Friday, May 23, 2025
Date
शुक्र, जेष्ठ १०, २०८२
Fri, May 23, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home विचार

द्वन्द्वकालका घटनामा भेदभावपूर्ण व्यवहार किन ?

Sambridinews by Sambridinews
बुधबार, फाल्गुन २४, २०७९
in विचार
0
द्वन्द्वकालका घटनामा भेदभावपूर्ण व्यवहार किन ?
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

–विनोद दाहाल


जनयुद्धको समयमा मानव अधिकारको गम्भीर उल्लङ्घन गर्ने दोषी अपराधिहरुलाई माफि दिनुहुन्न । पुष्पकमल दाहालले प्रतिनिधिमार्फत संयुक्त राष्ट्रसंघ समक्ष गरेको प्रतिबद्धता हो यो ।

You might also like

एरिका अर्थात राजा त्रिभुवनकी अघोषित प्रेमीका

भारत पाकिस्तान युद्धमा कस्मिरको पुरानो घाउ

सम्झनामा कार्ल मार्क्स

जनताको बिद्रोह गर्ने अधिकार हुन्छ । बिद्रोह गर्दा मानव अधिकारको पालना गर्न नीति र निर्णय सार्वजनिक गरेर सोही अनुसार व्यवहार गर्नुपर्छ । जेनेभा सन्धिको वारम्वार ध्यानाकर्षण भएको माओवादीका वक्तव्यहरु वारम्बार आईरहे ।

राज्यले पनि संविधान, कानुन र ऐन अनुसार व्यवहार गरेको हुनुपर्छ । यो तोडेर गरेका व्यवहारहरु दण्डनीय हुन्छन् । कैयौं घटनाहरु त गम्भीर प्रकारका मानव अधिकार दुरुपयोग खालका हुनपुग्छन् र अन्तर्राष्ट्रिय अदालत आकर्षित हुने खालका हुन्छन् । यहाँ यश प्रकारका घटनाहरु र मानव अधिकार दुरुपयोग गर्ने धेरै शासक–प्रशासकहरुसमेत छन् ।

शान्ति संझौता मार्फत गरिएका प्रवधानहरुबाट संघीय लोकतान्तरिक गणतन्त्र स्थापना भै देश सञ्चालन भैरहेको छ । अहिले देशमा “अब हामी त्यो प्रावधान मान्दैनौं“ भनेर एक खालका जिम्मेवार ओहोदामा बसेर व्यवहार गर्न थालेका छन् । यो भनेको शान्ति संझौता मात्र हैन, संविधान, कानुन, ऐनहरु पनि मान्दैनौं भनेको हो ।

सरकार, त्यस्ता व्यक्तिहरु, दलहरु, निकायहरुलाई कारवाही चलाई संविधानको दायरामा ल्याऊ !

संक्रमणकालिन न्याय भन्दै आयोगतिर रहेको फाईल मागेर म पनि सर्वोच्चमा जाऔ ?

मैंले मलाई राज्यले (सेना प्रयोग गर्ने) संविधान बिपरित नियन्त्रणमा लिई पटकपटक यातना दिए वेहोस बनाएको र महिनौंसम्म सैनिकले थुप्रै अरुलाई वेपत्ता बनाएकाहरुसँग राखेको व्यहोराको मुद्दामा प्रमुख सेनापति र भैरवनाथ गणको गणपतिलगायतलाई दोषी ठहर गरि क्षतिपुर्ती समेत तोकेको अदालको फैसला भए पनि ती दोषीहरुलाई कारवाही नगरेकोमा कारवाई चलाई न्याय पाऊँ भनी किन नजाने त ?
शान्ति प्रक्रिया नमान्ने, संविधान, नियम, कानुन, ऐन नमान्ने छाडा साँडे झैं हुने दुष्टहरुलाई कारवाही किन नगर्ने ?

Related

Previous Post

‘कालोमोसो दस्ता’का केन्द्रीय संयोजक शम्भु थापा पक्राउ

Next Post

पाठेघर र स्तन क्यान्सरको उपचार निशुल्क गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

Sambridinews

Sambridinews

Related Posts

एरिका अर्थात राजा त्रिभुवनकी अघोषित प्रेमीका
राजनीति

एरिका अर्थात राजा त्रिभुवनकी अघोषित प्रेमीका

by Sambridinews
बुधबार, जेष्ठ ८, २०८२
भारत पाकिस्तान युद्धमा कस्मिरको पुरानो घाउ
FEATURED

भारत पाकिस्तान युद्धमा कस्मिरको पुरानो घाउ

by Sambridinews
शनिबार, बैशाख २७, २०८२
सम्झनामा कार्ल मार्क्स
विचार

सम्झनामा कार्ल मार्क्स

by Sambridinews
सोमवार, बैशाख २२, २०८२
मन्डलेहरुलाई राजा चाहिएको छ !
TOP STORIES

मन्डलेहरुलाई राजा चाहिएको छ !

by Sambridinews
शनिबार, बैशाख १३, २०८२
नेपाली कम्युनिस्ट आन्दोलनको ७७ वर्ष ; मतभेदबाट माथि उठेन
राजनीति

नेपाली कम्युनिस्ट आन्दोलनको ७७ वर्ष ; मतभेदबाट माथि उठेन

by Sambridinews
सोमवार, बैशाख ८, २०८२
Next Post
पाठेघर र स्तन क्यान्सरको उपचार निशुल्क गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

पाठेघर र स्तन क्यान्सरको उपचार निशुल्क गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश

नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश

शनिबार, मंसिर २४, २०७९
तस्करले नारायणी नदी किनारमा मारे दुइवटा गैंडा

तस्करहरूले चितवन निकुञ्जभित्र खाल्डो खनेर दुईवटा गैंडा मारे

शुक्रबार, मंसिर १, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मुर्कीगाउँ र थाँक्रेगाउँमा एकघर एक धारा अभियान सुरु
TOP STORIES

मुर्कीगाउँ र थाँक्रेगाउँमा एकघर एक धारा अभियान सुरु

शुक्रबार, जेष्ठ १०, २०८२
नेपाललाई भारतीय हक्कीको सहयोग
TOP STORIES

नेपाललाई भारतीय हक्कीको सहयोग

बिहिबार, जेष्ठ ९, २०८२
स्वत्रन्त्र प्रेस लोकतन्त्रको मेरुदण्ड हो : मानव अधिकार आयोग
TOP STORIES

द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न आयोगको आग्रह

बिहिबार, जेष्ठ ९, २०८२
रोल्पाको विद्यालय भित्र बेवारिस अवस्थामा २ वटा सकेट बम फेला
TOP STORIES

रोल्पाको विद्यालय भित्र बेवारिस अवस्थामा २ वटा सकेट बम फेला

बिहिबार, जेष्ठ ९, २०८२
जुडो टोली बंगलादेश प्रस्थान
TOP STORIES

जुडो टोली बंगलादेश प्रस्थान

बिहिबार, जेष्ठ ९, २०८२
अन्तरविद्यालय फुटबल हुने
TOP STORIES

अन्तरविद्यालय फुटबल हुने

बिहिबार, जेष्ठ ९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.