Friday, May 16, 2025
Date
शुक्र, जेष्ठ ३, २०८२
Fri, May 16, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

प्रदेश १ को नामाकरण : नाम जुरेको अवसरमा आज कोशी प्रदेशभर सार्वजनिक बिदा

Sambridinews by Sambridinews
बिहिबार, फाल्गुन १८, २०७९
in FEATURED
0
प्रदेश १ को नाम कोसी प्रदेश राख्न दलहरुबीच सहमति
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । प्रदेश १ को फागुन १७ गते बसेको प्रदेश सभा बैठकले प्रदेशको नाम कोशी प्रदेश राख्न सफल भएको छ ।

कोशी प्रदेश नामाकरणको प्रस्ताव नेकपा एमाले र नेपाली कांग्रेसले ल्याएको थियो । एमाले सांसद रामबहादुर राना प्रस्तावक, एमालेकै निरन राई र कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेर दर्ता भएको प्रस्तावको पक्षमा ८२ मत परेसँगै प्रदेशको नामकरण भएको हो ।

You might also like

मर्निङ वाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु

पेट्रोलियम पदार्थको मूल्य थाेरैले घट्याे

त्रिभुवन विमानस्थलबाट हुने मानव तस्करीको नयाँ रूप : भिजिट भिसाको नाममा मौलाउँदै ‘सेटिङ’

विपक्षमा एकीकृत समाजवादीका चार सांसदको मात्रै मत परेको छ भने जनता समाजवादी पार्टी ९जसपा० का एक्ला सांसद बैठक कक्ष बाहिर परेका कारण मतदानमा भाग लिनै पाइनन् । एकीकृत समाजवादी र जसपाका तर्फबाट पूर्वमुख्यमन्त्री राजेन्द्र राईले पहिचान र भूगोल समेटेर ‘किराँत–लिम्बुवान–सगरमाथा’ नाम प्रस्ताव गरेका थिए ।

प्रदेश नं १ को नामाकरण गरेको अवसरमा प्रदेश सरकारले आज कोशी प्रदेशभरी सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना प्रकाशन गरी फागुन १८ गते बिहिबार प्रदेशभरी सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।

Related

Previous Post

पेट्रोलियम पदार्थको मूल्य तत्काल नघट्ने

Next Post

राष्ट्रपति निर्वाचनलाई लक्षित गरी सत्तारुढ दलका सांसदहरुको अभिमुखीकरण

Sambridinews

Sambridinews

Related Posts

FEATURED

मर्निङ वाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु

by Sambridinews
शुक्रबार, जेष्ठ ३, २०८२
पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासको मूल्य सिलिण्डरमा २१५ ले बढ्यो
FEATURED

पेट्रोलियम पदार्थको मूल्य थाेरैले घट्याे

by Sambridinews
शुक्रबार, जेष्ठ ३, २०८२
त्रिभुवन विमानस्थलबाट हुने मानव तस्करीको नयाँ रूप : भिजिट भिसाको नाममा मौलाउँदै ‘सेटिङ’
FEATURED

त्रिभुवन विमानस्थलबाट हुने मानव तस्करीको नयाँ रूप : भिजिट भिसाको नाममा मौलाउँदै ‘सेटिङ’

by Sambridinews
बिहिबार, जेष्ठ २, २०८२
टेरामक्स प्रकरणमा पूर्वमन्त्री मोहन बस्नेतसहित १५ जना विरुद्ध मुद्दा दायर 
FEATURED

टेरामक्स प्रकरणमा पूर्वमन्त्री मोहन बस्नेतसहित १५ जना विरुद्ध मुद्दा दायर 

by Sambridinews
बिहिबार, जेष्ठ २, २०८२
ट्राफिक नियम उल्लंघनसम्बन्धी विभिन्न १६ कसुरमा १५ सय रुपैयाँसम्म जरिवाना
FEATURED

नागढुंगा प्रहरी विवादमा प्रहरी जवानले पैसा असुलेको आरोप

by Sambridinews
बिहिबार, जेष्ठ २, २०८२
Next Post
प्रतिनिधि सभा सदस्यकाे मासिक ६६ हजार ७० रुपैयाँ तलब र अरू धेरै सुविधा

राष्ट्रपति निर्वाचनलाई लक्षित गरी सत्तारुढ दलका सांसदहरुको अभिमुखीकरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय

टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णय सर्वाेच्चद्वारा यथावत

मङ्लबार, मंसिर ५, २०८०
पूर्व राजा रानी जनकपुरधाममा

पूर्व राजा रानी जनकपुरधाममा

शनिबार, पुस ९, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

FEATURED

मर्निङ वाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु

शुक्रबार, जेष्ठ ३, २०८२
पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासको मूल्य सिलिण्डरमा २१५ ले बढ्यो
FEATURED

पेट्रोलियम पदार्थको मूल्य थाेरैले घट्याे

शुक्रबार, जेष्ठ ३, २०८२
त्रिभुवन विमानस्थलबाट हुने मानव तस्करीको नयाँ रूप : भिजिट भिसाको नाममा मौलाउँदै ‘सेटिङ’
FEATURED

त्रिभुवन विमानस्थलबाट हुने मानव तस्करीको नयाँ रूप : भिजिट भिसाको नाममा मौलाउँदै ‘सेटिङ’

बिहिबार, जेष्ठ २, २०८२
टेरामक्स प्रकरणमा पूर्वमन्त्री मोहन बस्नेतसहित १५ जना विरुद्ध मुद्दा दायर 
FEATURED

टेरामक्स प्रकरणमा पूर्वमन्त्री मोहन बस्नेतसहित १५ जना विरुद्ध मुद्दा दायर 

बिहिबार, जेष्ठ २, २०८२
ट्राफिक नियम उल्लंघनसम्बन्धी विभिन्न १६ कसुरमा १५ सय रुपैयाँसम्म जरिवाना
FEATURED

नागढुंगा प्रहरी विवादमा प्रहरी जवानले पैसा असुलेको आरोप

बिहिबार, जेष्ठ २, २०८२
एसकेबिसी वाग्मती प्रदेश आमन्त्रित तेक्वान्दो हुने
TOP STORIES

एसकेबिसी वाग्मती प्रदेश आमन्त्रित तेक्वान्दो हुने

बिहिबार, जेष्ठ २, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.