Friday, June 20, 2025
Date
शुक्र, असार ६, २०८२
Fri, June 20, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा खतरनाक दशकमा विश्व : पुटिन

Sambridinews by Sambridinews
शुक्रबार, कार्तिक ११, २०७९
in FEATURED, TOP STORIES, राजनीति, विविध, समाचार
0
दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा खतरनाक दशकमा विश्व : पुटिन
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी

काठमाडौं, कात्तिक ११,रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अहिले विश्व दोस्रो विश्वयुद्धपछिको सबैभन्दा खतरनाक दशकबाट गुज्रिरहेको चेतावनी दिएका छन् । बिहीबारको सम्बोधनमा पुटिनले युक्रेनमाथि रुसको आक्रमणको निर्णयलाई एकपटक फेरि जायज ठहराउने प्रयास गरेका थिए ।

You might also like

अफताव आलमलाइ सफाइ दिने न्यायधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानबिन गर्न समिति गठन

मुद्दाको अन्तिम फैसला नहुँदासम्म पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न आदेश

स्थगित एमसिसि परियाेजना चल्ने संकते

” वलडाई फोरम “नामक वार्षिक कार्यक्रममा पुटिनले पश्चिमी देशहरूले रुसलाई एक्लो पार्न आणविक हतियारका साथ ब्ल्याकमेल गरेको आरोप पनि लगाए। यो भाषणको ठिक एक दिन अघि, उनले एक नियमित आणविक अभ्यासको निरीक्षण गरेका थिए जसमा शत्रुबाट भारी परमाणु आक्रमण पछि परमाणु आक्रमणको प्रतिकार गर्ने अभ्यास समावेश थियो।

आफूमाथि आणविक हमलाको धम्की दिएको आरोपमा पुटिनले भने, ‘रुसले आणविक हतियारको सम्भावित प्रयोगबारे हामीले कहिल्यै अगाडि बढेर केही भनेको छैन । हामीले पश्चिमी देशका नेताहरूको भनाइको सङ्केतमा मात्रै प्रतिक्रिया दिएका छौँ।’

Related

Previous Post

एलोन मस्कद्वारा सामाजिक सञ्जाल ट्विटर ४४ अर्ब डलरमा खरिद

Next Post

साताकाे अन्त्यतिर बर्षाकाे सम्भावना

Sambridinews

Sambridinews

Related Posts

भूकम्प प्रभावितलाई सर्वोच्चका न्यायाधीशको ७ दिनको तलब सहयोग
TOP STORIES

अफताव आलमलाइ सफाइ दिने न्यायधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानबिन गर्न समिति गठन

by Sambridinews
बिहिबार, असार ५, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी
TOP STORIES

मुद्दाको अन्तिम फैसला नहुँदासम्म पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न आदेश

by Sambridinews
बिहिबार, असार ५, २०८२
व्याख्यात्मक घोषणा अनुसार नै नेपालमा एमसीसी लागु गर्न अमेरिका तयार
TOP STORIES

स्थगित एमसिसि परियाेजना चल्ने संकते

by Sambridinews
बिहिबार, असार ५, २०८२
भिजिट भिसा प्रकरणमा माकेको दयालाग्दो अवस्था
राजनीति

भिजिट भिसा प्रकरणमा माकेको दयालाग्दो अवस्था

by Sambridinews
बिहिबार, असार ५, २०८२
भूकम्प र बाढीपहिरोले छ्यतविच्छेत बीपी राजमार्ग
TOP STORIES

सुनकोशी तटीय क्षेत्रमा सतर्क अपनाउन सिन्धुली प्रशासनको आग्रह

by Sambridinews
बिहिबार, असार ५, २०८२
Next Post
आजको मौसम

साताकाे अन्त्यतिर बर्षाकाे सम्भावना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

जाउलाखेलमा वडादशैं जुत्ता चप्पल व्यापार मेला : ५० प्रतिशतसम्म छुट

जाउलाखेलमा वडादशैं जुत्ता चप्पल व्यापार मेला : ५० प्रतिशतसम्म छुट

बिहिबार, अशोज ११, २०८०
सिटिजन्स बैंक टेनिसमा प्रदीप र अभिलाषा च्याम्पियन

सिटिजन्स बैंक टेनिसमा प्रदीप र अभिलाषा च्याम्पियन

शनिबार, बैशाख १५, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

भूकम्प प्रभावितलाई सर्वोच्चका न्यायाधीशको ७ दिनको तलब सहयोग
TOP STORIES

अफताव आलमलाइ सफाइ दिने न्यायधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानबिन गर्न समिति गठन

बिहिबार, असार ५, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी
TOP STORIES

मुद्दाको अन्तिम फैसला नहुँदासम्म पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न आदेश

बिहिबार, असार ५, २०८२
व्याख्यात्मक घोषणा अनुसार नै नेपालमा एमसीसी लागु गर्न अमेरिका तयार
TOP STORIES

स्थगित एमसिसि परियाेजना चल्ने संकते

बिहिबार, असार ५, २०८२
भिजिट भिसा प्रकरणमा माकेको दयालाग्दो अवस्था
राजनीति

भिजिट भिसा प्रकरणमा माकेको दयालाग्दो अवस्था

बिहिबार, असार ५, २०८२
भूकम्प र बाढीपहिरोले छ्यतविच्छेत बीपी राजमार्ग
TOP STORIES

सुनकोशी तटीय क्षेत्रमा सतर्क अपनाउन सिन्धुली प्रशासनको आग्रह

बिहिबार, असार ५, २०८२
एमआरपीमा देखिएको अन्यौलताबारे चेम्बरद्धारा सरकारको ध्यानाकर्षण
FEATURED

एमआरपीमा देखिएको अन्यौलताबारे चेम्बरद्धारा सरकारको ध्यानाकर्षण

बुधबार, असार ४, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.