Friday, May 16, 2025
Date
शुक्र, जेष्ठ ३, २०८२
Fri, May 16, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटीमा छुटेका केशव तुलाधर ललिता निवास प्रकरणमा पक्राउ

Sambridinews by Sambridinews
आइतवार, असार ३१, २०८०
in FEATURED, TOP STORIES
0
नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटीमा छुटेका केशव तुलाधर ललिता निवास प्रकरणमा पक्राउ
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । जिल्ला अदालत, काठमाडौं नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटीमा छाड्न आदेश दिएलगत्तै केशव तुलाधर फेरि पक्राउ परेका छन् ।

आइतबार अदालतले उनीसँग १५ लाख धरौटी माग गरेको र उनले धरौटी पनि बुझाइसकेका थिए ।

You might also like

मर्निङ वाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु

पेट्रोलियम पदार्थको मूल्य थाेरैले घट्याे

त्रिभुवन विमानस्थलबाट हुने मानव तस्करीको नयाँ रूप : भिजिट भिसाको नाममा मौलाउँदै ‘सेटिङ’

बालुवाटारस्थित ललितानिवासको १४३ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा पनि संलग्न रहेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई पक्राउ गरेको हो ।

हाल प्रहरी हिरासतमा रहेका मीनबहादुर गुरुङसहित अन्य केही व्यक्तिमार्फत बालुवाटारको जग्गा उनको नाममा गएको देखिएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । प्रहरीको उपत्यका अपराध अनुसन्धान महाशाखाले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै लाखौं असुली गरेको आरोपमा तुलाधरलाई २८ असारमा पक्राउ गरेको थियो ।
शरणार्थी प्रकरणको थुनछेक बहसपछि कांग्रेस नेता बालकृष्ण खाँण, एमाले नेता टोपबहादुर रायमाझीलगायत १६ जना हाल पुर्पक्षका लागि थुनामा छन् । दुई जना भने धरौटी बुझाएर रिहा भएका छन् ।

Related

Previous Post

ढिलागरी आउने सार्वजनिक यातायातलाई सिन्धुलीमाढीसम्म आउन दिइने

Next Post

आज देशभर मध्यमदेखि सामान्य बर्षाको सम्भावना

Sambridinews

Sambridinews

Related Posts

FEATURED

मर्निङ वाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु

by Sambridinews
शुक्रबार, जेष्ठ ३, २०८२
पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासको मूल्य सिलिण्डरमा २१५ ले बढ्यो
FEATURED

पेट्रोलियम पदार्थको मूल्य थाेरैले घट्याे

by Sambridinews
शुक्रबार, जेष्ठ ३, २०८२
त्रिभुवन विमानस्थलबाट हुने मानव तस्करीको नयाँ रूप : भिजिट भिसाको नाममा मौलाउँदै ‘सेटिङ’
FEATURED

त्रिभुवन विमानस्थलबाट हुने मानव तस्करीको नयाँ रूप : भिजिट भिसाको नाममा मौलाउँदै ‘सेटिङ’

by Sambridinews
बिहिबार, जेष्ठ २, २०८२
टेरामक्स प्रकरणमा पूर्वमन्त्री मोहन बस्नेतसहित १५ जना विरुद्ध मुद्दा दायर 
FEATURED

टेरामक्स प्रकरणमा पूर्वमन्त्री मोहन बस्नेतसहित १५ जना विरुद्ध मुद्दा दायर 

by Sambridinews
बिहिबार, जेष्ठ २, २०८२
ट्राफिक नियम उल्लंघनसम्बन्धी विभिन्न १६ कसुरमा १५ सय रुपैयाँसम्म जरिवाना
FEATURED

नागढुंगा प्रहरी विवादमा प्रहरी जवानले पैसा असुलेको आरोप

by Sambridinews
बिहिबार, जेष्ठ २, २०८२
Next Post
काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा

आज देशभर मध्यमदेखि सामान्य बर्षाको सम्भावना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

कर फर्छ्यौट आयोगको मुद्दामा सहसचिव चुडामणि शर्मासहित तीन पदाधिकारी दोषी ठहर

कर फर्छ्यौट आयोगको मुद्दामा सहसचिव चुडामणि शर्मासहित तीन पदाधिकारी दोषी ठहर

बिहिबार, जेष्ठ १८, २०८०
भ्रष्टाचार विरुद्धको लडाईमा सरकार जस्तोसुकै जोखिम मोल्न तयार : प्रधानमन्त्री प्रचण्ड

भ्रष्टाचार विरुद्धको लडाईमा सरकार जस्तोसुकै जोखिम मोल्न तयार : प्रधानमन्त्री प्रचण्ड

शनिबार, जेष्ठ १३, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

FEATURED

मर्निङ वाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु

शुक्रबार, जेष्ठ ३, २०८२
पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासको मूल्य सिलिण्डरमा २१५ ले बढ्यो
FEATURED

पेट्रोलियम पदार्थको मूल्य थाेरैले घट्याे

शुक्रबार, जेष्ठ ३, २०८२
त्रिभुवन विमानस्थलबाट हुने मानव तस्करीको नयाँ रूप : भिजिट भिसाको नाममा मौलाउँदै ‘सेटिङ’
FEATURED

त्रिभुवन विमानस्थलबाट हुने मानव तस्करीको नयाँ रूप : भिजिट भिसाको नाममा मौलाउँदै ‘सेटिङ’

बिहिबार, जेष्ठ २, २०८२
टेरामक्स प्रकरणमा पूर्वमन्त्री मोहन बस्नेतसहित १५ जना विरुद्ध मुद्दा दायर 
FEATURED

टेरामक्स प्रकरणमा पूर्वमन्त्री मोहन बस्नेतसहित १५ जना विरुद्ध मुद्दा दायर 

बिहिबार, जेष्ठ २, २०८२
ट्राफिक नियम उल्लंघनसम्बन्धी विभिन्न १६ कसुरमा १५ सय रुपैयाँसम्म जरिवाना
FEATURED

नागढुंगा प्रहरी विवादमा प्रहरी जवानले पैसा असुलेको आरोप

बिहिबार, जेष्ठ २, २०८२
एसकेबिसी वाग्मती प्रदेश आमन्त्रित तेक्वान्दो हुने
TOP STORIES

एसकेबिसी वाग्मती प्रदेश आमन्त्रित तेक्वान्दो हुने

बिहिबार, जेष्ठ २, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.