Tuesday, May 13, 2025
Date
मङ्ल, बैशाख ३०, २०८२
Tue, May 13, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

बूढानीलकण्ठ फाइट नाइटको तयारी पूरा

Sambridinews by Sambridinews
बिहिबार, बैशाख १८, २०८२
in TOP STORIES, खेलकुद
0
बूढानीलकण्ठ फाइट नाइटको तयारी पूरा
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

वर्षाले अवरूद्ध बीपी राजमार्ग सञ्चालन

बीपी राजमार्ग अवरुद्ध हुँदा सयौं यात्रु मारमा

आज २५६९ औँ बुद्धजयन्ती


काठमाडौँ । बुढानिलकण्ठ हातिगौंडा खेलकुद समितिको आयोजनामा यही बैशाख २० गते बेलुकी ५ बजेदेखि बुढानिलकण्ठ फाइट नाइट प्रतिस्पर्धा हुने भएको छ ।
गोल्फुटारको बास्केटबल ग्राउण्डमा हुन गइरहेको बुढानिलकण्ठ फाइट नाइटको अन्तिम तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगितामा नेपाल, भारत र थाइल्याण्डका प्रोफेशनल युवा खेलाडीहरूले प्रतिस्पर्धा गर्ने छन् ।
यस अन्तरगत मुख्य ईभेन्टमा नेपालका मिलन तामाङ र थाइल्याण्डका असादाबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । अन्य ६ वटा खेलमा नेपाल र भारतका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ भने २ वटा खेलमा नेपाली खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिस्पर्धा पश्चात उत्कृष्ट तथा सबै सहभागी खेलाडीहरुलाई नगद पुरस्कारसहित प्रमाण पत्र समेत वितरण गरिनेछ ।

Related

Previous Post

पत्रकारहरूकाे नसर्ने राेगकाे स्वास्थ्य परिक्षण

Next Post

नेपालभरका प्रयोगकर्ताहरूका लागि रियलमीको सरल किस्ता योजना

Sambridinews

Sambridinews

Related Posts

नेपालथोक–खुर्कोट सडक खण्ड सुचारु
TOP STORIES

वर्षाले अवरूद्ध बीपी राजमार्ग सञ्चालन

by Sambridinews
मङ्लबार, बैशाख ३०, २०८२
वीपी राजमार्ग १४ दिनपछि पुन सञ्चालन
TOP STORIES

बीपी राजमार्ग अवरुद्ध हुँदा सयौं यात्रु मारमा

by Sambridinews
मङ्लबार, बैशाख ३०, २०८२
आज २५६९ औँ बुद्धजयन्ती
TOP STORIES

आज २५६९ औँ बुद्धजयन्ती

by Sambridinews
सोमवार, बैशाख २९, २०८२
बीएनए बास्केटबल मंगलबारदेखि
TOP STORIES

बीएनए बास्केटबल मंगलबारदेखि

by Sambridinews
आइतवार, बैशाख २८, २०८२
नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा
FEATURED

नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा

by Sambridinews
आइतवार, बैशाख २८, २०८२
Next Post
नेपालभरका प्रयोगकर्ताहरूका लागि रियलमीको सरल किस्ता योजना

नेपालभरका प्रयोगकर्ताहरूका लागि रियलमीको सरल किस्ता योजना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

गृहमन्त्रीको निर्देशनमा ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुलाउने तयारी

गृहमन्त्रीको निर्देशनमा ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुलाउने तयारी

बिहिबार, चैत्र ८, २०८०

रवि लामिछानेको घरदैलो कार्यक्रममा प्रयोग भएको गाडी तोडफोड

आइतवार, कार्तिक २७, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपालथोक–खुर्कोट सडक खण्ड सुचारु
TOP STORIES

वर्षाले अवरूद्ध बीपी राजमार्ग सञ्चालन

मङ्लबार, बैशाख ३०, २०८२
वीपी राजमार्ग १४ दिनपछि पुन सञ्चालन
TOP STORIES

बीपी राजमार्ग अवरुद्ध हुँदा सयौं यात्रु मारमा

मङ्लबार, बैशाख ३०, २०८२
आज २५६९ औँ बुद्धजयन्ती
TOP STORIES

आज २५६९ औँ बुद्धजयन्ती

सोमवार, बैशाख २९, २०८२
बीएनए बास्केटबल मंगलबारदेखि
TOP STORIES

बीएनए बास्केटबल मंगलबारदेखि

आइतवार, बैशाख २८, २०८२
नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा
FEATURED

नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा

आइतवार, बैशाख २८, २०८२
रामेछापमा हायू जातिको पहिलाे भाषा कक्षा सञ्चालन
FEATURED

रामेछापमा हायू जातिको पहिलाे भाषा कक्षा सञ्चालन

आइतवार, बैशाख २८, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.