अर्थ

अब विदेशबाट आएको रकम एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाटै बुझ्न सकिने सुविधा

असार ८, डिजिटल फष्ट बैंकको रणनीति अंगीकार गरी सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने दीर्घकालीन...

Read more

सरकारले क्रसर उद्योगको नविकरण नगरे असार १६ बाट सबै उत्पादन तथा बिक्रि वितरण ठप्प पार्ने चेतावनी

काठमाडौं । क्रसर उद्योगको नवीकरण खुलाइ प्रक्रिया सहज बनाउन व्यवसायीले सरकारसँग माग गरेका छन् । नेपाल क्रसर तथा खानी उद्योग...

Read more

डिजिटल नेपाल कन्क्लेभ २०२३ को लागि ह्वावे र आइसिटीफाउन्डेसन नेपालबीच सम्झौता

असार २, काठमाडौं । डिजिटल नेपाल कन्क्लेभ २०२३ आयोजनाको लागि आज ह्वावे र आइसिटी फाउन्डेसन नेपालबीच सम्झौता भएको छ ।...

Read more

एन आई सी एशिया बैंकको वेबसाइट आकर्षक नयाँ डिजाइनमा, डिजिटल बैंकिङ्गलाई थपसहज, सरल र सुरक्षित बनाउन वेबसाइटको स्तरोन्नति

आषाढ १, समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरुका साथ लाखौं ग्राहक महानुभावहरुलाई आधुनिक बैंकिङ्गको अभ्यास गरिरहेको एन आई सी एशिया बैंकले...

Read more

नबिल बैंकले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने

काठमाडौं । नबिल बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र ’नबिल डिबेन्चर २०८७’ निष्कासन गर्ने भएको छ। डिबेन्चर निष्कासनको लागि...

Read more

महिला उद्यमी विशेष औद्योगिक ग्राम पाँचखालमा बन्ने

काठमाडौं । महिला उद्यमी विशेष औद्योगिक ग्राम काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालमा बन्ने भएको छ । दक्षिण एसियाली महिला विकास मञ्चले उद्योग,...

Read more

नबिल र एसियन पेन्टस् बिच च्यानल फाइनान्सिङको सम्झौता

काठमाडौं । नबिल बैंक लिमिटेड र एसियन पेन्टस् नेपाल प्रा. लि बिच च्यानल फाइनान्सिङ सुविधाको लागि सहकार्य गरिएको छ ।...

Read more

नबिल बैंक र ल्याण्डमार्क होटल बिच छुटको लागि सम्झौता

काठमाडौं । जेठ २६ , नबिल बैंकले आफ्ना ग्राहकहरुको सुबिधालाई ध्यानमा राखी ल्याण्डमार्क होटल एन्ड रिसोर्टसंग सम्झौता गरेको छ ।...

Read more

एक सय रुपैयाँ भन्दा बढी मूल्यको वस्तुमा भन्सार लाग्ने

काठमाडौं । सीमावर्ती भारतीय बजारबाट किनमेल गरेर नेपाल भित्र्याइने सामानमा नेपाल सरकारले भन्सार लगाउने भएको छ । परिस्कृत नयाँ भन्सारको...

Read more

एनटीसीको ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेज

जेठ १९ , नेपाल टेलिकमको पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि उपलब्ध यो अफर अन्तर्गत रु. ६३६ मा ३० दिनसम्म कम्पनीकै नेटवर्क...

Read more
Page 81 of 89 1 80 81 82 89