Monday, June 2, 2025
Date
सोम, जेष्ठ २०, २०८२
Mon, June 2, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

आत्मदाह गरेका आचार्यका परिवारले पाए ५० लाखबढीको विमा भुक्तानी

Sambridinews by Sambridinews
सोमवार, फाल्गुन १, २०७९
in FEATURED, TOP STORIES, जीवन शैली
0
आत्मदाह गरेका आचार्यका परिवारले पाए ५० लाखबढीको विमा भुक्तानी

k|]d cfrfo{sf] kl/jf/nfO{ ? %) nfvsf] r]s k|bfg dªunaf/], ! kmfu'g M ;+;b ejgcufl8 cfTdfbfx u/]sf k|]d cfrfo{sf] kl/jf/nfO{ aLdf jfktsf] ? %) nfv !@ xhf/ !($.– sf] r]s k|bfg ub}{ ;g g]kfn nfOkm OG:of]/]G; sDkgLsf sd{rf/L / ;"of]{bo gu/kflnsfsf k|d'vnufot hgk|ltlglw . tl:a/M 6Lsf vltj8f÷/f;;

587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, फागुन १, गत १० माघ दिउँसोमै संघीय संसद् अगाडि आफैंमाथि पेट्रोल छर्किएर आत्मदाह गरेका इलामका प्रेम आचार्यको परिवारलाई बिमा कम्पनीले ५० लाख १२ हजार १९४ रुपैयाँ दाबी भुक्तानी गरेको छ। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बिमाबापतको रकम आचार्यको परिवारलाई उपलब्ध गराएको हो।

आत्मदाह प्रयास गरेका आचार्यको उपचारका क्रममा र्कीतिपुरस्थित बर्न अस्पतालमा ११ माघमा निधन भएको थियो।

You might also like

सरकार र यातायात व्यवसायीबीच सहमति जुटेन ; भाेलीकाे हड्ताल यथावत

आर्थिक बर्ष २०८२/ ०८३ को बजेट अटोमोवाइल मैत्री आएको नाडाको धारणा

बिद्यायलयस्तरीय जुनियर खेलकुद प्रतियोगिता जेठ २२ देखि हुदैँ

बिमा दाबी भुक्तानीबापत मृतककी श्रीमती नानुका अधिकारीको नाममा चेकमार्फत रकम हस्तान्तरण गरेको कम्पनीका इलाम शाखा प्रमुख टंक श्रेष्ठले बताए। आचार्यको निधनभएपछि उनको परिवारलाई देश विदेश तथा विभिन्न व्यक्ति तथा संघ–संस्थाबाट सहयोग प्राप्त हुँदै आएको छ।

Related

Previous Post

बर्लीन पर्खालको पतनपछि बिश्वमा कम्युनिस्ट आन्दोलन रक्षात्मक स्थितिमा

Next Post

ट्राफिक नियमविरुद्ध यातायात मजदुर आन्दोलति

Sambridinews

Sambridinews

Related Posts

सरकार र यातायात व्यवसायीबीच सहमति जुटेन ; भाेलीकाे हड्ताल यथावत
FEATURED

सरकार र यातायात व्यवसायीबीच सहमति जुटेन ; भाेलीकाे हड्ताल यथावत

by Sambridinews
सोमवार, जेष्ठ २०, २०८२
NADA
FEATURED

आर्थिक बर्ष २०८२/ ०८३ को बजेट अटोमोवाइल मैत्री आएको नाडाको धारणा

by Sambridinews
शुक्रबार, जेष्ठ १७, २०८२
बिद्यायलयस्तरीय जुनियर खेलकुद प्रतियोगिता जेठ २२ देखि हुदैँ
TOP STORIES

बिद्यायलयस्तरीय जुनियर खेलकुद प्रतियोगिता जेठ २२ देखि हुदैँ

by Sambridinews
शुक्रबार, जेष्ठ १७, २०८२
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

१५ दिन अघि नै नेपाल भित्रियाे यस वर्षकाे मनसुन

by Sambridinews
शुक्रबार, जेष्ठ १७, २०८२
गण्डकी प्रदेशकाे स्थापना दिवसका अवसरमा शुक्रबार प्रदेशभरी सार्वजनिक बिदा
TOP STORIES

आइतबार काठमाडौं उपत्यका सार्वजनिक बिदा

by Sambridinews
शुक्रबार, जेष्ठ १७, २०८२
Next Post
ट्राफिक नियमविरुद्ध यातायात मजदुर आन्दोलति

ट्राफिक नियमविरुद्ध यातायात मजदुर आन्दोलति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

नबिल बैंक र अपोलो इन्फर्मेसन सेन्टरबीच समझदारी, नबिलका ग्राहकले पाउने छन् १० प्रतिशत छुट

नबिल बैंक र अपोलो इन्फर्मेसन सेन्टरबीच समझदारी, नबिलका ग्राहकले पाउने छन् १० प्रतिशत छुट

आइतवार, बैशाख २१, २०८२
तीन लाखबढी मतदाता रहेको महानगरको सार्वजनिक सुनुवाइमा ५० जनाकाे सहभागि

नीजि विद्यालयले पोसाक तथा पाठ्यपुस्तक नवेच्न मेयर बालेनको आग्रह

आइतवार, चैत्र २६, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सरकार र यातायात व्यवसायीबीच सहमति जुटेन ; भाेलीकाे हड्ताल यथावत
FEATURED

सरकार र यातायात व्यवसायीबीच सहमति जुटेन ; भाेलीकाे हड्ताल यथावत

सोमवार, जेष्ठ २०, २०८२
NADA
FEATURED

आर्थिक बर्ष २०८२/ ०८३ को बजेट अटोमोवाइल मैत्री आएको नाडाको धारणा

शुक्रबार, जेष्ठ १७, २०८२
बिद्यायलयस्तरीय जुनियर खेलकुद प्रतियोगिता जेठ २२ देखि हुदैँ
TOP STORIES

बिद्यायलयस्तरीय जुनियर खेलकुद प्रतियोगिता जेठ २२ देखि हुदैँ

शुक्रबार, जेष्ठ १७, २०८२
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

१५ दिन अघि नै नेपाल भित्रियाे यस वर्षकाे मनसुन

शुक्रबार, जेष्ठ १७, २०८२
गण्डकी प्रदेशकाे स्थापना दिवसका अवसरमा शुक्रबार प्रदेशभरी सार्वजनिक बिदा
TOP STORIES

आइतबार काठमाडौं उपत्यका सार्वजनिक बिदा

शुक्रबार, जेष्ठ १७, २०८२
तलब नबढेपनि थपियो कर्मचारीको भत्ता र सुविधा
TOP STORIES

तलब नबढेपनि थपियो कर्मचारीको भत्ता र सुविधा

बिहिबार, जेष्ठ १६, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.