Friday, June 20, 2025
Date
शुक्र, असार ६, २०८२
Fri, June 20, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

मुर्कीगाउँ र थाँक्रेगाउँमा एकघर एक धारा अभियान सुरु

Sambridinews by Sambridinews
शुक्रबार, जेष्ठ १०, २०८२
in TOP STORIES
0
मुर्कीगाउँ र थाँक्रेगाउँमा एकघर एक धारा अभियान सुरु
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

गोलन्जोर, सिन्धुली । ब्याक टु लाइफ जर्मनीको सहयोग र सिएसडिएस सिन्धुलीको व्यवस्थापनमा गोलान्जोर गाउँपालिका ३, मा एकघर एक धारा खानेपानी आयोजना उद्घाटन गरिएको छ ।

मुर्की र थाँक्रेका बासिन्दा वर्षौंदेखि खानेपानीका लागि सास्ती व्यहोर्दै आएका थिए । महिलाहरूले खाने पानीका लागि दैनिक दुईदेखि तीन घण्टा खर्चदै आएका थिए। घर आँगनमै धाराबाट निरन्तर स्वच्छ पानीको पहुँच पुगेको छ । जसले उनीहरूको दैनिक जीवनमा सहजता ल्याएको छ ।

You might also like

अफताव आलमलाइ सफाइ दिने न्यायधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानबिन गर्न समिति गठन

मुद्दाको अन्तिम फैसला नहुँदासम्म पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न आदेश

स्थगित एमसिसि परियाेजना चल्ने संकते

उद्घाटन कर्यक्रमलाई सम्बोधन गर्दे गाउँपालिका अध्यक्ष शंकरराज बरालले गाउँगाउँमा खानेपानी पुर्याउने सपना यथार्थमा परिणत भएको बताए।

उनले भने ‘आयोजनाले समुदायको स्वास्थ्य, समयको बचत, शिक्षामा पहुँच र श्रमको उचित प्रयोगमा महत्त्वपूर्ण सुधार ल्याउने छ। यो केवल एउटा योजना मात्र होइन, जीवनशैलीको रूपान्तरण हो।”

सिएसडिएस सिन्धुलीका प्रतिनिधि विष्णु पौडेलले आयोजना पूर्वाधारको रूपमा मात्र नभई स्थानीय सशक्तीकरणको प्रतीक को रूपमा समेत रहेकाे बताए । उनले योजना चयनदेखि कार्यान्वयन र अपनत्व ग्रहण गर्ने कार्यमा समुदायले जुन प्रतिबद्धता देखायो, त्यसले हामीलाई यसको दिगोपनाको उज्ज्वल सम्भावना देखाएको धारणा राखे ।

गाउँपालिका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले सफा पानी पाउनु सुविधा मात्र नभएर जनताको अधिकार समेत रहेका बताए । उनले यस्ता परियोजनाहरूले देशलाई समृद्धकाे बाटोम अघि बढाउने धारणा राख्नुभयो ।

Related

Previous Post

नेपाललाई भारतीय हक्कीको सहयोग

Next Post

गृहमन्त्री लेखकलाइ बर्खास्तीकाे माग गर्दै सर्वाेच्चमा रिट

Sambridinews

Sambridinews

Related Posts

भूकम्प प्रभावितलाई सर्वोच्चका न्यायाधीशको ७ दिनको तलब सहयोग
TOP STORIES

अफताव आलमलाइ सफाइ दिने न्यायधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानबिन गर्न समिति गठन

by Sambridinews
बिहिबार, असार ५, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी
TOP STORIES

मुद्दाको अन्तिम फैसला नहुँदासम्म पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न आदेश

by Sambridinews
बिहिबार, असार ५, २०८२
व्याख्यात्मक घोषणा अनुसार नै नेपालमा एमसीसी लागु गर्न अमेरिका तयार
TOP STORIES

स्थगित एमसिसि परियाेजना चल्ने संकते

by Sambridinews
बिहिबार, असार ५, २०८२
भूकम्प र बाढीपहिरोले छ्यतविच्छेत बीपी राजमार्ग
TOP STORIES

सुनकोशी तटीय क्षेत्रमा सतर्क अपनाउन सिन्धुली प्रशासनको आग्रह

by Sambridinews
बिहिबार, असार ५, २०८२
एमआरपीमा देखिएको अन्यौलताबारे चेम्बरद्धारा सरकारको ध्यानाकर्षण
FEATURED

एमआरपीमा देखिएको अन्यौलताबारे चेम्बरद्धारा सरकारको ध्यानाकर्षण

by Sambridinews
बुधबार, असार ४, २०८२
Next Post
गृहमन्त्रीले महोत्तरी र पर्साका प्रमुख जिल्ला अधिकारीहरूलाई काठमाडौं बोलाएर स्पष्टीकरण

गृहमन्त्री लेखकलाइ बर्खास्तीकाे माग गर्दै सर्वाेच्चमा रिट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

नेपाल इन्जिनियरिङ कलेजको प्राचार्यमा दुर्गाप्रसाद भण्डारी नियुक्त

नेपाल इन्जिनियरिङ कलेजको प्राचार्यमा दुर्गाप्रसाद भण्डारी नियुक्त

बुधबार, साउन १६, २०८१
उद्योग मन्त्री भण्डारी र नेपालका लागि चिनिया राजदुत चेन सोङ बिच शिष्टाचार भेट

उद्योग मन्त्री भण्डारी र नेपालका लागि चिनिया राजदुत चेन सोङ बिच शिष्टाचार भेट

बुधबार, साउन १६, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

भूकम्प प्रभावितलाई सर्वोच्चका न्यायाधीशको ७ दिनको तलब सहयोग
TOP STORIES

अफताव आलमलाइ सफाइ दिने न्यायधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानबिन गर्न समिति गठन

बिहिबार, असार ५, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी
TOP STORIES

मुद्दाको अन्तिम फैसला नहुँदासम्म पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न आदेश

बिहिबार, असार ५, २०८२
व्याख्यात्मक घोषणा अनुसार नै नेपालमा एमसीसी लागु गर्न अमेरिका तयार
TOP STORIES

स्थगित एमसिसि परियाेजना चल्ने संकते

बिहिबार, असार ५, २०८२
भिजिट भिसा प्रकरणमा माकेको दयालाग्दो अवस्था
राजनीति

भिजिट भिसा प्रकरणमा माकेको दयालाग्दो अवस्था

बिहिबार, असार ५, २०८२
भूकम्प र बाढीपहिरोले छ्यतविच्छेत बीपी राजमार्ग
TOP STORIES

सुनकोशी तटीय क्षेत्रमा सतर्क अपनाउन सिन्धुली प्रशासनको आग्रह

बिहिबार, असार ५, २०८२
एमआरपीमा देखिएको अन्यौलताबारे चेम्बरद्धारा सरकारको ध्यानाकर्षण
FEATURED

एमआरपीमा देखिएको अन्यौलताबारे चेम्बरद्धारा सरकारको ध्यानाकर्षण

बुधबार, असार ४, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.