Saturday, May 10, 2025
Date
शनि, बैशाख २७, २०८२
Sat, May 10, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरे नागरिकतासम्बन्धी विधेयक

Sambridinews by Sambridinews
बुधबार, जेष्ठ १७, २०८०
in FEATURED
0
आज भोटो जात्रा :राष्ट्रपति पौडेलको उपस्थितिमा भोटो देखाइने
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् । अघिल्लो संघीय संसद्‍बाट पारित भएको नागरिकतासम्बन्धी विधेयकलाई राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् ।

संसद्का दुवै सदनले पारित गरेको नागरिकता विधेयक ०७९ साउन १६ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएको थियो । विधेयकमा चित्त नबुझेको भन्दै उनले ८ बुँदाको सरोकार उल्लेख गरेर संसद्लाई फिर्ता पठाएकी थिइन् । दुवै सदनले दोस्रो पटक विधेयक हुबहु पारित गरेर भदौ २० मा राष्ट्रपतिकहाँ पठाएको थियो । १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि उनले थन्क्याइदिएकी थिइन् । त्यही विधेयक सत्ता गठबन्धनको सुझावमा राष्ट्रपति पौडेलले ९ महिनापछि प्रमाणीकरण गरेका हुन् 

You might also like

भारत पाकिस्तानबिच जारी युद्ध राेक्न दुबै देश तयार

निजी तर निःस्वार्थ एजिङ्ग लाईफ केयर होम सञ्चालक राजेन्द्र नेगीकेयर होम मार्फत निःस्वार्थ सेवामा समर्पित राजेन्द्र सिँह नेगी

भारत पाकिस्तान युद्धमा कस्मिरको पुरानो घाउ

आम निर्वाचनपछि गठन भएको नयाँ संसद्लाई नागरिकता विधेयकमा निर्णय गर्न नदिएर सरकारले पुरानै विधेयकलाई नयाँ राष्ट्रपतिबाट प्रमाणीकरण गराएकाे छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालसहित सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले तीन साताअघि राष्ट्रपति पौडेललाई भेटेर पहिलेकै विधेयक प्रमाणीकरण गर्न आग्रह गरेका थिए ।

विधेयकमा नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको प्रत्येक नाबालक निजको बाबु वा आमाको पत्ता नलागेसम्म वंशजको नाताले नेपालको नागरिक मान्ने, नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने, विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिलाबाट नेपालमा जन्मिएको व्यक्तिले नेपाली नागरिकता लिँदाका बखत निजको आमा र बाबु दुवै नेपाली नागरिक रहेमा त्यस्तो व्यक्तिले वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्नेलगायतका प्रावधान विधेयकमा छन् ।

Related

Previous Post

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा हुनेछन यस्ता गतिविधि

Next Post

नागरिकता विधेयकप्रति रास्वपाको असन्तुष्ट

Sambridinews

Sambridinews

Related Posts

भारत पाकिस्तानबिच जारी युद्ध राेक्न दुबै देश तयार
FEATURED

भारत पाकिस्तानबिच जारी युद्ध राेक्न दुबै देश तयार

by Sambridinews
शनिबार, बैशाख २७, २०८२
निजी तर निःस्वार्थ एजिङ्ग लाईफ केयर होम सञ्चालक राजेन्द्र नेगीकेयर होम मार्फत निःस्वार्थ सेवामा समर्पित राजेन्द्र सिँह नेगी
FEATURED

निजी तर निःस्वार्थ एजिङ्ग लाईफ केयर होम सञ्चालक राजेन्द्र नेगीकेयर होम मार्फत निःस्वार्थ सेवामा समर्पित राजेन्द्र सिँह नेगी

by Sambridinews
शनिबार, बैशाख २७, २०८२
भारत पाकिस्तान युद्धमा कस्मिरको पुरानो घाउ
FEATURED

भारत पाकिस्तान युद्धमा कस्मिरको पुरानो घाउ

by Sambridinews
शनिबार, बैशाख २७, २०८२
पाकिस्तानले ड्रोनमार्फत भारतीय ’वायु रक्षा प्रणाली परीक्षण गरेकाे भारतकाे  आरोप
FEATURED

पाकिस्तानले ड्रोनमार्फत भारतीय ’वायु रक्षा प्रणाली परीक्षण गरेकाे भारतकाे आरोप

by Sambridinews
शनिबार, बैशाख २७, २०८२
भारतकाे ‘अपरेशन सिन्दूर’विरुद्ध जवाफी कारबाही
FEATURED

भारतकाे ‘अपरेशन सिन्दूर’विरुद्ध जवाफी कारबाही

by Sambridinews
शनिबार, बैशाख २७, २०८२
Next Post
रवि लामिछानेले लिए अग्रता

नागरिकता विधेयकप्रति रास्वपाको असन्तुष्ट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

अदालतले आफूलाई न्याय दिने रविकाे भनाइ

उच्च अदालत तुलसीपुरले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश

शुक्रबार, चैत्र २१, २०८१
एन्टी डोपिङ सम्बन्धी कक्षा सुरु

एन्टी डोपिङ सम्बन्धी कक्षा सुरु

मङ्लबार, असार २६, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

भारत पाकिस्तानबिच जारी युद्ध राेक्न दुबै देश तयार
FEATURED

भारत पाकिस्तानबिच जारी युद्ध राेक्न दुबै देश तयार

शनिबार, बैशाख २७, २०८२
दक्षिण एसियाली युथ टेबलटेनिसमा पदक जित्ने पाँच खेलाडीलाईस्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीको सम्मान
TOP STORIES

दक्षिण एसियाली युथ टेबलटेनिसमा पदक जित्ने पाँच खेलाडीलाईस्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीको सम्मान

शनिबार, बैशाख २७, २०८२
निजी तर निःस्वार्थ एजिङ्ग लाईफ केयर होम सञ्चालक राजेन्द्र नेगीकेयर होम मार्फत निःस्वार्थ सेवामा समर्पित राजेन्द्र सिँह नेगी
FEATURED

निजी तर निःस्वार्थ एजिङ्ग लाईफ केयर होम सञ्चालक राजेन्द्र नेगीकेयर होम मार्फत निःस्वार्थ सेवामा समर्पित राजेन्द्र सिँह नेगी

शनिबार, बैशाख २७, २०८२
भारत पाकिस्तान युद्धमा कस्मिरको पुरानो घाउ
FEATURED

भारत पाकिस्तान युद्धमा कस्मिरको पुरानो घाउ

शनिबार, बैशाख २७, २०८२
पाकिस्तानले ड्रोनमार्फत भारतीय ’वायु रक्षा प्रणाली परीक्षण गरेकाे भारतकाे  आरोप
FEATURED

पाकिस्तानले ड्रोनमार्फत भारतीय ’वायु रक्षा प्रणाली परीक्षण गरेकाे भारतकाे आरोप

शनिबार, बैशाख २७, २०८२
भारतकाे ‘अपरेशन सिन्दूर’विरुद्ध जवाफी कारबाही
FEATURED

भारतकाे ‘अपरेशन सिन्दूर’विरुद्ध जवाफी कारबाही

शनिबार, बैशाख २७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.