खेलकुद

नेपाल बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश

काठमाडौं । भारतविरुद्ध ३-१ को पुनरागमन जितसहित नेपाल बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । ढाकास्थित...

Read more

अन्जनी र मिनु आईबिए उमन्स् वल्ड बक्सिङ च्याम्पियनसिपमा छनौट

ललितपुर । भारतको राजधानी नयाँ दिल्लीमा यहि मार्च १३ देखि २७ तारिखसम्म सन्चालन हुन गैरहेको ईबा वल्ड उमन्स् बक्सिङ च्याम्पियनसिप...

Read more

देबसिश र मार्तालाई स्वर्ण

भारतका देबसिश साहु र मंगोलियाकी मार्ता चोक्सोम्जाभले आईटीएफ वल्र्ड टेनिस टुर जे ६० काठमाडौंअन्तर्गत सर्किट १ को सिंगल्समा शनिबार स्वर्ण...

Read more

लखनउमा एसपीएलाई मोस्ट कोपरेटिभ अवार्ड

धनगढी, १९ माघ , धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए कलेज)ले भारतको लखनउमा भएको छैटौं इन्टरनेशनल क्रिकेट लिगमा मोस्ट कोपरेटिभ(सहयोगी) टिम अवार्ड जितेको...

Read more

एक्सेल्सियर कप सुरु

काठमाडौं, माघ १९,द एक्सेल्सियर स्कुलको आयोजनामा नवौं एक्सेल्सियर कप बिहीबारदेखि सुरु भएको छ । प्रतियोगिताको राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान...

Read more

नेपाल प्रहरीलाई स्वर्ण

नेपाल प्रहरी क्लबले पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा मंगलबार स्वर्ण जितेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस...

Read more

अनिशालाई स्वर्ण

अनिशा खड्काले युएई मुवाँथाई च्याम्पियनसिपमा स्वर्ण जितेकी छन् । अनिशाले महिला ७१ केजीमुनि तौलसमूहमा स्वर्ण जितेको नेपाल राष्ट्रिय मुवाँथाई संघका...

Read more

शहीद प्रति श्रद्धाञ्जली

काठमाडौं, माघ १६,राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शहीद दिवसका अवसरमा सोमबार कार्यक्रम आयोजना ग¥यो । त्रिपुरेश्वरस्थित राखेप हातामा रहेको शहीद...

Read more

कराते महासंघको नेतृत्वमा लामा

काठमाडौं । करातेका संस्थापक मध्येका एक युवराज लामाको अध्यक्षतामा नेपाल कराते महासंघ केन्द्रीय कार्यसमितिको तदर्थ समिति बिहीबार गठन गरिएको छ...

Read more
Page 67 of 73 1 66 67 68 73