Saturday, May 24, 2025
Date
शनि, जेष्ठ ११, २०८२
Sat, May 24, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता –२०२३ हुने

Sambridinews by Sambridinews
सोमवार, भदौ २५, २०८०
in TOP STORIES, खेलकुद, समाचार
0
कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता –२०२३ हुने
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

पाेखरा एयरपाेर्ट निर्माण भ्रष्टाचार छानविनका लागि अख्तियार प्रवेश

गृहमन्त्री लेखकलाइ बर्खास्तीकाे माग गर्दै सर्वाेच्चमा रिट

मुर्कीगाउँ र थाँक्रेगाउँमा एकघर एक धारा अभियान सुरु

भदौ २५, नेपाल तेक्वान्दो संघ र दक्षिण कोरियालीदुताबासको संयुक्तआयोजनामा सन् २००३ माप्रथम कोरियन एम्बेसडर राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको आयोजना हुने भएको छ । प्रत्येक दुई वर्षमाहुने यस प्रतियोगिताका विगतका दश वटा संस्करणहरु अत्यन्तै उत्साहजनक सहभागिता र सफलताका साथ सम्पन्नभएको भैसकेको छ । यसै क्रममा उक्त प्रतियोगिताको ११ औ संस्करणका रुपमा११ औँ कोरियनएम्बेसडर खुल्लाअन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको आयोजना हुन लागेको आयोजकले जनाएको छ ।
विगतमा नेपाली खेलाडीहरुमात्र सहभागी रहने प्रतियोगितामायस ११ औँ संस्करणमा पहिलो पटक मित्र राष्ट्र भारत र बंगलादेशका खेलाडीहरुको पनि सहभागीहुने हुँदाप्रतियोगिताको अभैm महत्व बढेको हामीले अनुभुति गरेका छौ ।
यस प्रतियोगितामा७११ महिला र १०६७पुरुष गरी जम्मा१७७८जनासिनियर तथाजुनियर खेलाडीहरुको सहभागिता रहने छ । पुम्से तर्पm २५ र ग्यरोगी (फाईट) तर्पm ३२ गरी जम्मा५७ स्वर्ण पदककालागि रोमाञ्चक प्रतिस्पर्धा रहने आयोजको अपेक्षा रहेको छ ।
प्रतियोगितालाई उच्च व्यवस्थापन र सफल आयोजनाकालागि नेपाल तेक्वान्दो संघका उपाध्यक्ष मभानबहादुर चन्दको संयोजकत्वमा ३५ सदस्यीय आयोजक समिति गठन गरिएको छ र जस अन्तर्गत १० वटा उपसमितिहरु रहेका छन् । प्रतियोगिता सञ्चालनगर्न ६० जना निर्णायक, १५ जना प्राविधिक र ३५ जना स्वयम्सेवकहरु प्रिचालन गरिनेछन् ।
प्रतियोगिताको कुल लागत करिब ३५लाख रहेको छ जसमध्ये कोरियाली दुताबासबाट करिब ५ हजारअमेरीकी डलर, खेलाडी दर्ताबाट करिब १७ लाख र बाँकी रकम नेपाल तेक्वान्दो संघले व्यवस्थापनगर्ने कुरा जानकारी गराएको छ ।प्रतियोगिताबाट नेपाल र कोरिया बिचको आपसी र दौत्य सम्बन्धअझ प्रगाढ हुने र सहभागीहरुलाई आफनो प्रदर्शन गर्न र आत्मविश्वास उच्चपार्न यो प्रतियोगिता एउटा महत्वपूर्ण अवसरको रुपमा रहने छ भने विगतका संस्करणहरु देखि नै नयाँ र राष्ट्रियस्तरका खेलाडीहरुको पहिचानगर्न प्रतियोगिताले महत्वपूर्ण टेवा पु¥याउदै आएको कुरा जनाएको छ ।

Related

Previous Post

धरानका मेयर सम्पाङलाई प्रश्न गर्दा १ रात हिरासतमा

Next Post

बाँकेमा स्रोत नखुलेको २६ लाख रुपैयाँसहित एकजना सरकारी कर्मचारी पक्राउ

Sambridinews

Sambridinews

Related Posts

नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज परिक्षण उडान
FEATURED

पाेखरा एयरपाेर्ट निर्माण भ्रष्टाचार छानविनका लागि अख्तियार प्रवेश

by Sambridinews
शुक्रबार, जेष्ठ १०, २०८२
गृहमन्त्रीले महोत्तरी र पर्साका प्रमुख जिल्ला अधिकारीहरूलाई काठमाडौं बोलाएर स्पष्टीकरण
FEATURED

गृहमन्त्री लेखकलाइ बर्खास्तीकाे माग गर्दै सर्वाेच्चमा रिट

by Sambridinews
शुक्रबार, जेष्ठ १०, २०८२
मुर्कीगाउँ र थाँक्रेगाउँमा एकघर एक धारा अभियान सुरु
TOP STORIES

मुर्कीगाउँ र थाँक्रेगाउँमा एकघर एक धारा अभियान सुरु

by Sambridinews
शुक्रबार, जेष्ठ १०, २०८२
नेपाललाई भारतीय हक्कीको सहयोग
TOP STORIES

नेपाललाई भारतीय हक्कीको सहयोग

by Sambridinews
बिहिबार, जेष्ठ ९, २०८२
स्वत्रन्त्र प्रेस लोकतन्त्रको मेरुदण्ड हो : मानव अधिकार आयोग
TOP STORIES

द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न आयोगको आग्रह

by Sambridinews
बिहिबार, जेष्ठ ९, २०८२
Next Post
चीनिया अदालतले नेपाली बैंकलाई काउन्टर ग्यारेन्टीवापतको रकम फिर्ता गर्न आदेश 

बाँकेमा स्रोत नखुलेको २६ लाख रुपैयाँसहित एकजना सरकारी कर्मचारी पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

आर्मीलाई राष्ट्रिय पुरुष वीच भलिबलको उपाधि

आर्मीलाई राष्ट्रिय पुरुष वीच भलिबलको उपाधि

शनिबार, बैशाख ३०, २०८०
इलाम–२ मा माओवादी केन्द्रले एमालेका नेम्वाङलाई समर्थन गर्ने

इलाम–२ मा माओवादी केन्द्रले एमालेका नेम्वाङलाई समर्थन गर्ने

बिहिबार, चैत्र २२, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज परिक्षण उडान
FEATURED

पाेखरा एयरपाेर्ट निर्माण भ्रष्टाचार छानविनका लागि अख्तियार प्रवेश

शुक्रबार, जेष्ठ १०, २०८२
गृहमन्त्रीले महोत्तरी र पर्साका प्रमुख जिल्ला अधिकारीहरूलाई काठमाडौं बोलाएर स्पष्टीकरण
FEATURED

गृहमन्त्री लेखकलाइ बर्खास्तीकाे माग गर्दै सर्वाेच्चमा रिट

शुक्रबार, जेष्ठ १०, २०८२
मुर्कीगाउँ र थाँक्रेगाउँमा एकघर एक धारा अभियान सुरु
TOP STORIES

मुर्कीगाउँ र थाँक्रेगाउँमा एकघर एक धारा अभियान सुरु

शुक्रबार, जेष्ठ १०, २०८२
नेपाललाई भारतीय हक्कीको सहयोग
TOP STORIES

नेपाललाई भारतीय हक्कीको सहयोग

बिहिबार, जेष्ठ ९, २०८२
स्वत्रन्त्र प्रेस लोकतन्त्रको मेरुदण्ड हो : मानव अधिकार आयोग
TOP STORIES

द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न आयोगको आग्रह

बिहिबार, जेष्ठ ९, २०८२
रोल्पाको विद्यालय भित्र बेवारिस अवस्थामा २ वटा सकेट बम फेला
TOP STORIES

रोल्पाको विद्यालय भित्र बेवारिस अवस्थामा २ वटा सकेट बम फेला

बिहिबार, जेष्ठ ९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.