Friday, August 15, 2025
Date
शुक्र, साउन ३१, २०८२
Fri, August 15, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

अर्थमन्त्री विष्णु पौडेल डिस्चार्ज

Sambridinews by Sambridinews
सोमवार, फाल्गुन ५, २०८१
in TOP STORIES
0
अर्थमन्त्री विष्णु पौडेल डिस्चार्ज
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । कीर्तिपुर बर्न अस्पतालमा उपचाररत अर्थमन्त्री विष्णु पौडेललाई डिस्चार्ज गरिएको छ। जलनबाट बर्न अस्पतालमा उपचाररत अर्थमन्त्री पौडेल डिस्चार्ज भएका हुन्। उनलाई सोमबार डिस्चार्ज गर्ने निर्णय भएको अस्पतालले जनाएको छ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएको कारण हृदयरोग विशेषज्ञसँग परामर्श भइरहेको अस्पतालले जनाएको छ। उनको केही दिन थप उपचार हुने पनि अस्पतालले बताएको छ। संक्रमणको जोखिम कायमै रहेकाले भेटघाट भने बन्द गरिएको अस्पतालले बताएको छ।

You might also like

डुकाउ फिस टनेल एक्सपो एवं सांस्कृतिक व्यापार महोत्सव २०८२ साउन ३० देखि भदौ २१ गतेसम्म

एमसीसी अन्तर्गत दुई प्रशारण लाइन निर्माण ठेक्का,परियोजनाको कुल लागत १५.४५ करोड अमेरिकी डलर

एसियन पावरलिफ्टिङ च्याम्पियनसिपको तयारी पूरा

शनिबार पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा प्रज्ज्वलनशील पदार्थ भरिएको बेलुन बिस्फोट हुँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य जलनमा परेका थिए। अर्थमन्त्री र मेयरको अनुहार, गर्धन, घाँटी तथा गालाको भागमा जलन भएको थियो। 

Related

Previous Post

उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

Next Post

विद्युत् प्राधिकरणले प्रिमियम मूल्यमा आइपिओ निष्काशन गर्ने

Sambridinews

Sambridinews

Related Posts

डुकाउ फिस टनेल एक्सपो एवं सांस्कृतिक व्यापार महोत्सव २०८२ साउन ३०  देखि भदौ २१ गतेसम्म
TOP STORIES

डुकाउ फिस टनेल एक्सपो एवं सांस्कृतिक व्यापार महोत्सव २०८२ साउन ३० देखि भदौ २१ गतेसम्म

by Sambridinews
शुक्रबार, साउन ३१, २०८२
एमसीसी अन्तर्गत दुई प्रशारण लाइन निर्माण ठेक्का,परियोजनाको कुल लागत १५.४५ करोड अमेरिकी डलर
FEATURED

एमसीसी अन्तर्गत दुई प्रशारण लाइन निर्माण ठेक्का,परियोजनाको कुल लागत १५.४५ करोड अमेरिकी डलर

by Sambridinews
बिहिबार, साउन ३०, २०८२
एसियन पावरलिफ्टिङ च्याम्पियनसिपको तयारी पूरा
TOP STORIES

एसियन पावरलिफ्टिङ च्याम्पियनसिपको तयारी पूरा

by Sambridinews
बिहिबार, साउन ३०, २०८२
अदिती बुढाथोकी काठमाडौं स्पाइकर्सको गुडविल एम्बासडर
TOP STORIES

अदिती बुढाथोकी काठमाडौं स्पाइकर्सको गुडविल एम्बासडर

by Sambridinews
बिहिबार, साउन ३०, २०८२
इनड्राइभको ‘राइड मोर, विन मोर’ योजना
TOP STORIES

इनड्राइभको ‘राइड मोर, विन मोर’ योजना

by Sambridinews
बिहिबार, साउन ३०, २०८२
Next Post
विद्युत् प्राधिकरणले प्रिमियम मूल्यमा आइपिओ निष्काशन गर्ने

विद्युत् प्राधिकरणले प्रिमियम मूल्यमा आइपिओ निष्काशन गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

देशभरी चिसाे बढ्दै

देशको पहाडी भू-भागमा आंशिक बदली

बुधबार, माघ २५, २०७९
श्रीलंकालाई ६ विकेटले हराउँदै क्रिकेट विश्वकपमा पाकिस्तानको कीर्तिमानी जित

श्रीलंकालाई ६ विकेटले हराउँदै क्रिकेट विश्वकपमा पाकिस्तानको कीर्तिमानी जित

बुधबार, अशोज २४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

डुकाउ फिस टनेल एक्सपो एवं सांस्कृतिक व्यापार महोत्सव २०८२ साउन ३०  देखि भदौ २१ गतेसम्म
TOP STORIES

डुकाउ फिस टनेल एक्सपो एवं सांस्कृतिक व्यापार महोत्सव २०८२ साउन ३० देखि भदौ २१ गतेसम्म

शुक्रबार, साउन ३१, २०८२
एमसीसी अन्तर्गत दुई प्रशारण लाइन निर्माण ठेक्का,परियोजनाको कुल लागत १५.४५ करोड अमेरिकी डलर
FEATURED

एमसीसी अन्तर्गत दुई प्रशारण लाइन निर्माण ठेक्का,परियोजनाको कुल लागत १५.४५ करोड अमेरिकी डलर

बिहिबार, साउन ३०, २०८२
एसियन पावरलिफ्टिङ च्याम्पियनसिपको तयारी पूरा
TOP STORIES

एसियन पावरलिफ्टिङ च्याम्पियनसिपको तयारी पूरा

बिहिबार, साउन ३०, २०८२
अदिती बुढाथोकी काठमाडौं स्पाइकर्सको गुडविल एम्बासडर
TOP STORIES

अदिती बुढाथोकी काठमाडौं स्पाइकर्सको गुडविल एम्बासडर

बिहिबार, साउन ३०, २०८२
इनड्राइभको ‘राइड मोर, विन मोर’ योजना
TOP STORIES

इनड्राइभको ‘राइड मोर, विन मोर’ योजना

बिहिबार, साउन ३०, २०८२
ब्लु डायमण्डमाथि मानवबेचबिखनको समेत आरोप, प्रशासनले अनुगमन गर्ने
TOP STORIES

ब्लु डायमण्डमाथि मानवबेचबिखनको समेत आरोप, प्रशासनले अनुगमन गर्ने

बुधबार, साउन २९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.