खेलकुद

नेपाली खेलकुदमा सहयोग बढाउन आग्रह

काठमाडौं । फागुन १, जापान भ्रमण कार्यक्रमका दौरान राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले जापान स्पोर्ट्स काउन्सिल (जेएससी), हाइ पर्फमेन्स...

Read more

नेपाल साहसिक खेलकुदको गन्तब्य

फागुन १, काठमाडाैं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले नेपाल साहसिक खेलको गन्तब्य भएको र साहसिक खेलमा नेपालले विश्वका...

Read more

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७९

दीपक र राजपुरा उत्कृष्ट वर्ष खेलाडीकाठमाडौं । माघ २९, एथलेटिक्सका दीपक अधिकारी र राजपुरा पछाई एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७९...

Read more

नेपाल चीन मैत्रीपूर्ण फुटबल खेलमा नेपाल विजयी

माघ २७, काठमाडौं । चिनियाँ नयाँ वर्षको अवसरमा भएको मैत्रीपूर्ण खेलमा नेपाली युवा टोली विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ...

Read more

क्यानडाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपाल विजयी

माघ २७, काठमाडौं । क्यानडाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपाल विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २८६ रनको...

Read more

पल्सर स्पोर्टस अवार्डको चार विधाका शीर्ष तीन सार्वजनिक

काठमाडौं, माघ २६–नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोटर््स अवार्ड २०७९ को चार विधाका शीर्ष तीनको मनोनयन सार्वजनिक भएको छ ।नेपाल...

Read more

शनिबार नेपाल र चिनीया युवा टाेली मैत्रीपूर्ण फुटबल खेल्दै

माघ २६ , काठमाडौं । नेपाल र चिनबीच मैत्रीपूर्ण फुटल हुने भएकाे छ । चिनियाँ युवा टोलीसँग हुने मैत्रीपूर्ण फुटबल...

Read more

स्वर्गीय बाबुछिरी शेर्पा स्मृतिमा आरोहण खेल प्रतियोगिता आयोजना गरिने

  काठमाडौं नेपाल आरोहण खेल संघ र अमेरिकाको न्युयोर्क राज्यमा दर्ता भएको अल्पाइन खेल संघले संयुक्त रूपमा विश्व प्रसिद्ध आरोही स्वर्गीय बाबु छिरी शेर्पाको स्मृतिमा लिड क्लाईम्बिङ आरोहण खेल प्रतियोगिता २०२४ को आयोजना काठमाडौंमा गर्न दई संघ बीच सम्झौता भएको छ ।   विश्व प्रसिद्ध आरोही स्वर्गीय बाबु छिरी शेर्पाको स्मृति आरोहण खेल प्रतियोगिता २०२४ यही चैत्र २ र ३ गते (मार्च १४,१५, २०२४) काठमाडौंको वौद्ध स्थीत क्रिमपान्जी एड्भान्च्यूर हवमा आयोजना गर्न नेपाल आरोहण खेल संघका तर्फवाट महासचिव श्री सन्तोष मादेन र अल्पाइन खेल संघ, न्यूयोर्क अमेरीका तर्फवाट अध्यक्ष श्री नवाङ निमा शेर्पाले  काठमाडौंमा एक सम्झौता गरेकाहुन । उक्त खेल प्रतियोगिताको दुई संघहरु नेपाल आरोहण खेल संघ र अल्पाइन खेल संघ आयोजक र क्रिमपान्जी एड्भान्च्यूर हव सहआयोजक रहने नेपाल आरोहण खेल संघका सचिव सुजित कंडेलले जानकारी गराए ।  आरोहण खेल प्रतियोगितालाई व्यवस्थित गर्न दुई संघ बीच आवश्यक सर्त सहित प्रतियोगितालाई अन्तराष्ट्रि आरोहण खेल महासंघको नियम र पद्धती अनुसार गरीने विषयहरु सम्झौता पत्रमा रहको नेपाल आरोहण खेल संघका महासचिव सन्तोष मादेनले वताउनु भयो । नेपालको पर्यटन सँगै खेलकुदलाई जोड्न विदेशी भूमीमा रहेर पनि सक्रिय रहेको अल्पाइन खेल संघका अध्यक्ष श्री नवाङ निमा शेर्पाले विश्व प्रसिद्ध आरोहीहरुको स्मृतीमा खेल प्रतियोगिता आयोजना गरी खेल क्षेत्रवाट पनि सम्झन सकिने साथै आरोहीहरुको सम्मान हुने वताउनु भयो । 

Read more
Page 33 of 75 1 32 33 34 75