शिक्षा

क्याम्पस तहमा अध्ययनरत विद्यार्थीलाई पारिश्रामिक सहित स्वयंसेवक शिक्षकको अवसर

काठमाडौं । स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई पारिश्रामिक सहित स्वयंसेवक शिक्षकको रुपमा विद्यालयमा पठाउने नीति तयार भएको छ ।...

Read more

लिंकन युनिभर्सिटीको सम्बन्धन लिएका नेपाली कलेजले दीक्षान्त समारोह गर्दै

चैत्र १५। मलेसियाबाट सम्बन्धन लिएर नेपालभर सञ्चालित ११ वटा शिक्षण संस्थाहरूबाट स्नातक र स्नातकोत्तर तहमा उत्तीर्ण विद्यार्थीहरूलाई लिंकन दीक्षान्त समारोह...

Read more

जानकी टेक्नोलोजी,SPARROW SMS का सीईओ थापालाई प्रोफेशनल एक्सिलेन्स अवार्ड

काठमाडौं, नेपाल। जानकी टेक्नोलोजी, SPARROW SMS का सीईओ मनोज थापालाई जालन्धरको लभली प्रोफेशनल युनिभर्सिटी परिसरमा व्यावसायिक उत्कृष्टता पुरस्कार प्रदान गरिएको छ...

Read more

इन्जिनियरको लाइसेन्स परीक्षामा धेरै परीक्षार्थी फेल

काठमाडौं । इन्जिनियरको लाइसेन्स परीक्षामा ७१ प्रतिशत परीक्षार्थी फेल भएका छन् । लाइसेन्सका लागि २ हजार ६ जनाले आवेदन फारम...

Read more

मण्डेकाजी प्यारागन पब्लिक स्कुलको ब्राण्ड एम्बेस्डर

७ चैत्र १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताका दोहोरो स्वर्णपदक विजेता श्री मण्डेकाजी श्रेष्ठज्यूले मुलुकका लागि पु¥याउनुभएको योगदानलाई कदर गर्दै काठमाडौंको...

Read more

१४ बर्ष पछि आज स्ववियु निर्वाचन

झण्डै १४ वर्षपछि आज त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । निर्वाचनका लागि मतदानको समय बिहान ८...

Read more

सर्वोत्कृष्ट नतिजासहित टीयू दोस्रो र तेस्रो टपर भए एसपीएका विद्यार्थी

धनगढी, १ चैत्र । धनगढीको एसपीए कलेजमा बीएचएमका अध्ययनरत् दुई विद्यार्थीसर्वोत्कृष्ट नतिजासहित विश्वविद्यालय दोस्रो र तेस्रो भएका छन् । त्रिभुवन...

Read more

डिजिटल उपभोक्ताको अधिकार संरक्षण गर्न नीतिगत तहमै सुधार गर्नुपर्नेमा
सरोकारवालाहरूको जोड

फागुन २९, काठमाडौं । डिजिटल उपभोक्ताको अधिकार संरक्षण गर्न नीतिगत तहमै सुधार गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।सोमबार विश्व उपभोक्ता...

Read more

त्रिविमा पुराना विद्यार्थीलाइ परीक्षा दिन पाउने अवसर

त्रिभुवन विश्वविद्यालयले २६ वर्ष पुराना विद्यार्थीलाई मौका परीक्षाको अवसर दिएको छ । स्नातक तहमा भर्ना भए पनि प्रयोगात्मक परीक्षामामा अनुपस्थित...

Read more

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाकाे निवन्ध प्रतियाेगितामा रेजा प्रथम

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले आयोजना गरेको निबन्ध प्रतियोगितामा रेजा विष्ट प्रथम भएकी छिन् । प्रतियोगितामा ९५...

Read more
Page 13 of 14 1 12 13 14