिको पुनरावलोकन गरी नयाँ राष्ट्रिय नीति जारी गरिने

Next Post

विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा

Sambridinews

Sambridinews

Related Posts

बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त
TOP STORIES

बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त

by Sambridinews
मङ्लबार, भदौ ३, २०८२
एनआईसी एशियाका ग्राहकलाई स्काइ ब्रोडब्याण्ड इन्टरनेट सेवामा विशेष छुट
TOP STORIES

एनआईसी एशियाका ग्राहकलाई स्काइ ब्रोडब्याण्ड इन्टरनेट सेवामा विशेष छुट

by Sambridinews
सोमवार, भदौ २, २०८२
कानुनी राज्यमाथि चुनौती : ब्लु डायमण्डले सूचना नदिएपछि राष्ट्रिय सूचना आयोगमा उजुरी दर्ता
TOP STORIES

कानुनी राज्यमाथि चुनौती : ब्लु डायमण्डले सूचना नदिएपछि राष्ट्रिय सूचना आयोगमा उजुरी दर्ता

by Sambridinews
सोमवार, भदौ २, २०८२
मंसिर ७ कालागि प्रसाईलाई रत्नपार्क नदिने ,अर्को स्थान आज तोकिने
TOP STORIES

दुर्गा प्रसाइ राजनीतिक दल खोल्दै

by Sambridinews
सोमवार, भदौ २, २०८२
विपिन जोशीकी आमा र बहिनीले इजरायली राष्ट्रपतिसँग भेटवार्ता
TOP STORIES

विपिन जोशीकी आमा र बहिनीले इजरायली राष्ट्रपतिसँग भेटवार्ता

by Sambridinews
सोमवार, भदौ २, २०८२
Next Post
छापा पत्रकारिता: सम्भावना र रणनीति

विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

धर्मश्री शारीरिक सुगठन चैतमा

धर्मश्री शारीरिक सुगठन चैतमा

मङ्लबार, पुस २३, २०८१
सरकारका न्यूनतम साझा कार्यक्रम ; गाडी नकिन्नेदेखि नि:शुल्क स्वास्थ्योपचारसम्म

सरकारका न्यूनतम साझा कार्यक्रम ; गाडी नकिन्नेदेखि नि:शुल्क स्वास्थ्योपचारसम्म

सोमवार, पुस २५, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त
TOP STORIES

बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त

मङ्लबार, भदौ ३, २०८२
इटलीकी ओउमायमा कोडिएलले काठमाडौं स्पाइकर्सबाट एभरेष्ट महिला भलिबल लिग खेल्ने
Uncategorized

इटलीकी ओउमायमा कोडिएलले काठमाडौं स्पाइकर्सबाट एभरेष्ट महिला भलिबल लिग खेल्ने

सोमवार, भदौ २, २०८२
एनआईसी एशियाका ग्राहकलाई स्काइ ब्रोडब्याण्ड इन्टरनेट सेवामा विशेष छुट
TOP STORIES

एनआईसी एशियाका ग्राहकलाई स्काइ ब्रोडब्याण्ड इन्टरनेट सेवामा विशेष छुट

सोमवार, भदौ २, २०८२
कानुनी राज्यमाथि चुनौती : ब्लु डायमण्डले सूचना नदिएपछि राष्ट्रिय सूचना आयोगमा उजुरी दर्ता
TOP STORIES

कानुनी राज्यमाथि चुनौती : ब्लु डायमण्डले सूचना नदिएपछि राष्ट्रिय सूचना आयोगमा उजुरी दर्ता

सोमवार, भदौ २, २०८२
मंसिर ७ कालागि प्रसाईलाई रत्नपार्क नदिने ,अर्को स्थान आज तोकिने
TOP STORIES

दुर्गा प्रसाइ राजनीतिक दल खोल्दै

सोमवार, भदौ २, २०८२
विपिन जोशीकी आमा र बहिनीले इजरायली राष्ट्रपतिसँग भेटवार्ता
TOP STORIES

विपिन जोशीकी आमा र बहिनीले इजरायली राष्ट्रपतिसँग भेटवार्ता

सोमवार, भदौ २, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In