राजनीति

प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त भएका छन् । माओवादी केन्द्रका उपमहासचिव समेत रहेका...

Read more

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पाए विश्वासको मत

काठमाडाैं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन्। आज प्रदेश सभाबाट उनले विश्वासको मत लिएका हुन्। प्रदेश...

Read more

 सर्वदलीय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी

 सर्वदलीय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमामंगलबार अपराह्न बैठक बसेको हो । बैठकमा राष्ट्रपति र सभामुख...

Read more

प्रदेश नं १ का मुख्यमन्त्रीले पाए विश्वासको मत

काठमाडाैं । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत प्राप्त गरेका छन् । नेपालको संविधानको धारा १६८...

Read more

बागमती प्रदेशसभाकाे सभामुखमा भुवन पाठक निर्वाचित

काठमाडौं । बागमती प्रदेशसभा सभामुखमा भुवन पाठक निर्वाचित भएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका साझा...

Read more

ओली – प्रचण्ड वार्ता मन्त्रिपरिषद् विस्तार, सभामुख र राष्ट्रपति निर्वाचन केन्द्रित

काठमाडौं , पुस २९ , प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार साँझ बालुवाटारमा...

Read more

घनश्याम भुसाल एकीकृत समाजवादी पाटिमा प्रवेश गर्दै

काठमाडाैं । नेकपा (एमाले) छाडेर स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव लडेका घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने भएका छन्...

Read more

प्रधानमन्त्री प्रचण्ड र जर्मन राजदूत बिच भेट

काठमाडौं, २८ पुस। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग नेपालका लागि जर्मन राजदूत थ‍ोमस प्रिन्सले भेट गर्नुभएको छ। प्रिन्सले बिहीबार दिउँसो प्रधानमन्त्री...

Read more

सत्तारुढ दलको बैठक बस्दै मन्त्रालयको भागवण्डा बिषयमा छलफल हुने

काठमाडौं, पुस २८ , सत्ता साझेदार दलहरूको बैठक बस्दैछ। बैठक बिहीबार बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा बस्ने...

Read more
Page 35 of 45 1 34 35 36 45