Monday, June 16, 2025
Date
सोम, असार २, २०८२
Mon, June 16, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

गरुडा नगरपालिकाले निजि जग्गामा बलपूर्वक सडक बनाएकाे स्थानियकाे आरोप

Sambridinews by Sambridinews
सोमवार, पुस २५, २०७९
in FEATURED, जीवन शैली, समाचार
0
गरुडा नगरपालिकाले निजि जग्गामा बलपूर्वक सडक बनाएकाे स्थानियकाे आरोप
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter


रौतहट, पुस २५ । गरुडा नगरपालिकाले जग्गाधनी संग विना कुनै सोधी खोजि नगरि निजि जग्गामा बलपूर्वक बाटो बनाएको वडा नम्बर २ का रामचन्द्र साह कानु र रामबाबु साहले आरोप लगाएका छन । पिडितले आफु माथि अन्याय भयो भनी मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र नेपाल पत्रकार महासंध रौतहट शाखामा आईतबार निवेदन दिदै सो आरोप लगाएका हुन ।

यसको बारे गरुडा नगर प्रमुख कन्थमणी जयसवालको साथै ईलाका प्रहरी कार्यालय गरुडाले मिलोमतो गरी रौतहट जिल्ला अदालतको आदेश समेत कार्यान्वयन नगराएको आरोप पिडितले निवेदन मार्फत लगाएका छन । रौतहट जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाको ईजलासले २०७९ मसिर १६ गतेका दिन निषेधाज्ञा आदेश गर्नु हुँदै निवेदकको नाममा दर्ता रहेको किता नम्बर १६८५ र किता नम्बर १६८७को जग्गामा पर्ने गरि कुनै पनि किसिमको निर्माण कार्य नगर्नु नगराउनु भनि रोक लगाएका थिए ।

You might also like

उपप्रधान तथा अर्थमन्त्री पौडेलसंग नाडा अटो शो २०२५ उद्घाटनका लागि आग्रह

इनड्राइभको ‘राइड्स फर गोल्स‘ क्याम्पेन सफलतापूर्वक सम्पन्न

प्राज्नालाई आरम्भको सम्मान

अदालतले निषेधाज्ञा आदेश गरेपछि पनि गरुडा नगरपालिका वडा नम्बर ५ का विनोद जयसवाल लगायतले बाटो निर्माण कार्य जारी नै राखेकोमा आवश्यक कार्यवाहीको माग सहित बाटो निर्माण कार्य रोक्का गराई खसालेको सर समान हटाई लैजान समेत विपक्षीमा पहलका लागि पिडितले अनुरोध गरेका छन ।

Related

Previous Post

केटीएम सिटीले ल्यायोे बौद्धमा नयाँ आउटलेट सञ्चालनमा

Next Post

प्रतिनिधिसभाको पहिलो बैठक बस्दै

Sambridinews

Sambridinews

Related Posts

उपप्रधान तथा अर्थमन्त्री पौडेलसंग नाडा अटो शो २०२५ उद्घाटनका लागि आग्रह
FEATURED

उपप्रधान तथा अर्थमन्त्री पौडेलसंग नाडा अटो शो २०२५ उद्घाटनका लागि आग्रह

by Sambridinews
सोमवार, असार २, २०८२
इनड्राइभको ‘राइड्स फर गोल्स‘ क्याम्पेन सफलतापूर्वक सम्पन्न
FEATURED

इनड्राइभको ‘राइड्स फर गोल्स‘ क्याम्पेन सफलतापूर्वक सम्पन्न

by Sambridinews
सोमवार, असार २, २०८२
प्राज्नालाई आरम्भको सम्मान
TOP STORIES

प्राज्नालाई आरम्भको सम्मान

by Sambridinews
सोमवार, असार २, २०८२
एक हजार भन्दा बढीको उपस्थितिमा आचार्य समाजको दही चिउरा कार्यक्रम असार १४ गते शनिबार बानेश्वरमा आयोजना गर्ने
TOP STORIES

एक हजार भन्दा बढीको उपस्थितिमा आचार्य समाजको दही चिउरा कार्यक्रम असार १४ गते शनिबार बानेश्वरमा आयोजना गर्ने

by Sambridinews
आइतवार, असार १, २०८२
आजदेखि ४० मेगावाट विद्युत बंगलादेश निर्यात सुरु
FEATURED

आजदेखि ४० मेगावाट विद्युत बंगलादेश निर्यात सुरु

by Sambridinews
आइतवार, असार १, २०८२
Next Post
प्रतिनिधिसभाको अन्तिममा बैठकमा समेत नेताहरुले एकअर्कालाई घोचपेच गर्न बाँकी राखेनन् ।

प्रतिनिधिसभाको पहिलो बैठक बस्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

प्राविधिक कारण इन्स्टाग्राम करिब आठ घण्टासम्म बन्द

प्राविधिक कारण इन्स्टाग्राम करिब आठ घण्टासम्म बन्द

मङ्लबार, कार्तिक १५, २०७९
विद्यालय वरिपरी मदिरा तथा सुर्तिजन्य पदार्थ बिक्रि वितरणमा रोक लगाउनुपर्छ : मन्त्री श्रेष्ठ

विद्यालय वरिपरी मदिरा तथा सुर्तिजन्य पदार्थ बिक्रि वितरणमा रोक लगाउनुपर्छ : मन्त्री श्रेष्ठ

बुधबार, असार १२, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

उपप्रधान तथा अर्थमन्त्री पौडेलसंग नाडा अटो शो २०२५ उद्घाटनका लागि आग्रह
FEATURED

उपप्रधान तथा अर्थमन्त्री पौडेलसंग नाडा अटो शो २०२५ उद्घाटनका लागि आग्रह

सोमवार, असार २, २०८२
इनड्राइभको ‘राइड्स फर गोल्स‘ क्याम्पेन सफलतापूर्वक सम्पन्न
FEATURED

इनड्राइभको ‘राइड्स फर गोल्स‘ क्याम्पेन सफलतापूर्वक सम्पन्न

सोमवार, असार २, २०८२
प्राज्नालाई आरम्भको सम्मान
TOP STORIES

प्राज्नालाई आरम्भको सम्मान

सोमवार, असार २, २०८२
एक हजार भन्दा बढीको उपस्थितिमा आचार्य समाजको दही चिउरा कार्यक्रम असार १४ गते शनिबार बानेश्वरमा आयोजना गर्ने
TOP STORIES

एक हजार भन्दा बढीको उपस्थितिमा आचार्य समाजको दही चिउरा कार्यक्रम असार १४ गते शनिबार बानेश्वरमा आयोजना गर्ने

आइतवार, असार १, २०८२
सूर्यविनायक, २ नम्बर वडाले फुटसल प्रतियोगित गर्दै
स्थानीय तह

सूर्यविनायक, २ नम्बर वडाले फुटसल प्रतियोगित गर्दै

आइतवार, असार १, २०८२
आजदेखि ४० मेगावाट विद्युत बंगलादेश निर्यात सुरु
FEATURED

आजदेखि ४० मेगावाट विद्युत बंगलादेश निर्यात सुरु

आइतवार, असार १, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.