Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:
काठमाडौँ ।पुष २३, महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विद्यालय, सामाजिक संस्था र धार्मिक संघलाई सहयोगका कार्यक्रमहरु...
Read moreकाठमाडौँ ।पुष २३, स्वतन्त्र ऊर्जा उत्पादनहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले सरकारले सहजीकरण गरिदिए निजी क्षेत्रले पाँच वर्षमै १०...
Read moreकाठमाडौं । पुष २२, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले डेडीकेटेड फिडर र ट्रंक लाइन महसुल विवाद तत्काल...
Read moreकाठमाडौँ । नेपाल टेलिकमको बजार व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन नेपाल टेलिकम र एनआईटीभी नेपाल लिमिटेड बिच एक सम्झौता सम्पन्न भएको...
Read moreकाठमाडौं । व्यवसायी करण चौधरीको नेतृत्वमा नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालको नयाँ कार्यसमिति बनेको छ । शुक्रवार काठमाडौँमा सम्पन्न नाडाको...
Read moreकाठमाडौं । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकले चारवटा सम्झौतामा हस्ताक्षर गरेको छ । परराष्ट्रमन्त्री एनपी साउद र भारतका विदेशमन्त्री...
Read moreबिद्ध्युतिय सवारीसाधनको उद्योगमा विश्वमै अग्रणी स्थानमा रहेको BYD ले २०२३ को अन्त्य सम्ममा ३,०२४,४१७ बिद्ध्युतिय गाडीहरू बेचेको घोषणा गरेको छ। यस माइलस्टोनले BYD को ६१.८% को वर्ष- दर- वर्ष वृद्धि मात्रै नभएर दिगो साधनहरुको विकासमा BYD को प्रतिबद्धतालाई पनि देखाएको छ। वार्षिक मापदण्डमा ४५.०% को वृद्धि देखाउदै, BYD ले डिसेम्बर २०२३ मा, कुल मासिक ३४१,०४३ न्यू इनर्जी गाडीहरू (एनईभी) बिक्री गरेको थियो। वर्षको अन्तिम महिनाको यस अद्भुत प्रदर्शनले BYD लाई बिद्ध्युतिय गाडीहरूको बजारमा अग्रणी स्थान सुनिश्चित गर्न सह्योग गरेको छ । २०२२मा पनि BYD ले बिद्ध्युतिय गाडीको क्षेत्रमा नयाँ रेकर्ड कायम गर्दै, १.८६ मिलियन बिद्ध्युतिय गाडीहरू बेचेको रेकर्ड दृढ गतिमा बनाएको थियो। कम्पनीको दिगो पर्यावरणीय संरक्षण र नविन प्रविधि विकास प्रतिको प्रतिवद्धताले नै BYD लाई बिद्ध्युतिय सवारीसाधनको क्षेत्रमा नयाँ उचाईमा पुर्याएको हो । नोभेम्बर २०२३, BYD को यो प्रगतिशील यात्राको एक महत्त्वपूर्ण क्षण रहेको छ। कम्पनीले आधिकारिक रुपमा आफ्नो ६ मिलियन बिद्ध्युतिय गाडीहरू बजारमा लेराइ कम्पनीको प्राकृतिक तथा शुचित भविष्य सृष्टि गर्ने लक्ष्यमा एक ऐतिहासिक माइलस्टोन हासिल गरेको छ। BYD को सफलता, यसको अत्याधुनिक प्राविधिको तथा बलियो उत्पादन लाइनअपको प्रमाण हो जसले पर्यावरणमैत्री यातायात समाधानहरुको लागि बढ्दो विश्ववायापी मागसगँ प्रतिध्वनित गर्दछ। आजको दिनमा, कम्पनी विद्युतीय सवारी क्रान्तिको अग्रभागमा रहदै, उद्योगमै बेन्चमाक्रहरु सेट गरी रहेको छ । २०२३ लाई हाम्रो उत्कृष्ट वर्षका रुपमा मनन गरिरहँदा, BYD ले पर्यावरण मैत्री सवारीसाधनहरु मार्फत यातायातको क्षेत्रमै केहि परिवर्तन ल्याउने संयुक्त प्रयास गरेको छ। ३ मिलियन भन्दा बढीको बिद्ध्युतिय सवारी साधनहरुको बिक्रि हाम्रो टिमको अथक प्रयास मात्रै नभएर हाम्रो उत्पादनको गुणस्तर तथा उत्कृष्टतालाई विश्वास गर्ने विश्व भरका ग्राहकहरू पनि हुन् । BYD को विद्युतीय गतिशीलता र कार्बन फूटप्रिन्ट घटाउने लक्ष्य, विश्व जलवायुमा आएको परिवर्तन संग भिड्ने र कार्बनको उत्पादन घटाउने प्रयासहरू सँग समर्थन गर्दछ। कम्पनी उच्च-गुणस्तरीय प्रविधि र पर्यावरणमैत्री समाधानहरूको उत्पादनमा दृढ छ जसले आगामीमा सवारी साधनहरुको निर्माणमा हेरचाह गरिरहने छ ।
Read moreकाठमाडौं । नेपाल र भारतको परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठक बिहीबार काठमाडौँमा बस्ने भएको छ । तीन वर्षपछि बस्न...
Read moreकाठमाडौं । पुष १९, नेपाल–भारत दीर्घकालीन विद्युत् व्यापार सम्झौता हुने भएको छ। भारतीय विदेशमन्त्री डा। एस जयशंकरको नेपाल भ्रमणका क्रममा...
Read moreकाठमाडौं ।पुष १९, सर्वोत्तम सिमेन्ट लिमिटेडले पुस २५ गतेदेखि उद्योग प्रभावित स्थानीय तथा खानी उत्खनन् प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा...
Read moreअध्यक्ष तथा सम्पादक
सोम प्रसाद डोटेल |
सह-सम्पादक तथा कानुनी सल्लाहकार
बुनु भण्डारी |
फिचर तथा समसामायीक
खगेन्द्र फुयाल |
समाचार तथा फोटो पत्रकार
अनिल पौडेल |
संबाददाता
तारा भुर्तेल |
Copyright © 2025 Sambridhi News - All Rights Reserved.