Friday, May 16, 2025
Date
शुक्र, जेष्ठ ३, २०८२
Fri, May 16, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

इन्धनको मुल्य बृद्धि : असर गाडी भाडादेखि दैनिक उपभोग्य बस्तुसम्म

Sambridinews by Sambridinews
बुधबार, साउन ३१, २०८०
in FEATURED, TOP STORIES, अर्थ
0
इन्धनमा उच्च नाफा, उपभोक्ता मारमा
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ ।

निगम व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले पेट्रोल प्रतिलिटर पाँच रुपैयाँ र डिजेल / मट्टितेलमा १४ रूपैयाँ वृद्धि गर्ने निर्णय गरेको हो ।

You might also like

मर्निङ वाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु

पेट्रोलियम पदार्थको मूल्य थाेरैले घट्याे

त्रिभुवन विमानस्थलबाट हुने मानव तस्करीको नयाँ रूप : भिजिट भिसाको नाममा मौलाउँदै ‘सेटिङ’

इन्धनको मुल्यमा १० प्रतिशत भन्दा बढि बृद्धि भए सार्वजनिक यातायातको भाडा बृद्धि गर्ने नियम रहेको छ ।

योपटक निगमले मट्टितेल र डिजेलमा १४ रूपैयाँ वृद्धि गरेको छ, जसको असर जनताको दैनिकीमा पर्ने पक्का छ । हरेका खाले ढुवानीको लागत बढ्ने हुदाँ दैनिक उपभोग्य वस्तुको भाउ बढ्ने पक्का छ ।

यता इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य बढेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

भारतबाट पेट्रोलमा ३ रुपैयाँ ८५ पैसा र डिजेल तथा मट्टीतेलमा ११ रुपैयाँ २५ पैसा बढेर आएको हो।

नयाँ तोकिएको मूल्य मध्यरातदेखि लागू हुने निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए।

मूल्यवृद्धि सँगै अब काठमाडौंमा पेट्रोलको मूल्य १७८ र मट्टितेल / डिजेलको मूल्य १६७ रुपैयाँ पुगेको छ।

यसअघि पेट्रोल प्रतिलिटर १७३ र डिजेल÷मट्टितेल १५३ रूपैयाँ थियो।

Related

Previous Post

मुकेश र एलिजाद्धारा नेविसंघको केन्द्रीय सदस्य परित्याग

Next Post

वायु प्रदुषण बढेसँगै विद्युतीय सवारीको प्रयोग बढाउन इण्डोनेशियाली सरकारको आह्वान

Sambridinews

Sambridinews

Related Posts

FEATURED

मर्निङ वाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु

by Sambridinews
शुक्रबार, जेष्ठ ३, २०८२
पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासको मूल्य सिलिण्डरमा २१५ ले बढ्यो
FEATURED

पेट्रोलियम पदार्थको मूल्य थाेरैले घट्याे

by Sambridinews
शुक्रबार, जेष्ठ ३, २०८२
त्रिभुवन विमानस्थलबाट हुने मानव तस्करीको नयाँ रूप : भिजिट भिसाको नाममा मौलाउँदै ‘सेटिङ’
FEATURED

त्रिभुवन विमानस्थलबाट हुने मानव तस्करीको नयाँ रूप : भिजिट भिसाको नाममा मौलाउँदै ‘सेटिङ’

by Sambridinews
बिहिबार, जेष्ठ २, २०८२
टेरामक्स प्रकरणमा पूर्वमन्त्री मोहन बस्नेतसहित १५ जना विरुद्ध मुद्दा दायर 
FEATURED

टेरामक्स प्रकरणमा पूर्वमन्त्री मोहन बस्नेतसहित १५ जना विरुद्ध मुद्दा दायर 

by Sambridinews
बिहिबार, जेष्ठ २, २०८२
ट्राफिक नियम उल्लंघनसम्बन्धी विभिन्न १६ कसुरमा १५ सय रुपैयाँसम्म जरिवाना
FEATURED

नागढुंगा प्रहरी विवादमा प्रहरी जवानले पैसा असुलेको आरोप

by Sambridinews
बिहिबार, जेष्ठ २, २०८२
Next Post
वायु प्रदुषण बढेसँगै विद्युतीय सवारीको प्रयोग बढाउन इण्डोनेशियाली सरकारको आह्वान

वायु प्रदुषण बढेसँगै विद्युतीय सवारीको प्रयोग बढाउन इण्डोनेशियाली सरकारको आह्वान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

स्वर्णधारी ललितको स्वागत

स्वर्णधारी ललितको स्वागत

सोमवार, असार २५, २०८०
भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपालमा घटेन

नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटायाे

आइतवार, अशोज २८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

FEATURED

मर्निङ वाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु

शुक्रबार, जेष्ठ ३, २०८२
पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासको मूल्य सिलिण्डरमा २१५ ले बढ्यो
FEATURED

पेट्रोलियम पदार्थको मूल्य थाेरैले घट्याे

शुक्रबार, जेष्ठ ३, २०८२
त्रिभुवन विमानस्थलबाट हुने मानव तस्करीको नयाँ रूप : भिजिट भिसाको नाममा मौलाउँदै ‘सेटिङ’
FEATURED

त्रिभुवन विमानस्थलबाट हुने मानव तस्करीको नयाँ रूप : भिजिट भिसाको नाममा मौलाउँदै ‘सेटिङ’

बिहिबार, जेष्ठ २, २०८२
टेरामक्स प्रकरणमा पूर्वमन्त्री मोहन बस्नेतसहित १५ जना विरुद्ध मुद्दा दायर 
FEATURED

टेरामक्स प्रकरणमा पूर्वमन्त्री मोहन बस्नेतसहित १५ जना विरुद्ध मुद्दा दायर 

बिहिबार, जेष्ठ २, २०८२
ट्राफिक नियम उल्लंघनसम्बन्धी विभिन्न १६ कसुरमा १५ सय रुपैयाँसम्म जरिवाना
FEATURED

नागढुंगा प्रहरी विवादमा प्रहरी जवानले पैसा असुलेको आरोप

बिहिबार, जेष्ठ २, २०८२
एसकेबिसी वाग्मती प्रदेश आमन्त्रित तेक्वान्दो हुने
TOP STORIES

एसकेबिसी वाग्मती प्रदेश आमन्त्रित तेक्वान्दो हुने

बिहिबार, जेष्ठ २, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.